logo

नेपाल निर्माण ब्यवसायी संघलाई एक भएर अगाडी बढन आग्रह, मेयर सरावगी

    12/15/2019 गते 00 00 मा प्रकाशित   969   पटक पढिएको

कृष्णा यादव
बीरगंज २९ मंसिर 
नेपाल निर्माण ब्यवसायी संघ पर्साको १६ औं  साधारण सभा आज बीरगंजमा समपन्न भएको छ ।
नेपाल निर्माण ब्यासायी संघ पर्साका निर्माण ब्यासायी संघका फरक फरक साधारण सभा समपन्न  छुटटा छुटै सम्पन्न भएको हो ।
नेपाल निर्माण ब्यासाय संघ को एक पक्षले वीरगन्ज को टाउन हलमा साधारण सभा समपन्न तिन दिन पहिला गरेको थियो भने अर्को पक्षले आज बीरगंजको पदम पार्टी प्यालेसमा सम्पन्न गरेको छ । 
साभारण सभालाई सम्बोधन गर्दै बीरगंज माहानगरपालिकाका मेयर वीजय कुमार सरावगीले अहिलेको अवस्थामा नेपाल निर्माण ब्यवसायी संघ एक भएर अगाडी बढन आग्रह गर्नु भएको छ । 
निर्माण ब्यवसायी संघको बीरगंजमा भएको १६ साधारण सभालाई सम्बोधन गर्दै मेयर सरावगीले यो साधारण सभाले एक भएर जानु पर्ने बताउनुभयो । 
उहाले आफुपनी एउटा ब्यवसायीबाट मेयर सम्म भएको बताउदै आजको आवश्यक्ता भनेको एक जुट भएर नै अगाडी बढेर जानुपर्ने बताउनुभयो । 
सरावगीले अहिलेको सरकारले नियम र निती कडा बनाएकोले एक जुट भएरै जानु पर्ने जरुरी रहेको जिकिर समेत गर्नुभयो । 
साधारणलाई सम्बोधन गर्दै मेयर सरावगीले पर्सामा रहेको अधिकांस निर्माण ब्यवसायीहरुले बीरगंज माहानगरपालिकाको फरटौट बेरुजु राखेको निर्माण ब्यवसायीहरुले आआफना फरछौट गर्न पनी आग्रह गर्नुको साथै साधारण सभाले एकताको सन्देश लिएर भोलीको दिनमा अगाडी बढनका लागी शुभकामना दिनु भएको छ ।  
उक्त १६ साधारण सभामा बोल्दै बिभिन्न राजनिती दल काग्रेसका जिल्ला सचिव श्याम पटेल, नेकपाका नेता बशरुदिन अन्सारी, राजपाका माहासचिव शिव पटेल, समाजवादी पार्टीका पर्सा जिल्ला संयोजक रामनरेश यादव लगायतकाहरुले निर्माण ब्यवसायीहरु फुटेर नगएर एकबद्ध भएर जानु पर्ने बताएकाछन ।  उक्त साधारण सभामा एविसी टेलिभिजन प्रदेश नम्बर २ का ब्युरो प्रमुख शेखर छतकुली पत्रकार क्रान्ति साह, आरके पटेल, अनिल तिवारी, विजय चौहान, राम सर्राफ लगायतका पर्सेली संचारकर्मीहरु र राजनितीक दलका नेताहरुलाई सम्मान समेत गरेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

विहानै देशभर बम आतंक , स्कुल बसमा आगजनी, सुरक्षा व्यवस्था कडा, तर्साउन राखिएको हो आत्तिनु पर्दैन – प्रहरी, 

काठमाडौं, २९ साउन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ।  

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।