logo

नक्कली ईन्सपेक्टर बनी असई र अनुसंधानमा जागिर दिने भन्दै ठगी गर्ने प्रहरीको कब्जामा 

    10/1/2020 गते 00 00 मा प्रकाशित   524   पटक पढिएको

कृष्णा यादव 
बीरगंज १५ असोज

विभिन्न पदमा जागिर लगाई दिने भन्दै नक्कली ईन्सपेक्टर बनी किर्ते परिक्षा सञ्चालन गर्ने एक जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । 
बीरगंज महानगरपालिका वडा नं १६ स्थित नगवामा रहेको देव पार्टि प्यालेसमा परिक्षा लिईरहेको  अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्च प्रहरीले छापामारी गरि पक्राउ गरेको हो । 
प्रहरीले १ जना नक्कली प्रहरी निरिक्षक २ जना महिला सहित २७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक मन्जीत कुवरले बताएकाछन । 
वारा जिल्ला जितपुर सिमरा उपमाहानगरपालिका ७ चौधरी टोल बस्ने राश विहारी राय यादवका छोरा बर्ष २९ को अजय कुमार यादवलाई नक्कली प्रहरी निरिक्षकको पोशाकमा नक्कली प्रहरी सहायक निरिक्षक र राष्टिय अनुशंधान बिभागको सहायक सुचक पदमा जागिर लगाई दिने भन्दै जनही २५ हजार रुपैया लिई ठगी गरेको आरोपमा पर्सा प्रहरीले पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मन्जीत कुवरले गर्ने बताउनुभयो । पक्राउ परेका यादवले राष्टिय अनुशंधान र प्रहरी सहायक निरिक्षक असईमा जागिर लगाई दिने र त्यसका लागी लोक सेवाको परिक्षा दिनु पर्ने बताउदै बुधवार बीरगंज १६ स्थित नगवामा रहेको देव पार्टि प्यालेसमा परिक्षा लिईरहेको अवस्थामा नक्कली ईन्सपेक्टर २ महिला परिक्षार्थी गरी २७ जना पक्राउ परेका हुन् । गोप्य रुपमा परिक्षा सञ्चालन भईरहेको भन्ने विशेष सुचनाका आधारमा पर्सा प्रहरीको क्राईम ब्रान्चका प्रहरी नायव निरिक्षक प्रकाश राउत र जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरीको खटिएको टोलिले नक्कली ईन्स्पेक्टर यादव सहित परिक्षार्थीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएका २१ जना परिक्षाथीहरुलाई उनिहरुको अभिवावकहरुको जिम्मामा छाडिएको र नक्कली ईन्सपेक्टर यादव सहित अन्य ६ जनालाई नियन्त्रणमा लिई अनुशंधान भै रहेको पर्सा प्रहरी प्रवक्ता कुवरले बताउनुभयो । प्रहरीले नियन्त्रणमा लिएको नक्कली ईन्सपेक्टर यादवले २१ जना परिक्षार्थीहरु संग जम्मा रु ३ लाख ६१ हजार रुपैया असुली गरेको पर्सा प्रहरीले जनाएको छ । आफुहरुलाई जागिर लगाई दिने भन्दै २५ हजार रुपैया र १ हजार रुपैया फारम भरेको गरी २६ हजार रुपैया लिएको र बाकीको १ लाख रुपैया पछी दिनु पर्ने सो परिक्षामा सहभागी भएकाले बताएकाछन । उता सो परिक्षामा सहभागी भएकी एक युवती आफनो छिमेकी भएकोले यस बिषयमा केही थाहा नभएको र आफुले परिक्षामा सहभागी भएपनी अहिले रकम नदिएको र आफुलाई नक्कली प्रहरी निरिक्षक भएको थाहा नभएको बताउदै नक्कली ईन्सपेक्टर यादवलाई सधै वर्दीमै देखेको हुदा आफुले बिश्वास गरेर परिक्षा दिन आको बताउछिन । पक्राउ परेका नक्कली ईन्सपेक्टर यादव २०७२ सालमा सरकारी छाप दस्तखत किर्ते मुददामा निजलाई १ सय १० दिन कारागार कैद सजाए काटेर छुटेका थिए ।   

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।