logo

डाक्टर के सीको सर्मथनमा नेपाली काग्रेस पर्साले आज बीरगंजमा धर्ना दियो

    519   पटक पढिएको

सन्जु छतकुली 
बीरगंज २० असोज 
डाक्टर गोविन्द के सीको माग पुरा गर्न नेपाली काग्रेस पर्साले आज बीरगंजमा धर्ना दिएको छ । 
नेपाली काग्रेसका जिल्ला सभापती अजय कुमार द्धिवेदीको अध्यक्षतामा बीरगंजको घण्टाघरमा २३ मिनेट धर्ना दिएको हो । 
डाक्टर के सीले आफनो माग पुरा गर्न सरकार संग २३ औ दिन सम्म आमरण अनशन बसेको सर्मथनमा नेपाली काग्रेस पर्साले आज २३ मिनेट सम्म बीरगंजको घण्टाघरमा धर्ना दिएका हुन । 
सरकारले डाक्टर केसीको माग पुरा नगरे सम्म भोली देखी अनिश्चितकाल सम्म उनको सर्मथनमा बीरगंजमा नेपाली काग्रेस पर्साले शान्तिी पुर्ण आन्दोलन गर्ने काग्रेस पर्साका सभापती अजय कुमार द्धिवेदीले बताउनुभएको छ । सरकारले वार्ताको माध्यमबाट चाडै भन्दा चाडै केसीको माग पुरा गर्न सरकारलाई घचघचाउनका लागी काग्रेसले धर्नामा बसेको सभापती द्धिवेदीले बताए । द्धिवेदीले संचारकर्मीहरु संग कुरा गर्दै सरकारल संग डाक्टर केसी जिवन रक्षाको माग गर्दै बार्ता गरी उहाको माग सम्बोधन गर्न सरकार संग जोरदार माग समेत गरेका छन । 
डाक्टर केसी संग सरकारले बारम्बार गरेको सम्झौता र प्रेफेसर डाक्टर केदार भक्त माध्यामाको अध्यक्षतामा आयोग गठन भएको र त्यो आयोगको प्रतिवेदनको आधारमा डाक्टर केसी संग सरकारको भएको प्रतिबेदनको आधारमा डाक्टर केसीको माग अहिलेको सरकारले यथा शिघ्र लागु गर्नुपने नेपाली काग्रेसका पुर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरीले बताउनुभयो । 
नेपाली काग्रेसको उक्त धर्ना कार्यक्रममा नेपाली काग्रेसका दिना गुप्ता, प्रकाश उपाध्याय, नरेन्द्र साह, श्याम पटेल, नगर अध्यक्ष भोला साह, रोशन लामीछाने, कोपीला कडेंल चौरसिया, मनोहर साह, लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

जिल्ला प्रशासन कार्यालय पर्साद्वारा मालपोत कार्यालयमा छापामारी, कर्मचारी र बिचौलिया सहित १५ जना  नियन्त्रणमा ।

बिरगंज २९ असोज  जिल्ला प्रशासन कार्यालय पर्साले बीरगंज छपकैया स्थित रहेको मालपोत कार्यालयमा बिहिवार राती करिव साढे आठ बजे राती छापामारी १५ जना कर्मचारी र बिचौलियालाई नियन्त्रणमा लिएको छ ।  मालपोत कार्यालयमा अफिस समय सकिएपछि पनि कार्यालयमा बसेर काम गरी रहेको बिशेष सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय पर्साको टोलीले बिहिवार राती साढे आठ बजेको समयमा  छापामारी गरी १५ जनालाई नियन्त्रणमा लिएको हो । 

म्याद सकिएका सामान वेच्ने प्रविण बंका, झुठो विवरण पेश गरेर नेपाली नागरिकता लिए

आश्विन २१ बुधबार, विश्वव्यापी कोरोना महामारीका कारण देशमा गत चैत्र ११ गतेदेखि लकडाउन लाग्यो । लकडाउनका कारण बन्द भएको व्यापार व्यवसाय अझै पनि राम्रोसँग तङ्ग्रिन सकेको छैन् । लामो समयसम्म बजार बन्द हुँदा विभिन्न पसलहरुमा म्याद गुज्रिएका सामाग्री पहिले भन्दा केही बढेकोलाई स्वभाविक मान्न सकिन्छ ।

डाक्टर के सीको सर्मथनमा नेपाली काग्रेस पर्साले आज बीरगंजमा धर्ना दियो

सन्जु छतकुली  बीरगंज २० असोज  डाक्टर गोविन्द के सीको माग पुरा गर्न नेपाली काग्रेस पर्साले आज बीरगंजमा धर्ना दिएको छ ।  नेपाली काग्रेसका जिल्ला सभापती अजय कुमार द्धिवेदीको अध्यक्षतामा बीरगंजको घण्टाघरमा २३ मिनेट धर्ना दिएको हो । 

नेशनल मेडिकल कलेजले कोरोना पी सी आर टेस्ट सञ्चालनमा ल्याएको छ

शेखर छतकुली असोज,२० बीरगंज   नेशनल मेडिकल कलेज वीरगंजले वीरगञ्जको नगवामा रहेको बाबा होटलको अस्थायी नेशनल मेडिकल कलेजले कोरोना अस्पतालको पी सी आर टेस्ट सञ्चालनमा ल्याएको छ।  नेशनल मेडिकल कलेज बीरगंजले कोरोना अस्पताललाई विश्व स्वास्थय संगठन डव्लु एचओ को मापदण्ड अनुसार र आधुनिक सुविधा सम्पन्न तरिकाले बनाएर सञ्चालनमा ल्याएको हो।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com


© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.