logo

आआफना कमी कमजोरीहरुलाई सच्याएर एक भएर जानुपर्ने उपप्रधानमन्त्री पोखरेलले

    3/11/2021 गते 00 00 मा प्रकाशित   222   पटक पढिएको

कृष्णा यादव 
बीरगंज २७ फागुन 
उपप्रधानमन्त्री ईश्वर पोखरेलले पाटीैबाट अलग भएका साथीहरुले बिगतका दिनहरुलाई फर्केर हेरेर आआफना कमी कमजोरीहरुलाई सच्याएर एक भएर जानुपर्ने बताउनु भएको छ ।  
वीरगन्जस्थित होटल भिस्वामा आज पे्रस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले यस्तो बताउनु भएको हो । 
पर्सेली सन्चारकर्मीहरु संग कुरा गर्दै पार्टीका माहा सचिव समेत रहनु भएका उपप्रधानमन्त्री पोखरेलले हिजोका दिन जस्तो तौर तरिका अपनाएमा कसैका लागी पनी फाई जनक नरहने बताए । 
पोखरेलले संसद पुन स्थापना भएपछी संसदिय प्रक्रिया जे हुन्छ त्यस प्रक्रियाबाट पार्टी अगाडी बढने बताउनुभयो । उहाले बढी दलहरु मिलेर सरकार बनाउने कोशिस हुने बताउदै यदी त्यसो नभएको खण्डमा चुनावको जानुको बिकल्प नरहेको बताउनु भयो । 
पोखरेलले माओवादी केन्द्रबाट आएका नेतालाई सम्मानजन व्यवस्थापन गरी विगतका कमीकमजोरीलाई समीक्षा गरेर एमालेलाई  अगाडि बढाइने पोखरेलले बताए। उहाले ‘पुनर्जिवित एमाले अब संसदीय प्रक्रियाबमोजिम परिवर्तित ढंगले अगाडि बढ्छ। माओवादी केन्द्रले समर्थन फिर्ता लिए सरकराले अन्य दलहरुसँग सहकार्य गर्छ भन्नुभयो ।  दलहरुबीच सहकार्य हुन नसके देश मध्यावधि निर्वाचनमा जान्छ।’, पोखरेलले भने। 
देशमा कोभिडको प्रकोप कम भइरहेकोले अब छिट्टै पूर्णरुपमा सीमा  खुल्ला गर्न गृहमन्त्रालयलाई पहल गरिने उनले पोखरेलले बताए। पोखरेलले वीरगन्ज–पथलैया ६ लेनको सडकखण्डको काम तीव्र गतिमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको बताए। सामाजिक अराजकतालाई अन्त्य गरी आर्थिक विकासलाई प्राथमिकतामा राखेर सरकारले अघिसारेको ‘सुखी नेपाली समृद्ध नेपाल’ को सपनालाई साकार पार्नतर्फ सरकार अग्रसर रहेको पोखरेलले जिकिर गरे। पर्सा जिल्लामा विकास निर्माणको काममा भइरहेको ढिलासुस्तीबारे चिन्ता व्यक्त गर्दै पोखरेलले तत्काल काम सुचारु गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको बताउनु भयो । सो कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य राजकुमार गाुप्ता, बशरुदिन अन्सारी नेपाल प्रेस काउन्सिलका केन्दिैय सदस्य लालबाबु शेख सचारकर्मी महेस दास, पत्रकार माहासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । हालसम्म रोकिएका र अड्किएका विकास निर्माणका कामले अब तीव्रता  लिने र प्रधानमन्त्री ओलीकै पालामा पूरा हुने दृढता उनले व्यक्त गरे

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।