logo

विज्ञापन व्यवसायीलाई करको दायरामा ल्याउन कानून

    243   पटक पढिएको

काठमाडौं, २७ मंसिर । प्रदेश नं ५ सरकारले प्रदेशका विभिन्न जिल्लाका प्रदेश सरकार मातहतका अस्पतालमा बिकास समिति निर्माण गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशअन्तर्गतका जिल्ला अस्पतालमा अध्यक्ष तथा महिला सदस्य नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को बैठकले बर्दिया जिल्ला अस्पतालको अध्यक्षमा गुलरिया नगरपालिका–६ का अङ्गद श्रेष्ठ र महिला सदस्यमा मोहनकुमारी फुयाँललाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री गिरीले जानकारी दिनुभयो । यस्तै पाल्पाको रामपुर अस्पतालको अध्यक्षमा रामपुर नगरपालिका–३ का बासुदेव शर्मा र महिला सदस्यमा ईश्वरीदेवी खनाललाई र तानसेनस्थित तानसेन अस्पतालको अध्यक्षमा तानसेन नगरपालिका–१४ का नेत्रप्रसाद पाण्डे र महिला सदस्यमा तानसेन नगरपालिका–४ की सुशीलादेवी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरिएको छ । साथै, नवलपरासीको पृथ्बीचन्द्र अस्पतालको महिला सदस्यमा सरिता पौडेल नियुक्त हुनुभएको छ । यस्तै बैठकले प्रदेश सरकारको पर्यटन मन्त्रालयअन्तर्गतको रुपन्देहीको सिद्धार्थनगरमा र बाँकेको कोहलपुरमा पर्यटन कार्यालय स्थापना गरी एक जना उपसचिवको नेतृत्वमा सातरसात जना कर्मचारी रहने व्यवस्थासमेत गरेको मन्त्री गिरीले जानकारी दिनुभयो ।

बैठकले प्रदेशमा जुनसुकै प्रकृतिको विज्ञापन व्यवसाय गर्ने व्यवसायीलाई करको दायरामा ल्याउन विज्ञापन तथा तत्सम्बन्धी व्यवसायको नियमन गर्न र विज्ञापन सङ्कलन गर्न बनेको नियमावलीलाई स्वीकृत गर्ने निर्णय गरेको छ । यो नियमावली स्वीकृतसँगै अब प्रदेश सरकारले विज्ञापन व्यवसायमा कर निर्धारण र सङ्कलन गर्न स्थानीय तहलाई बाटो खुला भएको छ । स्थानीय तहले यसबापत सङ्कलन गरेको जम्मा करको ६० प्रतिशत आफूले राखेर ४० प्रतिशत प्रदेश सरकारलाई पठाउनुपर्ने व्यवस्था रहेको छ । साभार एवीसी

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

समाज

ग्रामिण क्षेत्रका किशोरीलाई प्याड बनाउन सिकाउँदै संस्कृति

वीरगञ्ज, २६ फागुन    महिनावारी र प्रजनन स्वास्थ्यको विषयमा अँझै पनि तराईको ग्रामिण क्षेत्रका महिलाहरुले खुलेर कुरा गर्न सक्ने अवस्थाको सृजना हुन सकेको छैन । तराईमा महिलाहरु महिनावारी तथा प्रजन स्वास्थ्यको विषयमा कक्षामा पढाई हुँदा समेत लजाउने, शिक्षक शिक्षिकाले पनि खुलेर पठनपाठन गराउन अप्ठेरो मान्ने लगायतका समस्याका कारण पर्सा जिल्लाका विभिन्न ग्रामिण भेगमा महिनावारी भएको छ कि छैन भनेर सोध्दा समेत किशोरीहरु नाजवाफ हुने गरेका छन् ।

वडा अध्यक्ष मिश्राले आफनो निजी स्रोतवाट १ सय २० थान बाडे कम्वल 

सन्जु छतकुली बिरगंज , ११ पौष बिरगंज महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्षले आफनो वडामा करिव सवा सय कम्बल वितरण गरेकाछन ।  बीरगंज माहानगरपालिका २६ स्थित  अठराहामा वडा अध्यक्ष शम्भु मिश्राले अत्याधिक जाडो भएको कारण १ सय २० वटा कम्बल वितरण गर्नुभएको हो । तराई लगायत बीरगंजमा करिव डेढ हप्ता देखी बढ्दै गएको चिसोले गर्दा त्यस वडाका गरिब, असहायहरुलाई वडा अध्यक्ष  मिश्रले उक्त कम्बल बितरण गरेका हुन ।

नेपाल निर्माण ब्यवसायी संघलाई एक भएर अगाडी बढन आग्रह, मेयर सरावगी

कृष्णा यादव बीरगंज २९ मंसिर  नेपाल निर्माण ब्यवसायी संघ पर्साको १६ औं  साधारण सभा आज बीरगंजमा समपन्न भएको छ । नेपाल निर्माण ब्यासायी संघ पर्साका निर्माण ब्यासायी संघका फरक फरक साधारण सभा समपन्न  छुटटा छुटै सम्पन्न भएको हो । नेपाल निर्माण ब्यासाय संघ को एक पक्षले वीरगन्ज को टाउन हलमा साधारण सभा समपन्न तिन दिन पहिला गरेको थियो भने अर्को पक्षले आज बीरगंजको पदम पार्टी प्यालेसमा सम्पन्न गरेको छ । 

विज्ञापन व्यवसायीलाई करको दायरामा ल्याउन कानून

काठमाडौं, २७ मंसिर । प्रदेश नं ५ सरकारले प्रदेशका विभिन्न जिल्लाका प्रदेश सरकार मातहतका अस्पतालमा बिकास समिति निर्माण गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशअन्तर्गतका जिल्ला अस्पतालमा अध्यक्ष तथा महिला सदस्य नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले जानकारी दिनुभयो ।

आर्टिकल

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

आन्दोलनको जनादेश र समावेशीताको सवाल

अधिवक्ता वीरेन्द्रप्रसाद यादव     २००४ को राणाकालीन घोषणा पश्चात् मुलुकमा लोकतन्त्रको बीजारोपण भएपनि २०७२ असोज ३ सम्म संस्थागत हुन सकेको थिएन । संस्थागत गर्न २००७ देखि २०७२ सम्म ६ वटा संविधान जारी भयो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com


© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.