logo

नेशनल मेडिकल कलेजले कोरोना पी सी आर टेस्ट सञ्चालनमा ल्याएको छ

    154   पटक पढिएको

शेखर छतकुली
असोज,२० बीरगंज 
 नेशनल मेडिकल कलेज वीरगंजले वीरगञ्जको नगवामा रहेको बाबा होटलको अस्थायी नेशनल मेडिकल कलेजले कोरोना अस्पतालको पी सी आर टेस्ट सञ्चालनमा ल्याएको छ। 
नेशनल मेडिकल कलेज बीरगंजले कोरोना अस्पताललाई विश्व स्वास्थय संगठन डव्लु एचओ को मापदण्ड अनुसार र आधुनिक सुविधा सम्पन्न तरिकाले बनाएर सञ्चालनमा ल्याएको हो।
पीसीआर मेसिनको पर्साको प्रमुख जिल्ला अधिकारी आसमान तमांग , सशस्त्र प्रहरीका पर्सा प्रमुख र नेशनल मेडिकल कलेज का चैयर मैन जैनुदिन अंंसारी लगायतले संयुक्त रूपमा उद्दघाटन गरेका थिए । 
मंगलवार देखी नै पि।सि आर। मेसिन संचालनमा आउने र उक्त मेसिनमा परीक्षण गरिएको ३ घण्टा भित्र रिपोर्ट आउने मेडिकल प्रमुख जैनुदिन् अंसारी ले बताएका छन ।
बाहिरबाट आएर परीक्षण गराउँदा २००० हजार रुपैया लाग्ने र
  परीक्षण गरिने पिसिआर टेस्ट गराई कोरोना संक्रमित हुँदा बिरामीलाई फेरि परीक्षण निःशुल्क गरिने साथै बिरामीको सम्पुर्ण खर्च औषधी समेत निःशुल्क रहेको मेडिकल प्रबंधक अंंसारीले बताउनु भयो।  कलेजले अस्पतालमा पिसिआर ल्याब सञ्चालनमा ल्याएसँगै मंगलवार देखी नै परिक्षण सुरु गरेको छ । 
पर्सा जिल्लामा नारायणी अस्पतालले मात्र पिसिआर परिक्षण गदै आएको थियो ।  नेशनल मेडिकल कलेजले पनी मंगलवार देखी कोरोना पिसिआर टेस्ट ल्याब सञ्चालनमा ल्याएपछि अब सेवाग्राहीले  तुरुन्तै शुल्क तिरेर आफ्नो परिक्षणको रिपोर्ट ३ देखी ४ घण्टा भित्र पाउने मेडिकलका प्रबन्धक निर्देशक बशरुदिन अन्सारीले बताए । 
करिब डेढ करोड रुपैयाँको लागतमा सञ्चालनमा मेडिकल कलेजले ल्याएको ल्याबले एक पटकमा ९६ जनाको परिक्षण गर्ने सक्छ । यसरी गरिएको परिक्षणको रिपोर्ट ५ घण्टामा सार्वजनिक गरिने अस्पतालका सञ्चालक बसरुद्दीन अन्सारीले जनाकारी दिनुभयो । उनले एक दिनमा औसतमा पनि ३ सय ८५ वटा सम्म स्वाबलाई परिक्षण गरी ५ घण्टा सम्ममा रिर्पोट कोरोना बिरामीलाई उपल्बध गराउन सकिने गर्न सकिने उनले बताए ।
मेडिकल कलेजमा रहेको भाईरोलोजी तथा सेरोलोजी विभाग अन्तर्गत अस्पतालको निजी स्वामित्वमा रह्ने पीसिआर ल्याब सञ्चालनमा आएको अस्पतालले जनाएको छ । करिव १ महिना पहिला नेशनल मेडिकल कलेज बीरगंजले अफनो निजी भवन बीरगंज १६ नगवामा रहेको स्थानमा १ सय ७० बेडको स्थाई कोरोना अस्पताल संचालनमा ल्याएको थियो । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

जिल्ला प्रशासन कार्यालय पर्साद्वारा मालपोत कार्यालयमा छापामारी, कर्मचारी र बिचौलिया सहित १५ जना  नियन्त्रणमा ।

बिरगंज २९ असोज  जिल्ला प्रशासन कार्यालय पर्साले बीरगंज छपकैया स्थित रहेको मालपोत कार्यालयमा बिहिवार राती करिव साढे आठ बजे राती छापामारी १५ जना कर्मचारी र बिचौलियालाई नियन्त्रणमा लिएको छ ।  मालपोत कार्यालयमा अफिस समय सकिएपछि पनि कार्यालयमा बसेर काम गरी रहेको बिशेष सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय पर्साको टोलीले बिहिवार राती साढे आठ बजेको समयमा  छापामारी गरी १५ जनालाई नियन्त्रणमा लिएको हो । 

म्याद सकिएका सामान वेच्ने प्रविण बंका, झुठो विवरण पेश गरेर नेपाली नागरिकता लिए

आश्विन २१ बुधबार, विश्वव्यापी कोरोना महामारीका कारण देशमा गत चैत्र ११ गतेदेखि लकडाउन लाग्यो । लकडाउनका कारण बन्द भएको व्यापार व्यवसाय अझै पनि राम्रोसँग तङ्ग्रिन सकेको छैन् । लामो समयसम्म बजार बन्द हुँदा विभिन्न पसलहरुमा म्याद गुज्रिएका सामाग्री पहिले भन्दा केही बढेकोलाई स्वभाविक मान्न सकिन्छ ।

डाक्टर के सीको सर्मथनमा नेपाली काग्रेस पर्साले आज बीरगंजमा धर्ना दियो

सन्जु छतकुली  बीरगंज २० असोज  डाक्टर गोविन्द के सीको माग पुरा गर्न नेपाली काग्रेस पर्साले आज बीरगंजमा धर्ना दिएको छ ।  नेपाली काग्रेसका जिल्ला सभापती अजय कुमार द्धिवेदीको अध्यक्षतामा बीरगंजको घण्टाघरमा २३ मिनेट धर्ना दिएको हो । 

नेशनल मेडिकल कलेजले कोरोना पी सी आर टेस्ट सञ्चालनमा ल्याएको छ

शेखर छतकुली असोज,२० बीरगंज   नेशनल मेडिकल कलेज वीरगंजले वीरगञ्जको नगवामा रहेको बाबा होटलको अस्थायी नेशनल मेडिकल कलेजले कोरोना अस्पतालको पी सी आर टेस्ट सञ्चालनमा ल्याएको छ।  नेशनल मेडिकल कलेज बीरगंजले कोरोना अस्पताललाई विश्व स्वास्थय संगठन डव्लु एचओ को मापदण्ड अनुसार र आधुनिक सुविधा सम्पन्न तरिकाले बनाएर सञ्चालनमा ल्याएको हो।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com


© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.