बीरगंज १६ श्रावण
बीरगंज स्थित वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक अनिष कर्णको नेतृत्वमा रहेको टोलीले अवैध रुपमा भन्सार छलेर नेपाल भित्रयाउदै गरेको करिव ५ लाख रुपैया भन्दा बढी मुल्यकोे लत्ता कपडा पक्राउ गरेर बीरगंज भन्सारमा बुझाउन लागेको दृष्य । फोटो वडा प्रहरी कार्यालय विर्ता बीरगंज ।
तपाईको प्रतिक्रिया