logo

पर्सामा १ प्रतिनिधि सभा सदस्य सहित ८ जना प्रदेश सभा सदस्य निर्वाचित

    २०७९ मंसिर ७ गते ०४: १६ मा प्रकाशित   493   पटक पढिएको

बीरगंज ७ मंसिर
पर्सा क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यमा नेपाली काग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल फराकिलो मतले बिजय भएका छन्।
बाम लोकतान्त्रिक गठबन्धनवाट उम्मेदवार बनेका रिजाल ३१ हजार १ सय ४२ मत ल्याई बिजय भएका छन् भन्ने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जालिम मियाँले २५ हजार ६ सय ५१ मतलाई दोस्रो स्थानमा रहेका छन्। रिजालले ५ हजार ५ सय २७ मत ल्याए ठुलो अन्तरले मियाँलाई पराजित गरेका छन्।
त्यैगरि पर्सामा रहेका ८ वटा प्रदेश सभा सदस्यमा बाम लोकतान्त्रिक गठबन्धनले ५ वटामा निर्वाचित भएको छ भन्ने एमाले जसपाको गठबन्धन २ वटा प्रदेश सभामा जितेका छन्।यसरी नै पर्साको ३ क वाट स्वतन्त्र उम्मेदवार बिजय भएका छन्।
पर्साको १ को ख मा एमाले जसपाको गठबन्धनवाट उम्मेदवार बनेका जसपाका नेता एवम मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ७ हजार ५ सय ४५ मत ल्याई बिजय हुनु भएको छ।उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काग्रेका नेता रामनारायण कुर्मीले ६ हजार २ सय १२ मत प्राप्त गरेका छन्। राउत १ हजार ३ सय १३ मतको अन्तरले जित हासिल गरेका छन्।राउत प्रदेश सभामा दोस्रो पटक प्रदेश सभामा निर्वाचित हुनु भएको छ ।
बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका माओवादी केन्द्रका रहबर अंसारीले ७ हजार ८ सय १७ मत ल्याई निर्वाचित भएका छन् ।उनका निकटतम प्रतिस्पर्धीै एमाले जसपा गठबन्धनका उम्मेदवार बिचारी यादवले ५ हजार ५ सय १८ मत प्राप्त गरेका छन्। रहबरले २ हजार २ सय ९९ मत बढीले जित हासिल पारेका छन्।
पर्साको २ को क वाट प्रदेश सदस्यमा नेपाली काग्रेसका श्याम पटेलले जसपाका रामनरेश यादव संग १ हजार ६ सय ५७ मत ल्याई बिजयी भएका छन्। पटेलले १३ हजार ७ सय ८४ मत ल्याएका छन्। भन्ने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १२ हजार १ सय २७ मत ल्याएका छन।
प्रदेश २ को ख मा लोसपाका रमेश कुर्मीले ९ हजार ४ सय ७१ मत ल्याई प्रदेश सदस्यमा बिजय बनेका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंह ६ हजार८ सय ३४ मत प्राप्त गरेका छन्।कुर्मिले २ हजार ६ सय ३७ फराकिलो मतले प्रदेश सभामा दोस्रो पटक जितेका छन्।
पर्सा ३ को क बाम लोकतान्त्रिक गठबन्धन र एमाले जसपाको गठबन्धनको उम्मेदवारहरुलाई १ हजार ८ सय ४७ फराकिलो मतको अन्तर ल्याई स्वतन्त्र उम्मेदवार प्रमोद जयसवाल प्रदेश सभा सदस्यको लागि बिजय बनेका छन्। उनका निकटतम प्रतिस्पर्धा एमालेका अब्दुल रहिम ४ हजार ३ सय ६६ मत ल्याएका छन् भन्ने जयसवाले ६ हजार २ सय १३ मत प्राप्त गरेका छन्।
प्रदेश सभाको ३ को ख मा नेपाली काग्रेसका जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले ९ हजार ५ सय ७ मत ल्याई बिजय भएका छन उनका निकटम प्रतिद्वन्द्वी जसपाका मधु गुप्ताले ६ हजार ८ सय ३४ मत प्राप्त गरि दोस्रो स्थानमा रहेका छिन्।सिंहले २ हजार ६ सय७३ मत फराकिलो ल्याई गुप्तालाई पराजित गरेका छन्।
पर्सा ४ को प्रदेश सभामा दुईवटै पुराने अनुहार दोहोरिका छन्।पर्सा ४ को क मा नेपाली काग्रेसका शंकर चौधरीले ११ हजार ५ सय ८५ मत ल्याई बिजय भएका छन्। भन्ने उनका निकटम प्रतिद्वन्द्वी ९ हजार ५ सय ५१ मत ल्याई एमालेका पर्सा जिल्ला अध्यक्ष जय प्रकाश थारु रहेका छन्। चौधरीले २ हजार ३४ मत फराकिलो ल्याई प्रदेश सभामा दोस्रो कार्यकालको लागि जितेका छन्।
प्रदेश ४ को ख मा जसपाका सिंहासन साह कलवारले १५ हजार ३ सय ८५ मतल्याएर बिजय भएका छन्उ भने उनका निकटतम प्रतिस्पर्धी १२ हजार ६सय ४१ मत प्राप्त गरि दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार प्रहलाद साह कानु रहनुभएको छ। कलवार दोस्रो पटक निर्वार्चित भएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।