logo

फोरमका उम्मेदवार अब काग्रेसको झण्डाले पनि डराउन थाले —नेता रुगंटा

    11/25/2017 गते 00 00 मा प्रकाशित   875   पटक पढिएको

वीरगन्ज, 
    पर्सा क्ष्ँेत्र नम्बर १ का सांसद उम्मेदवार नेपाली काग्रेसका लोकप्रिय नेता अनिल रुंगटाले शनिबार पनि क्षेन १ को विभिन्न वडाहरुमा बृहत रुपमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन । 
सांसद उम्मेदवार रुंगटा र क्ष्ँेत्र नम्बर १ कै प्रदेश सभा सदस्य उम्मेदवार द्धय (ख) बाट विजय सर्राफ र (क) बाट रामनारायण कुर्मीले वीरगंज महानगरपालिका वडा नम्बर ११ रानिघाट, वडा १२ कृषी औजार चौक, वडा नम्बर १४ बहुअरीमा बृहत रुपमा पार्टी प्रवेश र वडा नम्बर २१ पटेल नगरमा घरदैलो कार्यक्रम गरेका हुन । 
    घरदैलो कार्यक्रममा स्थानियले पनि उत्साहजनक सहभागिता जनाउदै नेपाली काग्रेसलाई बिजय गराउन सबैलाई हार्दिक अपिल गरेका छन । नेपाली काग्रेसले नै मुलुकको आर्थिक गतिलाई तिब्र गरी विकास तर्फ उन्मुख गराउन र लोकतन्त्रको रक्षा गर्न सक्ने भएकोले काग्रेसको जित आवश्यक रहेको बताउदै घरदैलोका अगुवा नेताले त्यसको लागि काग्रेसको जित हुन जरुरी रहेको बताएका छन । 
    घर घर भोट माग्न पुगेका उम्मेदवार रुंगटालाई स्थानियले आर्शिवाद दिदै अबको जित रुंगटाको जित पक्का रहेको हुनाले ढुक्क हुन सुझाव दिएका छन । हामी २०६४ देखि नै मधेश आन्दोलन देखि रहेका छौ स्थानिय धर्मदेव यादवले भने आन्दोलनको नाममा सरकार संग बार्गेनिङ्ग गरेर पद हासिल बाहेक केहि नगरेको बताए । पहिलो सविधान सभाको चुनावमा उपेन्द्र यादव ९ महिना सरकारमा बसे के गरे मधेश र मधेशीको लागि ? मधेशका महिसाहरु संग हाम्रो प्रश्न छ धर्मराजले  हामीले देखेका छौ उपेन्द्र यादव परराष्ट्र मन्त्री हुदा विदेश भ्रमण बाहेक केहि गरेन, मधेशका जनताहरु सचेत भई सकेका छन कुनैपनि हालतमा मधेशी नेताहरुको झासामा नआउने बताए । 
    घरदैलो कार्यक्रममा सासंद उम्मेदवार रुंगटाले आफनो उम्मेदवारीका कारण फोरम नेपाल धरापमै परेको बताएका छन । जनताको स्नेह, माया र काग्रेस प्रति बढीरहेको लोकप्रियताले गर्दा काग्रेसको जित निश्चित भएपछि फोरम नेपालका उम्मेदवारहरु आफू विरुद्ध नाना थरीका प्रचारबाजी गरी रहेका छन, उम्मेदवार रुंगटाले भन्ने आफू विरुद्ध जति सुकै षडयन्त्र रचेपनि काग्रेसको जित निश्चित रहेको बताए । 
    उम्मेदवार रुंगटाले भने मेरो नाम सुन्ने वित्तिकै डराउथे अहिले त काग्रेसको झण्डा देख्ने वित्तिकै डराउन थालेका छन फोरमका उम्मेदवार प्रदीप यादव उनले भने । वीरगन्जको मुर्ली चोक देखि उत्तर पावरहाउस चोक सम्म डिभाईडरमा लगाईको काग्रेसको झण्डा फोरम नेपाल हार्ने डरले गएराती सम्पूर्ण झण्डा निकालेर फालेका छन उम्मेदवार रुगंटाले भने लोकतन्त्रमा विश्वास नगरे फोरम नेपालका उम्मेदवारलाई कार्यवाहीको जोडदार माग स्थानिय प्रशासन तथा निर्वाचन कार्यालय संग गरेको बताएकाछन । 
    शनिवार बेलुका भएको बहुअरीमा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी काग्रेसमा करिव २ सय भन्दा बढी प्रवेश गरेका छन । स्थानिय अब्दु खैर, सम्साद अंसारी र आविर अंसारीको अगुवाई गरिएको पार्टी प्रवेश कार्यक्रममा फोरम नेपाल, एमाले र माओवादी लगायत पार्टी परित्याग गरी युवा, पुरुष, महिला, बृद्ध लगायत गरी करिब ३ सय काग्रेसमा प्रवेश गरेका छन । नव प्रवेशीलाई पार्टीका नेता एव सासद उम्मेदवार अनिल रुगंटा, जिल्ला सभापती अजय दुवेदी लगायतको नेताहरुले अविर माला लगाएर स्वागत गरेका थिए ।  
    घरदैलो कार्यक्रममा वडा नम्बर ११ का बुथ सभापती सजय साह, वडा नम्बर १२ का बुथ सभापती विरेन्द्र महतो र वडा नम्बर २१ का बुथ सभापती जतन कुर्मीको अगुवाईमा निकालिएको घरदैलो कार्यक्रममा पार्टीका जिल्ला सभापती अजय दुवेदी, पूर्व राज्य मन्त्री दुर्गादेवी महतो, पूर्व सासद शम्भु हजरा, नेता श्याम पोखरेल, कोषाध्यक्ष्ँ ईम्तियाज आलम, नेविसंघका राकेश यादव, दिलिप कार्की लगायतको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।