logo

बीरगंज भन्सार दिन दिनै कंगाल, भन्सारका कर्मचारीहरु मालामाल

    २०७८ सावन ७ गते १६: २५ मा प्रकाशित   590   पटक पढिएको

सन्जु छतकुली
बीरगंज ७ श्रावण 
देशकै आर्थिक नगरी र नेपालको सबै भन्दा बढी राजल्स्व संकलन गर्ने मुख्य भन्सार नाका बिरगन्ज रहेको छ  । तर यस बीरगंज भन्सार कार्यालयलाई नेपाल सरकारले दिएको लक्ष्य भने बीरगंज भन्सार कार्यालयले असुली गर्न नसकनु भन्सार कार्यालयका कर्मचारीको कारण हो ? 
गत आर्थिक वर्ष २०७७ं र २०७८ को जेष्ठ महिनामा राजस्व संकलनमा निकै कमि आएको हो ।  
नेपालमा आयत हुने वस्तुमा कुनै कमि नरहेतापनि वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलनमा भने कमि आएको बिरगंज भन्सार कार्यालयले जनाएको छ । 
पर्साको ग्रामीण  क्षेत्रमा रहेको नाका नजिक सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करीमा कडाई गरेपछि तस्करहरुले भन्सार भित्रैबाट कर्मचारीको मिलोमतोमा ठूलो मात्रामा तस्करी भईरहेको एक भन्सार एजेन्टले नाम नछाप्ने शर्तमा हामीलाई बताएकाछन । 
  पर्सा प्रहरी प्रमुख वेलबहादुर पाण्डे र सशस्त्र प्रहरी प्रमुख राजेन्द्र खडकाले  तस्करीमा कडाई गरेपछी तस्करहरुले अहिले बीरगंज भन्सार कार्यालयको कर्मचारीहरुलाई मिलाई भन्सारको भित्रैबाट ठूलो मात्रामा तस्करी भै रहेको श्रोतको दावी रहेको छ । अको तर्फ बीरगंज भन्सार कर्मचारी भन्सार एजेन्ट र ब्यापारीहरुको मिलोमतो मै भन्सारका कर्मचारीह?ले भन्सार जाचपास गराउने ब्यापारीहरु संग मोटो रकम लिएर मुल्यांकन कम गरी भन्सार जाचपास गर्ने गरेको कारण बीरगंज भन्सारले पाएको लक्ष्य पुरा गर्न नसकेको एक ब्यापारी बताउछन । 
बीरगंज भन्सारका कर्मचारीहरुले वजनमा आउने सामानह?मा वजन कम गरी भन्सार गर्ने गरेको रहस्य समेत पता लागेको छ । वजनमा भन्सार हुने सामानहरु जस्तै मार्वल, गे्रनाईड जस्ता महंगा सामानहरुमा मुल्यको ३० प्रतिशत भन्सार राजश्व लाग्ने भएतापनी ठूलो परिमाणमा आएका यी समानहरुलाई वजन कम गरी भन्सारका कर्मचारीहरु जाचकी र भन्सार एजेन्टको सेटिंगमा जाचपास गरी राजश्व चुहावट गर्दैछन भन्सारका कर्मचारीहरु ।  
 मुल्यांकन र एमार पि को ६०र४०को भागबन्डा गर्ने साथै वजन कम देखाई  किलोमा मुल्यांकन भएको सामान एमआरपीमा पास गर्ने र एमआरपी भएको सामानहरुमा महंगो भन्सार लाग्ने माल बस्तुहरुमा एमआरपी च्यातेर ब्यापारीहरुले ल्याएपछी कम मुल्यांकन गरी जाचपास गर्ने जस्ता कारणले बिरगंज भन्सारको राजस्व  संकलनमा कमि आउनु पनि एक प्रमुख कारण रहेको श्रोतले  बताएकाछन । 
बिरगंजबाट दैनिक दुई करोड भन्दा बढी राजस्व छलि गरि भन्सार भित्रैबाट  तस्करीको  समानहरु लत्ताकपडा, एलईडी टिभी, जस्ता सामानहरु भन्सार कर्मचारीहरु कै मिलोमतोमा नेपाल भित्रीने  गरेको एक भन्सार एजेन्ट्ले नाम नबताउने सर्तमा  बताएका छन ।
भर्खरै केही महिना पहिला बीरगंज १७ स्थित रहेको आईसिपी भन्सारबाट जाचपास भै छुटेको धान बोकेको टक भित्र अबैध रुपमा भन्सार छलेर ४५ लाख मुल्य बराबरको ४० गाठ लत्ता कपडा जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्च टोलीले नियन्त्रणमा लिएर राजश्व अनुशंधान कार्यालय पथलैया बारा बुझाएको थियो भने केही महिना पहिला पनी आईसिपी भन्सार बीगंजबाट जाचपास भै निस्केको कागज बोकेको ट्रक भित्रबाट अबैध ?पमा भन्सार छलेर ९४ गाठ कपडा करौडो मुल्य बराबरको भारतिय नम्बरको गाडी सहित १३ नम्बर गण चिनिमिल पर्साका तत्कालिन सशस्त्र प्रहरीको प्रमुख सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कुवरले नियन्त्रणमा लिएर राजश्व अनुशंधान कार्यालय पथलैया बारा बुझाएको थियो । त्यसैगरी सशस्त्र प्रहरी बल १३ नम्बर गण चिनिमिल पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खडकाले  २०७७ साल चैत्र ११ गते आईसिपी भन्सारबाट जाचपास भै धान लोड भै छुटेको बि आर ०६ जिवी ४१५६ नम्बरको भारतिय ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर चेकजाच गर्दा सो धान बोकेको माल बाहक गाडीबाट ९३ गाठ सटिङ्ग सुटिङ्ग कुर्ता शुरुवाल महंगा साडीह? गरी करिव १ करोड ५ लाख रुपैया बराबरको सामान र भारतिय नम्बरको गाडी सहित राजश्व अनुशंधान कार्यालय पथलैयामा बुझाएका थिए । कैयौं पटक गरी करौडो रुपैया बराबरका अबैध सामानहरु सहित गाडीहरु नियन्त्रणमा लिएर राजश्व अनुशंधान बारामा पठाएकाछन । यिनीह? त द्धय प्रहरीहरुको आखामा परेका कारणले गर्दा संचारकर्मीहरुले सार्वजनिक गरेका हुन । यस्ता कती घटनाह?छन  जुन भन्सारले जानकारी नै दिन चाहदैन । 
अहिले वीरगन्ज भन्सार कार्यालयले  लगभग ९९ दशमलव ६  प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ । विभिन्न बाहाना देखाई सरकारले दिएको लक्ष्य पुरा गर्न नसक्ने तर कर्मचारी र भन्सार प्रमुखले भने आफुले जुन लक्ष्य लिएर बिरगन्ज भन्सार आएका हुन्छन त्यो लक्ष्य चाहिँ पूरा गर्ने गरेको आम मानिसहरुको बुझाई रहेको छ । 
यदि समयमै समबन्धित निकायका मन्त्री र बिभाग प्रमुखहरूले आफ्नो मातहतका कर्मचारीहरुको  गति बिधिमा  ध्यान् दिएन भने बिरगंज भन्सारले पाएको लक्ष्य पूरा हुन गाहृो हुनेछ । भन्सार कंगाल भन्सार कर्मचारी मालामाल त्यस कारण समयमा सरोकारवालाको ध्यान जान जरुरी छ त्यसैले यस तर्फ पनी राज्यका अंगहरु अख्तियार दुरुपयोग र सम्बन्धीत निकाए र सरकारको पनी समयमै यस तर्फ ध्यान जान जरुरी छ । 

 

पर्सा प्रहरी प्रमुख वेलबहादुर पाण्डे र सशस्त्र प्रहरी प्रमुख राजेन्द्र खडकाले  तस्करीमा कडाई गरेपछी तस्करहरुले अहिले बीरगंज भन्सार कार्यालयको कर्मचारीहरुलाई मिलाई भन्सारको भित्रैबाट ठूलो मात्रामा तस्करी भै रहेको श्रोतको दावी रहेको छ । अको तर्फ बीरगंज भन्सार कर्मचारी भन्सार एजेन्ट र ब्यापारीहरुको मिलोमतो मै भन्सारका कर्मचारीह?ले भन्सार जाचपास गराउने ब्यापारीहरु संग मोटो रकम लिएर मुल्यांकन कम गरी भन्सार जाचपास गर्ने गरेको कारण बीरगंज भन्सारले पाएको लक्ष्य पुरा गर्न नसकेको एक ब्यापारी बताउछन । 
बीरगंज भन्सारका कर्मचारीहरुले वजनमा आउने सामानह?मा वजन कम गरी भन्सार गर्ने गरेको रहस्य समेत पता लागेको छ । वजनमा भन्सार हुने सामानहरु जस्तै मार्वल, गे्रनाईड जस्ता महंगा सामानहरुमा मुल्यको ३० प्रतिशत भन्सार राजश्व लाग्ने भएतापनी ठूलो परिमाणमा आएका यी समानहरुलाई वजन

कम गरी भन्सारका कर्मचारीहरु जाचकी र भन्सार एजेन्टको सेटिंगमा जाचपास गरी राजश्व चुहावट गर्दैछन भन्सारका कर्मचारीहरु ।   मुल्यांकन र एमार पि को ६०र४०को भागबन्डा गर्ने साथै वजन कम देखाई  किलोमा मुल्यांकन भएको सामान एमआरपीमा पास गर्ने र एमआरपी भएको सामानहरुमा महंगो भन्सार लाग्ने माल बस्तुहरुमा एमआरपी च्यातेर ब्यापारीहरुले ल्याएपछी कम मुल्यांकन गरी जाचपास गर्ने जस्ता कारणले बिरगंज भन्सारको राजस्व  संकलनमा कमि आउनु पनि एक प्रमुख कारण रहेको श्रोतले  बताएकाछन । 
बिरगंजबाट दैनिक दुई करोड भन्दा बढी राजस्व छलि गरि भन्सार भित्रैबाट  तस्करीको  समानहरु लत्ताकपडा, एलईडी टिभी, जस्ता सामानहरु भन्सार कर्मचारीहरु कै मिलोमतोमा नेपाल भित्रीने  गरेको एक भन्सार एजेन्ट्ले नाम नबताउने सर्तमा  बताएका छन ।
भर्खरै केही महिना पहिला बीरगंज १७ स्थित रहेको आईसिपी भन्सारबाट जाचपास भै छुटेको धान बोकेको टक भित्र अबैध रुपमा भन्सार छलेर ४५ लाख मुल्य बराबरको ४० गाठ लत्ता कपडा जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्च टोलीले नियन्त्रणमा लिएर राजश्व अनुशंधान कार्यालय पथलैया बारा बुझाएको थियो भने केही महिना पहिला पनी आईसिपी भन्सार बीगंजबाट जाचपास भै निस्केको कागज बोकेको ट्रक भित्रबाट अबैध ?पमा भन्सार छलेर ९४ गाठ कपडा करौडो मुल्य बराबरको भारतिय नम्बरको गाडी सहित १३ नम्बर गण चिनिमिल पर्साका तत्कालिन सशस्त्र प्रहरीको प्रमुख सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कुवरले नियन्त्रणमा लिएर राजश्व अनुशंधान कार्यालय पथलैया बारा बुझाएको थियो । त्यसैगरी सशस्त्र प्रहरी बल १३ नम्बर गण चिनिमिल पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खडकाले  २०७७ साल चैत्र ११ गते आईसिपी भन्सारबाट जाचपास भै धान लोड भै छुटेको बि आर ०६ जिवी ४१५६ नम्बरको भारतिय ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर चेकजाच गर्दा सो धान बोकेको माल बाहक गाडीबाट ९३ गाठ सटिङ्ग सुटिङ्ग कुर्ता शुरुवाल महंगा साडीह? गरी करिव १ करोड ५ लाख रुपैया बराबरको सामान र भारतिय नम्बरको गाडी सहित राजश्व अनुशंधान कार्यालय पथलैयामा बुझाएका थिए । कैयौं पटक गरी करौडो रुपैया बराबरका अबैध सामानहरु सहित गाडीहरु नियन्त्रणमा लिएर राजश्व अनुशंधान बारामा पठाएकाछन । यिनीह? त द्धय प्रहरीहरुको आखामा परेका कारणले गर्दा संचारकर्मीहरुले सार्वजनिक गरेका हुन । यस्ता कती घटनाह?छन  जुन भन्सारले जानकारी नै दिन चाहदैन । 
अहिले वीरगन्ज भन्सार कार्यालयले  लगभग ९९ दशमलव ६  प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ । विभिन्न बाहाना देखाई सरकारले दिएको लक्ष्य पुरा गर्न नसक्ने तर कर्मचारी र भन्सार प्रमुखले भने आफुले जुन लक्ष्य लिएर बिरगन्ज भन्सार आएका हुन्छन त्यो लक्ष्य चाहिँ पूरा गर्ने गरेको आम मानिसहरुको बुझाई रहेको छ । 
यदि समयमै समबन्धित निकायका मन्त्री र बिभाग प्रमुखहरूले आफ्नो मातहतका कर्मचारीहरुको  गति बिधिमा  ध्यान् दिएन भने बिरगंज भन्सारले पाएको लक्ष्य पूरा हुन गाहृो हुनेछ । भन्सार कंगाल भन्सार कर्मचारी मालामाल त्यस कारण समयमा सरोकारवालाको ध्यान जान जरुरी छ त्यसैले यस तर्फ पनी राज्यका अंगहरु अख्तियार दुरुपयोग र सम्बन्धीत निकाए र सरकारको पनी समयमै यस तर्फ ध्यान जान जरुरी छ । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।