logo

पर्सा प्रहरीले लागु औषध खैरो हिरोईन सहित दुई जनालाई लियो नियन्त्रणमा

कृष्णा यादव बीरगंज ६ असोज पर्सा प्रहरीले लागु औषध खैरो हिरोईन सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र लागु औषध ब्युरोको संयुक्त टोलीले ३.४० ग्राम ( ६ पुडिया ) खैरो हिरोईन सहित २ जनालाई नियन्त्रणमा लिएको हो । पर्सा प्रहरी र लागु औषध ब्युरोको संयुक्त टोलीले बीरगंज माहानगरपालिका १६ स्थित शंकराचार्य गेटबाट मंगलबार साझ करिव ७ बजे खैरो हिरोईन सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । 

पप्पुलाई ५ करोड रुपैयाँ जरिवानासहित सात दिनभित्र उपस्थित हुन निर्देशन

काठमाडौं,  काठमाडौं उपत्यका सडक विस्तार आयोजना बानेश्वरले पप्पु कन्स्ट्रक्सनलाई करिब ५ करोड रुपैयाँ जरिवानासहित सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।  तीनकुने पुल अलपत्र पारेको भन्दै कम्पनीले क्षतिपूर्ति असुल गर्न लागेको हो।

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

मुख्य खबर

पर्सा प्रहरीले लागु औषध खैरो हिरोईन सहित दुई जनालाई लियो नियन्त्रणमा

कृष्णा यादव बीरगंज ६ असोज पर्सा प्रहरीले लागु औषध खैरो हिरोईन सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र लागु औषध ब्युरोको संयुक्त टोलीले ३.४० ग्राम ( ६ पुडिया ) खैरो हिरोईन सहित २ जनालाई नियन्त्रणमा लिएको हो । पर्सा प्रहरी र लागु औषध ब्युरोको संयुक्त टोलीले बीरगंज माहानगरपालिका १६ स्थित शंकराचार्य गेटबाट मंगलबार साझ करिव ७ बजे खैरो हिरोईन सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । 

पप्पुलाई ५ करोड रुपैयाँ जरिवानासहित सात दिनभित्र उपस्थित हुन निर्देशन

काठमाडौं,  काठमाडौं उपत्यका सडक विस्तार आयोजना बानेश्वरले पप्पु कन्स्ट्रक्सनलाई करिब ५ करोड रुपैयाँ जरिवानासहित सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।  तीनकुने पुल अलपत्र पारेको भन्दै कम्पनीले क्षतिपूर्ति असुल गर्न लागेको हो।

सुन पसलमा पर्सा प्रहरीको छापामारी, बिनाबिल बिजकको ४० लाख रुपैया बराबरको  अबैध सामान प्रहरीको नियन्त्रणमा 

कृष्णा यादव बीरगंज ३१ भदौ  पर्सा प्रहरीले बीरगंज स्थित माईस्थानको एक सुन पसलमा छापामारी श्रोत नखुलेको साढे ३८ लाख रुपैया सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।  पर्सा प्रहरीे क्राईम ब्रान्चको प्रहरी टोलीले बुधवार बिशेष सुचनाको आधारमा ३८ लाख ५१ ह्जार १ सय रुपैया सहित सुन पसलका संचालक र एक जना कामदार सहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

मोटरसाईकल चोरी गरी भाग्ने एक युवा पर्सा प्रहरीको नियन्त्रणमा  

सन्जु छतकुली बीरगंज १२ भदौ पर्सा प्रहरीले मोटर साईकल चोरी गर्दा गर्दै एकजना युवालाई नियन्त्रणमा लिएको छ । शुक्रवार राती करिव ९ बजेको समयमा मोटर साईकलको लक तोडेर मोटर साईकल लिएर भाग्दै गरेको अवस्थामा वडा प्रहरी कार्यालय श्रिपुरले एक युवकलाई नियन्त्रणमा लिएको हो । बीरगंज माहानगरपालिका वडा नम्बर १३ तेजारथटोल बस्ने सुशिम अधिकारीको घरमा पार्किङ्ग गरी राखेको ना २२ प ५७५० नम्बरको १५० सिसी मोटर साईकलको लक तोडेर भाग्दै गरेको अवस्थामा मोटर साईकल सहित एक युवकलाई पर्सा प्रहरीले जनाएको छ ।

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

आन्दोलनको जनादेश र समावेशीताको सवाल

अधिवक्ता वीरेन्द्रप्रसाद यादव     २००४ को राणाकालीन घोषणा पश्चात् मुलुकमा लोकतन्त्रको बीजारोपण भएपनि २०७२ असोज ३ सम्म संस्थागत हुन सकेको थिएन । संस्थागत गर्न २००७ देखि २०७२ सम्म ६ वटा संविधान जारी भयो ।

अमेरिकाको सपना, सुविधा सम्पन्न जीवन या पारिवारिक विर्सजनकोे बाटो

शारदा शर्मा, सायद अमेरिका भनेपछि आकर्षण नहुने कोहि पनि छैनन् होला । हरेक मान्छेको सपनाको देश । बिकसित र सुबिधा सम्पन्न देश ।

बिजनेस

बीरगंज भन्सारको लक्ष्य पुगेन 

बीरगंज भन्सार कार्यालयले गत आर्थिक बर्ष २०७७÷२०७८ को एक बर्षमा लक्ष्य भन्दा कम राजश्व असुली गरेको छ ।

पर्सा प्रहरीले १२ लाख भारतीय रुपैया सहित एक भारतिय नागरिकलाई पक्राउ गरयो

सन्जु छतकुली बीरगंज १६ माघ  पर्सा प्रहरीले १२ लाख भारतीय रुपैया सहित एक भारतिय नागरिकलाई पक्राउ गरेको  ।  जिल्ला प्रहरी कार्यालय पर्साको सादा पोशाकमा रहेको प्रहरी टोलीले नेपामा प्रतिबन्धीत २ हजार रुपैयाको नोट सहित एक भारतियलाई पक्राउ गरेको हो ।  १२ लाख भारतिय नोट सहित पक्राउ पर्नेमा भारत हिमाञ्चल प्रदेश धौलाकुवा गाउँपंचायत ढोलकवा निवासी ३२ वर्षिय सुभाष चन्दलाई पर्सा प्रहरीले नयन्त्रणमा लिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले जनाउकाछन ।  

सशस्त्र प्रहरी पर्साले ६ महिनामा ६ करोड भन्दा बढीको अबैध सामान पक्राउ गरी भन्सार बुझायो ।

सन्जु छतकुली बीरगंज ११ माघ  सशस्त्र प्रहरी बल पर्साले चालु आर्थिक बर्ष ०७६÷०७७ को छ महिनामा करिव सवा छ करोड रुपैया बराबरको अबैध भन्सार छलेर भित्रयाउदै गरेको सामान पक्राउ गरी बीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।  सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर बीरगंज पर्साले चालु आर्थिक बर्षको श्रावण देखी पौष मसान्त सम्ममा ६ करोड २० लाख ९३ हजार ६ सय ५ रुपैया बराबरको तस्करीको सामान सहित गाडीहरु नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको हो । 

बारा जिल्लाको बिभिन्न नाकाहरुबाट ब्यापक तस्करी शुरु प्रहरी प्रशासन मौन

कृष्णा यादव  बीरगंज ७ माघ  बारा जिल्लाको बिभिन्न नाकाबाट ब्यापक रुपमा तस्करी शुरु भएको समाचार प्राप्त भएको छ ।   पर्सा जिल्लाका नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरुले तस्करीमा कडाई गरेपछी तस्करहरुले छिमेकी जिल्ला बाराबाट ब्यापक रुपमा तस्करी शुरु गरेकाछन ।  बारा जिल्लामा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा दैनिक पचास लाख रुपैया भन्दा बढी अबैध सामानहरु भन्सार छलेर तस्करहरुले वारा नाकाहरुबाट नेपाल भित्रयाउने गरेकाछन । 

स्वास्थ्य

सशस्त्र प्रहरीले अवैध कुखुरा र मोटरसाईकल नियन्त्रणमा लियो

कृष्णा यादव  बीरगंज २० माघ  सशस्त्र प्रहरीले करिब डेढ लाख मूल्य बराबरको अवैध कुखुरा र मोटरसाईकल नियन्त्रणमा लिएको ।  सशस्त्र प्रहरी बलको बिओपी अलौले अबैध रुपमा भारतबाट नेपाल भित्रयाउदै गरेको करिब १ लाख ४० हजार मूल्य बराबरको अवैध कुखुरा र मोटरसाईकल नियन्त्रणमा लिएको हो ।  

तराई अस्पताल एण्ड रिसर्च सेन्टर प्रालीले प्रभावकारी सेवा दिदै, डाक्टर रोशन कुर्मी । 

कृष्णा यादव  बीरगंज ४ माघ  तराई अस्पताल एण्ड रिसर्च सेन्टर प्राली बीरगंजले सबै भन्दा प्रभावकारी सेवा र एकै छानामुनी सबै सेवा दिदै आएको जनाएको छ ।  तराई अस्पतालले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी अस्पतालका एम डी डाक्टर रोशन कुर्मीले प्रभावकारी सेवा दिनुका साथै सामाजिक सेवालाई समेत अगाडी बढाएको बताउनुभएको हो ।  अस्पतालले पहिलो पटक पत्रकार सम्मेलनको आयोजना गर्दै तराई अस्पतालले गरिव विपन्नहरुका लागी १५ प्रतिशत सम्मको छुट दिदै आएको एमडी कुर्मीले संचारकर्मीहरुलाई बताउनुभएको थियो । 

गुरुकुल पन्ना मेमोरियल बेसिस सेकेन्डरी स्कुल अलौंमा एक दिने निशुल्क दा“त परिक्षण

कृष्णा यादव  बीरगंज १७ फागुन  गुरुकुल पन्ना मेमोरियल बेसिस सेकेन्डरी स्कुल अलौंमा शान्ति पोली क्लििनिकको सहयोगमा आज निशुल्क दा“त परिक्षण शिविर संचालन गरिएको थियो ।  

समाज

ग्रामिण क्षेत्रका किशोरीलाई प्याड बनाउन सिकाउँदै संस्कृति

वीरगञ्ज, २६ फागुन    महिनावारी र प्रजनन स्वास्थ्यको विषयमा अँझै पनि तराईको ग्रामिण क्षेत्रका महिलाहरुले खुलेर कुरा गर्न सक्ने अवस्थाको सृजना हुन सकेको छैन । तराईमा महिलाहरु महिनावारी तथा प्रजन स्वास्थ्यको विषयमा कक्षामा पढाई हुँदा समेत लजाउने, शिक्षक शिक्षिकाले पनि खुलेर पठनपाठन गराउन अप्ठेरो मान्ने लगायतका समस्याका कारण पर्सा जिल्लाका विभिन्न ग्रामिण भेगमा महिनावारी भएको छ कि छैन भनेर सोध्दा समेत किशोरीहरु नाजवाफ हुने गरेका छन् ।

वडा अध्यक्ष मिश्राले आफनो निजी स्रोतवाट १ सय २० थान बाडे कम्वल 

सन्जु छतकुली बिरगंज , ११ पौष बिरगंज महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्षले आफनो वडामा करिव सवा सय कम्बल वितरण गरेकाछन ।  बीरगंज माहानगरपालिका २६ स्थित  अठराहामा वडा अध्यक्ष शम्भु मिश्राले अत्याधिक जाडो भएको कारण १ सय २० वटा कम्बल वितरण गर्नुभएको हो । तराई लगायत बीरगंजमा करिव डेढ हप्ता देखी बढ्दै गएको चिसोले गर्दा त्यस वडाका गरिब, असहायहरुलाई वडा अध्यक्ष  मिश्रले उक्त कम्बल बितरण गरेका हुन ।

नेपाल निर्माण ब्यवसायी संघलाई एक भएर अगाडी बढन आग्रह, मेयर सरावगी

कृष्णा यादव बीरगंज २९ मंसिर  नेपाल निर्माण ब्यवसायी संघ पर्साको १६ औं  साधारण सभा आज बीरगंजमा समपन्न भएको छ । नेपाल निर्माण ब्यासायी संघ पर्साका निर्माण ब्यासायी संघका फरक फरक साधारण सभा समपन्न  छुटटा छुटै सम्पन्न भएको हो । नेपाल निर्माण ब्यासाय संघ को एक पक्षले वीरगन्ज को टाउन हलमा साधारण सभा समपन्न तिन दिन पहिला गरेको थियो भने अर्को पक्षले आज बीरगंजको पदम पार्टी प्यालेसमा सम्पन्न गरेको छ । 

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।

अन्तराष्ट्रिय

‘चिनूक’ हेलिकोप्टरमार्फत भारतले कालापानी क्षेत्रमा मेसिन र सामग्री ढुवानी गर्दै

काठमाडौं, २७ मंसिर । भारतले कालापानी क्षेत्रमा अत्याधुनिक र ठूलो आकारको ‘चिनूक’ हेलिकोप्टरमार्फत मेसिन र सामग्री ढुवानी गरिरहेको छ । नेपालमा सीमा अतिक्रमणबारे चर्चा र आक्रोश बढिरहेका बेला भारतले भने अतिक्रमिण गरेको कालापानी क्षेत्रमा गतिविधि बढाएको छ । पिथौरागढ जिल्ला मुख्यालयमा रहेको नैनीसैनी हवाई मैदानदेखि अतिक्रमित नेपाली भूमि गुञ्जीसम्म चिनूक हेलिकोप्टरमार्फत ठूल्ठूला मेसिन र सामग्री ढुवानी भइरहेका छन् । अतिक्रमित नेपाली भूमिमा भारतीय सेनाले सडक निर्माण गरिरहेकोले ठूला मेसिन र निर्माण सामग्री हेलिकोप्टरमार्फत ढुवानी भइरहेका हुन् ।भारतीय वायुसेनाको चिनूक हेलिकोप्टर धेरै दिनदेखि पिथौरागढको नैनीसैनी हवाई मैदानमा राखिँदै आएको ‘हिन्दुस्तान’ दैनिकले लेखेको छ । वायुसेनाको ‘हेभी लिफ्टर’ भनिएको चिनूक हेलिकोप्टरको आकार झण्डै एआरटी ७२ विमान जत्तिकै छ ।

कन्जर्भेटिभको शानदार जित, लेबर निराश

काठमाडौं, २७ मंसिर ।  बेलायतको आम निर्वाचनमा सत्ताधारी कन्जर्भेटिभ पार्टीले शानदार जित हासिल गरेको छ । पार्टीले स्पष्ट बहुमत हासिल गरेको छ । ६५० सिटको संसदमा पार्टीले बहुमतका लागि आवश्यक ३२६ सिटको आँकडा पार गरेको छ । रुझान अनुसार उसको खातामा ३६३ सिट आउन सक्छ । विपक्षी लेबर पार्टीले आफ्ना थुप्रै पारम्परिक सिट गुमाएको छ । उसको सिट संख्या २ सय भन्दा कममा झर्न सक्नेछ । बेलायतका प्रधानमन्त्री बोरिस जनसनले भनेका छन् कि उनलाई अब एक नयाँ जनादेश मिलेको छ जसबाट उनी बेलायतलाई यूरोपीय संघबाट अलग गर्ने ब्रेग्जिट डीललाई लागू गर्न सक्नेछन् र बेलायतलाई एकजुट गर्न सक्नेछन् ।

बेलायत आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टीले बहुमत ल्याउने सङ्केत

काठमाडौं, २७ मंसिर ।बेलायतमा भएको आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टीले बहुमत ल्याउने बीबीसी, आईटभी र स्काइ न्यूजका लागि गरिएका एक्जिट पोल ९मत सर्वेक्षण० ले देखाएका छन्। मतदान गरेर निस्किरहेका मतदाताहरूसँग गरिएका त्यस्ता अनौपचारिक प्रारम्भिक मत सर्वेक्षणका नतिजामा कन्जर्भेटिभले ३६८ स्थानमा जित्ने देखाएको छ। जुन यसअघि सन् २०१७ मा सम्पन्न चुनावमा आएको नतिजाभन्दा ५० स्थान धेरै हो। लेबर पार्टीले १९१ सिट, लिबरल डेमोक्र्याटले १३ र स्कटिश न्याश्नल पार्टीले ५५ सिट जित्ने मत सर्वेक्षणले देखाएका छन्। उक्त सर्वेक्षणले ब्रेक्जिट पार्टीले कुनै सिट नजित्ने र ग्रिन पार्टीले एक सिट जित्न सक्ने देखाएको छ। १४४ मतदान केन्द्रमा झण्डै २३ हजारजनासँग अन्तर्वार्ता गरेर त्यस्तो मत सर्वेक्षण गरिएको थियो।

AD

विज्ञान र प्रविधि

कोरोना महामारी बीच मनोभावनाको नि:शुल्क मनोपरामर्श सेवा अब घरै बसेर वेबसाइट र मोबाइल एप मार्फत लिन सकिने ।

पछिल्लो दुई वर्षदेखि विश्वभरका मान्छेहरु कोरोना संक्रमण र यसका असरबाट पीडित छन् । यस्ता महामारीको बेला विश्वभर नै मानसिक समस्या वृद्धि भइरहेको छ ।  कोरोना संक्रमणको यो बेला समस्या समाधानको लागि विज्ञसँग सिधै भेट्न पनि गाह्रो छ । नेपालमा पनि मेन्टल हेल्थका समस्या वृद्धि भएका छन् । 

पर्यटन मन्त्रालय स् राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक

काठमाडौं, २३ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक पाइएको छ । चालू आव २०७६र७७ को प्रथम चौमासिक प्रगति समीक्षा प्रतिवेदनअनुसार मन्त्रालयका पाँच राष्ट्रिय गौरवका आयोजनाको काम प्रगति उन्मुख पाइएको हो । मुलुकका राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत २२ वटा आयोजनामध्ये पर्यटन मन्त्रालय मातहत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोष रहेका छन् । 

मुलुक समृद्धीको बाटोमा अघि बढिसक्यो – अर्थमन्त्री खतिवडा 

काठमाडौं ,१९ फागुन।  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफनो १ वर्षे कार्यकाल पूरा गरिसकेको छ ।
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11, Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com


© 2021 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.