logo

भारतीयले सिमामा सशस्त्र प्रहरीलाई हातपात गरेपछि सशस्त्रले गर्यो हवाई फायर

    5/7/2020 गते 00 00 मा प्रकाशित   861   पटक पढिएको

सन्जु छत्कुलि
बीरगंज २५ बैशाष
वीरगन्जको अलौं स्थित सीमा नाकामा खटिएका शस्त्र प्रहरीलाई भारतीयले कुटपिट गरेका छन्। बीरगंज माहानगरपालिका १७ स्थित अलौ नाका सीमापारि गाउँ हरैयाबाट आएका २० देखी २५ जनाको गाउले समुहले अलौंको सिवानटोल नाकामा खटिएका सशस्त्र प्रहरीलाई हातपात गरेकाछन । 
नेपाल भारत सिमामा पर्ने बीरगंज माहानगरपालिका १७ अलौ नेपाल भारतको नाकामा रहेका सशस्त्र प्रहरीका जवान बालप्रसाद भारतले भारतिय नागरिकलाई नेपाल प्रवेशमा आवत जावतमा रोक लगाए पछि उन्लाई  केही भारतिय नागरिकले कुटपिट गरेका हुन ।
बीरगंज माहानगरपालिका १७ अलौको सिमा नाकामा पर्ने नेपाल भारतको बोर्डरसशस्त्र प्रहरीका जवानलाई कुटपिट गर्न थालेपछि उनीसंगै डयुटीमा रहेका अर्का सशस्त्र प्रहरी जवानले हवाइ फायर गरेका थिए। हवार्र्इ   फायर गरिएपछि भने भारतीय नागरिकहरु भागेका थिए। भारतिय नागरिहरुले नेपाल प्रवेश गरी नेपाल भारतको सिमामा खटिएका नेपालका सशस्त्र प्रहरीका जवानहरुलाई कुटपिटका क्रममा भारतीयले लछार पछार गर्दै सशस्त्र प्रहरी जवानको बर्दी समेत च्याति दुर्वहवार 
 समेत गरेका थिए । 
शुक्रवार साँझ ५ बजे बीरगंज १७ स्थित अलौ नाकामा रहेको नाका भारतको हरैया गाउँ तिरबाट पटक पटक बिभिन्न समान लिई आएर लकडाउन उल्लंघन गरेर भारतबाट नेपालमा वल जफती  छिर्न खोजेको अवस्थामा नेपाल भारतको सिमामा रहेको सशस्त्र प्रहरीले रोक्न खोजेको अवस्थामा भारतियहरुले जवरजस्ती नेपाल प्रवेश गर्न खोजेको अवस्थामा सशस्त्र प्रहरीले केही राउण्ड हवाई फायर गरेको थियो । 
कोरोना बाट वच्न निगरानीका लागि ब्रिगंज १७ स्थित अलौको सिवान टोला नाकामा खटिएका दुई सशस्त्र प्रहरी का जवानले आवत जावत गर्ने लाई रोकेका थिए। 
भारतीयको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको हो। ड्युटीमा रहेका जवानमाथि आक्रमण भएपछि अर्का सशस्त्र प्रहरी जवानले फायरिङ गरेका थिए।

सशस्त्र प्रहरी जवानलाई केही भारतिय पक्षहरुले नेपालमा पसेर हातपात गर्न खोजेको क्रममा नेपालका सशस्त्र प्रहरी जानले हवाइ फायरिङ गरेपछि मात्रै भारतीयहरु पक्षका जनताहरु भागेका थिए। घटनाको खबर पाए लगत्तै सिमा सुरक्षा बलका सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवँरको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोली र जिल्ला प्रहरी कार्यालय पर्साको टोली तथा बीरगंज १३ स्थित रहेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साह घट्ना स्थलमा पुगेर स्थिति सामान्य बनाएका थिए ।  
सशस्त्र प्रहरी उपरीक्षक कुवँरले भारतीय एसएसबीको चेक प्वाइन्टमा पुगेर एसएसबीका मेजरसँग छलफल गरेर घटनाको बारेमा 
  सोधपुछगरी फर्किएका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।