logo

जिल्ला प्रशासन कार्यालय पर्साद्वारा मालपोत कार्यालयमा छापामारी, कर्मचारी र बिचौलिया सहित १५ जना  नियन्त्रणमा ।

    472   पटक पढिएको

बिरगंज २९ असोज 
जिल्ला प्रशासन कार्यालय पर्साले बीरगंज छपकैया स्थित रहेको मालपोत कार्यालयमा बिहिवार राती करिव साढे आठ बजे राती छापामारी १५ जना कर्मचारी र बिचौलियालाई नियन्त्रणमा लिएको छ । 
मालपोत कार्यालयमा अफिस समय सकिएपछि पनि कार्यालयमा बसेर काम गरी रहेको बिशेष सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय पर्साको टोलीले बिहिवार राती साढे आठ बजेको समयमा  छापामारी गरी १५ जनालाई नियन्त्रणमा लिएको हो । 
जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत बिनय श्रीवास्तवको नेतृत्वमा र बीरगंजको बिर्ता वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजेशराज पुरी सहित गएको टोलीले कार्यालयमा छापामारी गरेको हो । 
टोलीले मालपोत  कार्यालका पर्साका निमित्त कार्यालय  प्रमुख सुमन कुमार झा सहित ६ जना कर्मचारी र ८ जना अन्य जग्गा दलाल सहित १५ जनालाई कार्यालयमै  नियन्त्रणमा लिएको  पर्साका  सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले  जानकारी गराएकाछन ।
नियन्त्रणमा रहेका  बाहिरी व्यक्तिमा धर्मेन्द्र साह , रमेश यादव , लेख मान कुमार यादव , ज्ञानेन्द्र प्रसाद यादव , बिरेन्द्र कुमार साह , राजेन्द्र प्रसाद चौधरी, बिजय बिक्रम शाह र रबि भुषण प्रसाद पटेल रहेका थिए। 
राती ८ बजे सम्म कार्यालयमा बसेर काम गरेको हुनाले रातको समयमा भएको कामको बारेमा छापा मार्न गएको टोलीले निमित्त कार्यालय प्रमुख सहित कर्मचारीसंग सनाखत गराएको छ।  यस बिषयमा थप अनुसन्धान भैई रहेको पौडेलले बताउनु बताएकाछन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

ओलीले गरेको सन्सद विघटन संघीयता र लोकतन्त्र माथीको प्रहार, काँग्रेस नेता रिजाल 

शेखर छतकुली बीरगंज ७ पौष नेपाली काँग्रेसका नेता रमेश रिजालले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर कम्युनिष्ट सरकार असक्षम भएको संज्ञा दिनु भएको छ ।   नेपाली कांग्रेस का केन्द्रीय सदस्य समेत रहेका नेता रिजालले  नेपाली जनताले दिएको झण्डै दुई तिहाई बहुमतको कम्युनिष्ट सरकारलाई  प्रधानमन्त्रीले संसद विघटन गरेर कम्युनिष्ट सरकार असक्षम रहेको आरोप लगाउनु भएको हो । 

बीरगंज भन्सार कार्यालयको लाहपारवाहीले, लिलामी नगर्दा राज्यलाई करांैडो रुपैया नोक्सान

शेखर छतकुली बीरगंज ३० मंसिर बीरगंज भन्सार कार्यालयको लाहपारवाहीले गर्दा र समयमा लिलामी नगरेको कारण राज्यले करांैडो रुपैया नोक्सान बेहोर्नु परेको छ ।  नेपाल प्रहरी र सशस्त्र प्रहरीले अबैध रुपमा भन्सार छलेर नेपाल भित्रयाएको सवारी साधनहरु र खाधान्य समानहरु पक्राउ गरी भन्सार कार्यालयमा बुझएको माल सामानहरु  लिलामी भन्सारले नगरेकोे कारण राज्यको करौंडो रुपैया गुम्ने गरेको छ । 

पर्सा प्रहरीले बीरगंजमा दुर्घटना हुनवाट बचायो हतियार सहित एक जनालाई लियो नियन्त्रणमा ।  

सन्जु छतकुली बीरगंज ९ मंसिर पर्सा प्रहरीले बीरगंजबाट अवैध हतियार सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।  पर्सा प्रहरीले बिशेष सुचनाको आधारमा १ थान पेस्तोल र त्यसमा प्रयोग भएको ४ थान गोली सहित एक युवकलाई मंगलबार साझ नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रशासन कार्यालय पर्साद्वारा मालपोत कार्यालयमा छापामारी, कर्मचारी र बिचौलिया सहित १५ जना  नियन्त्रणमा ।

बिरगंज २९ असोज  जिल्ला प्रशासन कार्यालय पर्साले बीरगंज छपकैया स्थित रहेको मालपोत कार्यालयमा बिहिवार राती करिव साढे आठ बजे राती छापामारी १५ जना कर्मचारी र बिचौलियालाई नियन्त्रणमा लिएको छ ।  मालपोत कार्यालयमा अफिस समय सकिएपछि पनि कार्यालयमा बसेर काम गरी रहेको बिशेष सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय पर्साको टोलीले बिहिवार राती साढे आठ बजेको समयमा  छापामारी गरी १५ जनालाई नियन्त्रणमा लिएको हो । 

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com


© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.