निर्वाचन नजिकिदै गएपछी काग्रेस र लोसपाका साझा उम्मेदवारहरुले संयुक्त घरदैलो कार्यक्रमलाई तिब्रता
शेखर छतकुली
बीरगंज २० कात्र्तिक
मंसिर चार गते हुने पं्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन नजिकिदै गएपछी बिभिन्न पाटीैका साझा उम्मेदवारहरुले संयुक्त घरदैलो कार्यक्रम शुरु गरेकाछन ।
पर्सा क्षेत्र नम्बर २ मा नेपाली काग्रेश र लोक्तान्त्रिक समाजवादी पाटीैले संयुक्त रुपमा घरदैलो कार्यक्रम शुरु गरेका हुन ।
पर्सा क्षेत्र नम्बर २ नेपाली काग्रेशका पं्रतिनिधी सभा उम्मेदवार अजय कुमार चौरसिया र पर्सा क्षेत्र नम्बर २ को ख का लोक्तान्त्रिक समाजवादी पाटीैका प्रदेश सभा उम्मेदवार रमेश कुमार कुर्मीले संयुक्त रुपमा घरदैलो कार्यक्रम गदै मतदाताहरुको घरघरमा गई आफुहरुलाई भोट दिएर विजयी बनाउन आग्रह समेत गरेकाछन । नेपाली काग्रेस र लोसपाका साझा उम्मेदवारहरुलै घरदैलो कार्यक्रम पश्चात कोण सभा समेत गरेकाछन ।
पर्सा क्षेत्र नम्बर २ को अलौमा कोण साभालाई सम्बोधन गर्दै नेपाली काग्रेशका पं्रतिनिधी सभा उम्मेदवार अजय कुमार चौरसियाले आफु आउदो मंसिर ४ गते निर्वाचनमा विजयी भएपछी क्षेत्र नम्बर २ मा विकास गर्ने प्रतिबधता गरेकाछन । सो कोण सभालाई सम्बोधन गर्दै नागरिकता बिधयेक एमालेले राष्ट्रपती मार्फत रोक्न लागएको र जसपा एमाले पार्टी संग गठबन्धन गरी चुनावमा गएको आरोप समेत लगाउनुभयो । रात्री कोण सभालाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर २ को ख का लोक्तान्त्रिक समाजवादी पाटीैका प्रदेश सभा उम्मेदवार रमेश कुमार कुर्मीले आफु २०७४ सालको निर्वाचनमा यही क्षेत्रले विजयी गराएको र आफुले यस क्षेत्रमा विकास गरेको काण यस क्षेत्रका जनताले आफुलाई फेरी पनी विजयी गराउने बताउनु । कुर्मीले अहिले लडाई धर्म र अर्धको विचमा लडाई भै रहेको बताउदै धर्मको पक्षमा पाच दलिय गठबन्धन काग्रेस, माओवादी, नेकपा एस लोसपा र जनमोर्चा रहेको छ भने अर्धमको लडाईमा गठबन्धन गरी एमाले लगाएत अरु दलहरु लडिरहेको बताउनुभयो । मंसिर ४ गतेपछी नेपाली काग्रेसको नेतृत्वमा बहुमतको सरकार बन्न गई रहेको दावी गर्नुभयो । अहिले पर्सामा सवै पार्टीका साझा उम्मेदवारहरुले घरदैलो र कोण सभालाई संयुक्त रुपमा तिब्रता दिएकाछन ।
तपाईको प्रतिक्रिया