logo

मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधीसभाको निर्वाचनका लागी बाजागाजाका साथ शान्तिपुर्ण रुपमा पर्सामा उम्मेदवारी दर्ता । 

    11/2/2017 गते 00 00 मा प्रकाशित   732   पटक पढिएको

बीरगंज १६ कार्तिक 
मंसिर २१ गते हुन गई रहेको प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनका लागी आज बिभिन्न पार्टीहरुले बाजाजागाका साथ शान्तिपुर्ण रुपमा पर्साको निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराएकाछन । 
बीरगंजको श्रीपुर स्थित रहेको नेशनल ट्रेडिङमा रहेको निर्वाचन आयोगको कार्यालयमा प्रदेशसभा र प्रतिनिधीसभाको निर्वाचनका लागी आज नेपाली काग्रेस बाम गठबन्धन र फोरम र राजपा पार्टीहरुले पर्साको निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराएका हुन । 
प्रतिनिधीसभाका लागी नेपाली काग्रेसका तर्फबाट पर्सा क्षेत्र नम्बर १ बाट उधोगपती अनिल रुगटाले उम्मेदवारी दर्ता गराएकाछन भने क्षेत्र नम्बर २ बाट अजय चौरसिया, क्षेत्र नम्बर ३ बाट सुरेन्द्र चौधरी र क्षेत्र नम्बर ४ बाट रमेश रिजालले उम्मेदवारी मनोनयन आज गराएकाछन । 
त्यसैगरी बाम गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नम्बर १ बाट विचारी यादव क्षेत्र नम्बर २ बाट मोसालिम मिया क्षेत्र नम्बर ३ बाट राजकुमार गुप्ता र क्षेत्र नम्बर ४ बाट उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएका हुन । 
त्यसतै राजपा फोरम गठबन्धनको तर्फबाट क्षेत्र नम्बर १ बाट प्रदिप यादव क्षेत्र नम्बर २ बाट बिमल श्रिवास्तव क्षेत्र नम्बर ३ बाट ठेकेदार हरिनारायण रौनियार र क्षेत्र नम्बर ४ बाट लक्ष्मणलाल कर्णले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन । 
त्यसतै पर्साको प्रदेशसभाका लागी नेपाली काग्रेसको तर्फबाट क्षेत्र नम्बर १ को क बाट बिजय सर्रार्फ   ख बाट रामनारायण कुर्मी क्षेत्र नम्बर २ को क बाट राजेश्वरसाह तेली ख बाट रामरुप कुर्मी क्षेत्र नम्बर ३ को क बाट चन्द ्रकिशोर चौधरी ख बाट जर्नादन सिंह क्षेत्री क्षेत्र नम्बर ४ को क बाट शंकर ै प्रसाद चौधरी ख बाट वशिष्ट नारायण कुर्मीले उम्मेदवारी दर्ता गराएकाछन । 
त्यसत वाम गठबन्धनको तर्फबाट क्षेत्र नम्बर १ को क बाट रहवर अन्सारी ख बाट शम्भु गुप्ता क्षेत्र नम्बर २ को क बाट रामचन्द्र साह ख बाट छोटेलाल कुर्मी क्षेत्र नम्बर ३ को क बाट नागेन्द्र प्रसाद चौधरी ख बाट छोटेलाल यादव क्षेत्र नम्बर ४ को क बाट जयप्रकाश थारु ख बाट सुरेश पटेलले े उम्मेदवारी दर्ता गराएकाछन । 
त्यसैगरी राजपा र फोरम गठबन्धनको तर्फबाट क्षेत्र नम्बर १ को क बाट जन्नत अन्सारी ख बाट लालबाबु राउत गददी क्षेत्र नम्बर २ को क बाट रामनरेश यादव ख बाट रमेश पटेल क्षेत्र नम्बर ३ को क बाट प्रहलाद गिरी ख बाट मन्जुर अन्सारी क्षेत्र नम्बर ४ को क बाट सिंहासन साह कलवार ख बाट राचन्द्र पंडितले आज उम्मेदवारी दर्ता गराएकाहुन । यसैबिच पर्साको क्षेत्र नम्बर ३ बाट  नेपाल संघिय समाजवादी पार्टीबाट राजकुमार यादवले प्रतिनिधी सभामा उम्मेदवारी दर्ता गराएकाछन । 
पर्सा जिल्ला क्षेत्र नं १ मा २२ जनाले प्रतिनिधिसभाको सदस्यको लागि उम्मेदवारीले दिएकाछन् भने त्यसैगरी निर्वाचन क्षेत्र नं १ मा  प्रदेशसभा ‘क’ सदस्यको लागि १० जना तथा १ को ‘ख’ प्रदेशसभाको लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 
    निर्वाचन क्षेत्र नं। २ प्रतिनिधिसभा सदस्यको लागि १५ जना, प्रदेशसभा ‘क’ मा १४ जना, प्रदेशसभा ‘ख’ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
    निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभाको लागि १८ जना प्रदेशसभा ‘क’ मा ११ जना, प्रदेशसभा ‘ख’ को लागि १८ जनाले नाम दर्ता गराएका छन् । 
    निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधि सदस्यको लागि १३ जना, प्रदेशसभा ‘क’ को लागि १२ जना र प्रदेशसभा ‘ख’ को लागि १५ जनाले नाम दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।