बीरगंज २६ भदौँ
नेपाली काग्रेसको घरदैलो कार्यक्रम वीरगंज महानगरपालीकाको मुर्लि वडा नम्बर १३ मा समपन्न भएको छ । मेयरका उम्मेदवार अजय द्विवेद्वि उप मेयरका उम्मेदवार शान्ति कार्किको नेतृत्वमा घरदैलो कार्यक्रम समपन्न भएको हो । मुर्लिका वडा अध्यक्षका उम्मेदवार जोगिन्द्र प्रसाद कानुको विशेष सहाभितामा भएको घरदैलो कार्यक्रममा भोट माग्दै घरदैलो कार्यक्रम गरेको थियो । कार्यक्रममा सयौँ जना युवा मतदाताहरु पार्टि प्रवेश गरेको थिए । ट्रेड युनियनका केन्द्रिय अध्यक्ष खिलानाथ दहालको प्रमुख अतिथ्यमा युवाहरु पार्टी प्रवेश गरेका थिए । सो कार्यक्रममा नेपाली काग्रेसका नेता राम नरायण कुर्मि, तरुण दलका अध्यक्ष विरेन्द्र पटेल, क्षेत्र नम्बर २ का सभापति अरविन्द गुप्ता, नेवि संघ दिलिप राज कार्की लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया