logo

सशस्त्र प्रहरीले अवैध कुखुरा र मोटरसाईकल नियन्त्रणमा लियो

कृष्णा यादव  बीरगंज २० माघ  सशस्त्र प्रहरीले करिब डेढ लाख मूल्य बराबरको अवैध कुखुरा र मोटरसाईकल नियन्त्रणमा लिएको ।  सशस्त्र प्रहरी बलको बिओपी अलौले अबैध रुपमा भारतबाट नेपाल भित्रयाउदै गरेको करिब १ लाख ४० हजार मूल्य बराबरको अवैध कुखुरा र मोटरसाईकल नियन्त्रणमा लिएको हो ।  

6 months ago

तराई अस्पताल एण्ड रिसर्च सेन्टर प्रालीले प्रभावकारी सेवा दिदै, डाक्टर रोशन कुर्मी । 

कृष्णा यादव  बीरगंज ४ माघ  तराई अस्पताल एण्ड रिसर्च सेन्टर प्राली बीरगंजले सबै भन्दा प्रभावकारी सेवा र एकै छानामुनी सबै सेवा दिदै आएको जनाएको छ ।  तराई अस्पतालले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी अस्पतालका एम डी डाक्टर रोशन कुर्मीले प्रभावकारी सेवा दिनुका साथै सामाजिक सेवालाई समेत अगाडी बढाएको बताउनुभएको हो ।  अस्पतालले पहिलो पटक पत्रकार सम्मेलनको आयोजना गर्दै तराई अस्पतालले गरिव विपन्नहरुका लागी १५ प्रतिशत सम्मको छुट दिदै आएको एमडी कुर्मीले संचारकर्मीहरुलाई बताउनुभएको थियो । 

6 months ago

गुरुकुल पन्ना मेमोरियल बेसिस सेकेन्डरी स्कुल अलौंमा एक दिने निशुल्क दा“त परिक्षण

कृष्णा यादव  बीरगंज १७ फागुन  गुरुकुल पन्ना मेमोरियल बेसिस सेकेन्डरी स्कुल अलौंमा शान्ति पोली क्लििनिकको सहयोगमा आज निशुल्क दा“त परिक्षण शिविर संचालन गरिएको थियो ।  

1 year ago

तराई हस्पीटलको प्रथम वार्षीकोत्सव अवसरमा रक्तदान तथा चिकित्शकलाई सम्मान

वीरगंज,असोज २३ । तराई हस्पीटल एण्ड रिसर्च सेन्टर वीरगंजले आफनो प्रथम वार्षीकोत्सवमा आज विभिन्न कार्यक्रम गरी मनाएको छ ।

1 year ago

प्रहरी द्धारा करिव २८ लाख रुपैया बराबरको अबैध औषधी बरामद 

बीरगंज २५ साउन, पर्सा प्रहरीले अवैध रुपमा भारतबाट नेपाल भित्रयाउदै गरेको करिव २८ लाख रुपैया मुल्य बराबरको अबैध औषधी बरामद गरेको छ

1 year ago

नेशनल मेडिकल कलेजमा निशुल्क डाइलिसिस सरुु गरेको छ

 वीरगंज, १ साउन, नेशनल मेडिकल कलेजले मिर्गौला बिरामीहरूका लागि निशुल्क लब्क डाइलिसिस सेवा शुरु गरेको छ ।

2 years ago

  रेडियो वीरगंजको १५ औं बार्षिक उत्सवको अवसरमा ४२ जना महिला सहित ३ सय २९ जनाले रक्तदान गरे

 रेडियो वीरगंज ९९ मेघाहर्जको १५ औं बार्षिक उत्सवको अवसरमा आज  रेडियो परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

2 years ago

नारायणी उपक्षेत्रिय अस्पतालमा ठगी गर्ने दुईजना कर्मचारी निलमबन

वीरगंज ३० कात्तिक नारायणी उपक्षेत्रिय अस्पताल प्रशासनले दुईजना कर्मचारीलाई निलम्बन गरेको जानकारी प्राप्त भएको छ ।

2 years ago

लायन्स क्लबॐारा विश्व मधुमेह दिवसमा सचेतना ¥याली

वीरगंज, २८ कार्तिक, विश्व मधुमेह दिवसको अवसरमा वीरगंजके विभिन्न लायन्स क्लबहरुको अगुवाईमा सचेतनामूलक ¥याली निकालिएको छ ।

2 years ago

नेपालमै उत्पादन हुने सर्पदंशको औषधि

काठमाडौँ, २० कात्तिक । नेपालमा पहिलोपटक सर्पदंशको औषधि सर्पको डसाइबाट बच्ने ‘एन्टी स्नेक भेनम’ उत्पादन गरिने भएको छ ।

2 years ago

पुर्व सांसद रुङटाद्धारा रक्तदान कार्यक्रमको उदघाटन

बिरगंज १९ कार्तिक  नेपाली काङ्ग्रेसका युवा नेता एवम पुर्व सभासद अनिल रुङटाले बिरगंजको छुट्टाछुट्टै स्थानमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रमलाइ उदघाटन गर्नु भएको छ ।

2 years ago

एपीएफ टोलीद्वारा पाँच लाख रुपैयाँ बढीको कुखुराको चल्ला बरामद

बाँके ६ भदौ     अवैध रुपले नेपाल भित्र्याउन लागेको सात हजार छ सयवटा कुखुराको चल्ला बाँके जिल्लाको खजुरा गाँउपालिका ४ स्थित खजुरा चोकबाट एपीएफ टोलीले बरामद गरेको छ ।

2 years ago

 प्रथम बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम 

वीरगन्ज ३ भदौ महिलाहरुको सक्रियतामा प्रकाशित मध्य नेपाल सन्देश पत्रिकाले बाढी पहिरोका बेला रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएपछी आफ्नो प्रथम बार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम समपन्न गरेको छ ।

2 years ago

कसरी बच्ने स्वाइन फ्लूको संक्रमणबाट 

काठमाडौं, २७ साउन । अशिक्षाकै कारण धेरै मानिसलाई विभिन्न किसिमका रोग लाग्ने गरेको छ । त्यति मात्र होइन रोगबारे राम्रो जानकारी नहुनु वा जानकारी नलिएका कारण पनि धेरै मानिसको अकालमै ज्यान जाने गरेको छ । पछिल्लो समय देशका विभिन्न जिल्लामा फैलिएको मौसमी रुघाखोकीबारे पनि धेरै मानिसलाई थाहा छैन । स्वाइन फ्लूको संक्रमण फैलिएकोबारे धेरैलाई थाहा छ । तर, आफुलाई कुन संक्रमण लागेको भन्ने कमलाई मात्रै थाहा हुन्छ । कतिपय मानिसलाई पहिले स्वाइन फ्लू भनिएको इन्फ्लूएञ्जाको संक्रमण समेत हुनसक्छ ।

2 years ago

कारवाहिको माग गर्दै ज्ञापन आकस्मिक कक्ष बाहेकको सेवा ठप्प

वीरगंंज, १७ साउन चिकित्सक माथी हातपात भएको घटनाको विरोधमा मंगलबार  वीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालको आकस्मिक कक्ष बाहेकको सेवा ठप्प गरिएको छ ।  अस्पतालका चिकित्सक र कर्मचारीले दोषिलाई कारवाहिको माग गर्दै अस्पतालको सेवा बन्द गरेर आन्दोलित भएका हुन् । 

3 years ago

ज्योति विकास बैंक लि द्वारा निशूल्क स्वास्थय शिविर

वीरगन्ज ९ साउन पर्सा जिल्ला स्थित वाल कल्याण गृह विर्तामा आश्रित बालबालिकाहरुको ज्योति विकास बैंक लि.ले आफ्नौ नौ बार्षिकत्सवको उपलक्ष्यमा निशूल्क आंखा, दांत तथा स्वास्थ्य परिक्षण गरिएको छ । 

3 years ago

राजनीति

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

विहानै देशभर बम आतंक , स्कुल बसमा आगजनी, सुरक्षा व्यवस्था कडा, तर्साउन राखिएको हो आत्तिनु पर्दैन – प्रहरी, 

काठमाडौं, २९ साउन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ।  

आर्टिकल

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

आन्दोलनको जनादेश र समावेशीताको सवाल

अधिवक्ता वीरेन्द्रप्रसाद यादव     २००४ को राणाकालीन घोषणा पश्चात् मुलुकमा लोकतन्त्रको बीजारोपण भएपनि २०७२ असोज ३ सम्म संस्थागत हुन सकेको थिएन । संस्थागत गर्न २००७ देखि २०७२ सम्म ६ वटा संविधान जारी भयो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com


© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.