बीरगंज १९ कार्तिक, राष्ट्रिय जनाता पार्टि का जुझारु महिला नेत्री सिता पटेल एमाले मा प्रवेश गरेकी छिन् ।
नेकपा एमालेले बीरगंजमा आयोजना गरेको पार्टि प्रवेश कार्यक्रममा पटेल राष्ट्रिय जनाता पाटि परित्याग गरी आज एमालेमा प्रवेश गरेकी हुन ।
पूर्व सांसद राजकुमार गुप्ताको श्रीपुर स्थित रहेको निवासमा भएको पार्टि प्रवेश कार्यक्रममा सिता पटेल लगायतका महिला समूहहरुलाई पुर्व सांसद नागेन्द्र चौधरी, पार्टिका नेता बसरुद्दिन अन्सारी, विशम्बर शर्मा, एमालेका जिल्ला संयोजक प्रभु हजार, लगायतका नेताहरुले अबिर माला लगाई पार्टि प्रवेश गराएका थिए ।
तपाईको प्रतिक्रिया