logo

उपमेयर गुप्ताद्वारा ११० पत्रकारहरुलाई राहत सामग्री बितरण

    247   पटक पढिएको

कृष्णा यादव 
बीरगंज १९ असार 
पर्साको बिन्दवासनी गाँउपालिकाका उपमेयर किरण गुप्ताले अज १ सय १० जना पत्रकारहरुलाई आवश्यक  सामग्री बितरण गर्नु भएको छ । 
बिन्दवासिनी गाउपालिकाका उप मेयर गुप्ताले एक कार्यक्रमको आयोजना गर्दै पत्रकारमाहासंघको सभाहलमा त्रियाशिल पत्रकारहरुलाई सेनिटाईजर, आयुर्वेदिक औषधी, च्यनप्राश, मास्क र केही औषधीहरु बितरण गर्नु भएको हो ।
कोरोना भाईरसको माहामारीको वेलामा पनी जोखिमको फ्रन्ट लाईनमा बसेर काम गर्ने पर्साका क्रियाशिल पत्रकारलाई आज ईम्युनिटि पावर बढाउने केही स्वास्थ्य समाग्री बितरण गरेकी छिन । 
विश्वमा माहामारीका रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड १९ बाट बच्न भन्दै विन्दवासनी गाँउपालिकाले जिल्लामा कार्यरत ११० जना पत्रकारलाई केही स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरेको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आज शुक्रबार एक कार्यक्रमका बिच उपमेयर किरण देवी गुप्ताले सो समाग्री पर्साका संचारकर्मीहरुलाई आफनै हातले हस्तान्तरण गरेकि थिईन । सो अवसरमा बोल्दै उपमेयर गुप्ताले कोरोनाको संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै फिल्डको रिपोर्टिङमा खटिने सञ्चारकर्मी पनि जोखिममा रहेको भन्दै न्युनतम ईम्युनिटि पावर बढाउने स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराएको बताइन । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले स्वास्थ्य सामग्री उपलव्ध गराउने पालिकालाइ  धन्यवाद दिँदै विश्वव्यापी संकटलाई मिलेर सामना गर्नुपर्ने बताए । कार्यक्रममा प्रेस युनियनका पर्सा अध्यक्ष रामनारायन कुर्मी, आरसी यादव लगायत पर्सेली संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

राजश्व अनुसन्धान बुटवलका प्रमुख २ लाख घुस लिँदै गर्दा पक्राउ । 

बुटवल २० श्रावण। राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख बिजय राना सेवाग्राही सँग घुस लिंदालिंदै अख्तियारको फन्दामा परेका छन् । उनलाई घुस दिने स्थानीय उद्योगी पनि राना सहित पक्राउमा परेका छन् ।

आईएमएस ग्रुप र सिटिजन्स बैंकको सहयोगमा पत्रकारलाई स्वास्थ्य सामग्रीवितरण

काठमाडौं । नेपाल प्रेस युनियनले कोरोना महामारीको बेला अग्रपंक्तिमा खटिने सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।   नेपाल प्रेस युनियका अध्यक्ष बद्री सिग्देलको सभापतित्वमा युनियनको प्रकाशन विभागले गरेको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका सहमहामन्त्री डा। प्रकाशरण महतले स्वास्थ्य सामग्री वितरण गरेका हुन ।

स्व गिरिजा कोईरालाको ९६ औं जन्मोत्सव अवसरमा २४३ थान बिरुवाहरु रोपिए

सन्जु छतकुली वीरगंज १९ असार ।   गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले गणतन्त्र नेपालको पहिलो प्रधान मन्त्रि एवम नेपाली काग्रेसका पुर्व सभापति स्व गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्म जयन्तिको अवसरमा आज वृक्षारोपन गरिएको छ । फाउण्डेशन पर्साले आज बीरगंजमा विभिन्न प्रजातिका २४३ थान वोट बिरुवाहरु रोपिएको हो ।

उपमेयर गुप्ताद्वारा ११० पत्रकारहरुलाई राहत सामग्री बितरण

कृष्णा यादव  बीरगंज १९ असार  पर्साको बिन्दवासनी गाँउपालिकाका उपमेयर किरण गुप्ताले अज १ सय १० जना पत्रकारहरुलाई आवश्यक  सामग्री बितरण गर्नु भएको छ ।  बिन्दवासिनी गाउपालिकाका उप मेयर गुप्ताले एक कार्यक्रमको आयोजना गर्दै पत्रकारमाहासंघको सभाहलमा त्रियाशिल पत्रकारहरुलाई सेनिटाईजर, आयुर्वेदिक औषधी, च्यनप्राश, मास्क र केही औषधीहरु बितरण गर्नु भएको हो ।

आर्टिकल

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

आन्दोलनको जनादेश र समावेशीताको सवाल

अधिवक्ता वीरेन्द्रप्रसाद यादव     २००४ को राणाकालीन घोषणा पश्चात् मुलुकमा लोकतन्त्रको बीजारोपण भएपनि २०७२ असोज ३ सम्म संस्थागत हुन सकेको थिएन । संस्थागत गर्न २००७ देखि २०७२ सम्म ६ वटा संविधान जारी भयो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com


© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.