logo

ब्युटिसियन संघ पर्साको चौथो जिल्ला अधिवेशन तथा होली मिलन समारोह सम्पन्न अध्यक्षमा राउत ।

    २०७९ फागुन २० गते ०४: ४३ मा प्रकाशित   364   पटक पढिएको


शेखर छत्कुली
बीरगंज २० फागुन
नेपाल ब्युटिसियन संघ जिल्ला कार्य समिती बीरगंज पर्साको चौथो जिल्ला अधिवेशन तथा होली मिलन समारोह आज एक कार्यक्रम बिच सम्पन्न भएको छ ।
नेपाल ट्रेड युनियन आबद्ध ब्युटिसियन संघ पर्साको चौथो जिल्ला अधिवेशन तथा होली मिलन समारोह आज एक कार्यक्रम बिच बीरगंजमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अथिती नेपाल ब्युटिसियन संघका केन्द्रिय अध्यक्ष भगवती खडकाले ब्युटिसियनहरुको काम खाली कपाल काटने पैसा कमाउने मात्र नभई आफनो लागी समाजको लागी र देशका लागी बिकास गर्ने बताउनु भएको छ ।
उक्त कार्यक्रमा बोल्दै अध्यक्ष खडकाले समाजमा रहेको महिलाहरु भन्दा आफुलाई फरक किसिमको महिला बुझनु पर्ने बताउनु भएको हो ।
खडकाले आफुहरुको संर्घष मुद्धा र एजेन्डाहरु अझै जारी रहेको बताउनु भएको छ ।
कार्यक्रमा बोल्दै उहाले आफुहरुको मुद्धा अरु कोही सित नभएर आफनो समाजका दाजु भाई र सरकार संग रहेको बताउनुभयो । अध्यक्ष खडकाले आफनो परिवार समाज र देशका लागी केही गर्छु भनेर अगाडी बढनु पर्ने बताउनु भयो ।
उहाले नेपालीहरुको माहान पर्वको रुपमा आउदै गरेको होलीको शुभकामना दिदै एक आपसमा मेलमिलापको साथमा सौहादपुर्ण बाताबरणमा होली खेल्न आग्रहर समेत गर्नुभयो ।
ब्युटिसियन संघ पर्साको चौथो जिल्ला अधिवेशनबाट आजै मन्दिरा राउतको अध्यक्षतामा १७ सदस्सिय चयन भएको छ ।
 उपाअध्यक्षमा रोजी प्रधान सचिवमा राधा हमाल कोषाध्यक्षमा कल्पना खडका सहसचिवमा सुमित्रा बस्नेत सहकोषाध्यक्षमा जुली श्रेष्ठ र सदस्यहरुमा सुलेखा श्रेष्ठ, सिमा साह, संगिता प्याकुरेल, कौशिला सत्याल, रन्जन मर्हजन, प्रमिला चौरसिया, डिम्पल श्रेष्ठ, ललिता गुप्ता, सुमन श्रिवास्तव, माया शर्मा, र सावित्री पटेल रहेकाछन । उक्त कार्याक्रममा गोरखापत्रका संचारकर्मी कन्हैयालाल केसरी, बिबिसीका पर्सा सम्वाददाता माधुरी महतो, समाजसेवी सज्जन अग्रवाल, नेपाल ट्रेड युनियन मधेश प्रदेशका अध्यक्ष लक्ष्मण प्रसाद कुर्मी, नेपाल कारखाना श्रमिक संघका पर्सा अध्यक्ष अमृतलाल जोशी, नेपाल टे«ड युनियन पर्साका अध्यक्ष छोटेलाल साह, शैलेजा आर्चाय प्रतिष्ठान पर्साका अध्यक्ष रुपा श्रेष्ठ र नेपाल ब्युटियन संघका केन्द्रिय माहा सचिव सरिता गौतम, जिल्ला सल्लाहकार रानी जोन, संघकी नगर अध्यक्ष राधा उपाध्याय लगायतको उपस्थिती रहेको थियो
उक्त संघको स्थापना २०६० सालमा पर्साबाटै शुरु भएको थियो । सो कार्यक्रम उर्मिला थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।