एस छत्कुली बीरगंज १ माघ स्वर्गिय गोपाल गिरी क्रियासिल पत्रकारिता पुरस्कार यस वर्ष पर्साका सन्चारकर्मी महेस दासले पाएका छन । नेपाल पत्रकार महासंघ पर्सा शाखाले दिदै आएको स्वर्गिय गिरी क्रियासिल पत्रकारिता पुरस्कारबाट आज सन्चारकर्मी दासलाई एक कार्यक्रमको आयोजना गरी नगद रासी सहित दिईएको छ ।
एस छत्कुली बीरगंज २९ पुष जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक बर्ष ०७९÷०८० को पुस मसान्त सम्मको एक महिनामा गरेको कामको विवरण सार्वजनिक गरेको छ। पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जिल्ला प्रहरी कार्यालय पर्साको कार्यकक्षमा पत्रकार सम्मेलन मार्फत पुस १ महिनामा आफुले गरेको काम सार्वजनिक गरेका छन।
पर्सा निर्वाचन क्षेत्र नं १ मा जसपा–एमाले गठबन्धनको तर्फबाट प्रदिप यादव निर्वाचित भएका छन । यादवले २२ हजार ५ सय ३७ मत प्राप्त गरेर वीजयी भएकाछन भने उनका प्रतिद्धन्द्वी स्वतन्त्र उम्मेदवार अजय कुमार दुवेदीले २० हजार ९ सय १७ ल्याएर दोस्रो स्थानमा रहेका थिए । यादवले दुवेदीलाई १ हजार ६ सय २० मतले पछी पार्दै यादव विजयी भएका छन ।