logo

विश्वकप सेमीफाइनलको दोश्रो खेलमा आज इङ्ल्याण्ड र क्रोएसिया भिड्दै

    7/11/2018 गते 00 00 मा प्रकाशित   944   पटक पढिएको

काठमाडौं, २७ असार । फिफा विश्वकप–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा बुधबार क्रोएसिया र इङ्ग्ल्याण्ड आमने सामने हुँदैछन् ।
विश्वकपको सेमीफाइनलको दोश्रो खेलमा आज इङ्ल्याण्ड र क्रोएसिया भिड्दै छन् । आज हुने खेलमा विजयी टिमले फाइनलमा फ्रान्सको सामना गर्ने छ भने पराजित टोलीले तेस्रो स्थानका लागि बेल्जियमको सामना गर्ने छ ।
 विश्वकपको मंगलबार भएको खेलमा फ्रान्सले बेल्जियममाथि जीत दर्ता गरे स“गै फाइनल प्रवेश गरेको छ । खेलको ५१ औं मिनेटमा स्यामुअल उमटीटीले गोल गरेस“गै फ्रान्सले लिएको अग्रतालाई बेल्जियमले तोड्न सकेन । बेल्जियमले खेलमा पुनरागमनको विभिन्न प्रयासहरु गरेता पनि उसका प्रयासहरु असफल बन्न पुगे । युरोपियन लिगका प्रतिभावान खेलाडीहरु रहेको बेल्जियमले फाइनलको यात्रा तय गर्न नसकेता पनि अव तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने छ । अर्कोतर्फ १९९८ को विश्वकप विजेता फ्रान्स २००६ मा विश्वकपको फाइनल सम्म आइपुगेता पनि उपाधी कब्जा गर्न असफल रहेको थियो । हालको रसिया विश्वकपमा फाइनलको यात्रा तय गरिसकेको फ्रान्स दोस्र्रो पटक विश्वकप विजेता बन्ने होडमा छ ।
आज हुने सेमीफाइनल खेलमा सन् १९६६ को विश्वकप विजेता इङ्ल्याण्डले उत्कृष्ट मिड्फिल्ड भएको क्रोएसियाको सामना गर्ने छ । आज राति ११ः४५ बजे हुने खेल इङ्ल्याण्डको लागि ५२ वर्ष पछि विश्वकपको फाइनलमा प्रवेश गर्ने मौका हो भने क्रोएसियाका लागि कु्नै पनि ठूलो अन्तराष्र्टिय प्रतियोगितामा फाइनल प्रवेशको मौका हो । इङल्याण्डका कप्तान ह्यारी केन जारी विश्वकपको सर्वाधिक गोलकर्ताको रुपमा ६ गोल गर्दै सबै भन्दा अगाडी रहेका छन् ।
२४ वर्षीय केनले सेमीफाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । इङल्याण्डबाट अन्य खेलाडीहरु जोन्स स्टोन तथा डेले अली ले पनि महत्वपुर्ण प्रदर्शन गर्ने अनुमान लगाउन सकिन्छ ।
अर्कोतर्फ आजको सेमीफाइनलमा क्रोएसियाका लागि लुका मर्डिक महत्वपुर्ण बन्न सक्छन् । क्रोएसियाका कप्तान समेत रहेका मोर्डिकले जारी विश्वकपमा २ गोल गरिसकेका छन् । ३२ वर्षीय मोर्डिकले मिडफिल्डरका रुपमा जारी विश्वकपमा समूह चरणबाटै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । क्रोएसियाबाट इभान राकेटिक, म्यान्ज्युकिज लगायतका खेलाडीहरुको प्रदर्शन पनि पनि महत्वपुर्ण हुने छ । त्यस्तै, क्रोएसियाका गोलकिपर सुवासिकले पनि सुरुवाति खेलहरुबाटै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
इङ्ल्याण्ड र क्रोएसिया हाल सम्म ७ पटक आमनेसामने भएका छन् जसमा इङ्ल्याण्ड ४ खेलमा विजयी भएको छ भने क्रोएसियाले २ जीत हात पारेको छ । त्यस्तै, एक खेल बराबरीमा टुङ्गिएको छ । जारी विश्वकपमा धेरै जसो नतीजाहरु अप्रत्यासित आउदै गर्दा फाइनलको यात्रा यही टिमले  तय गर्छ भन्ने अवस्था छैन । तसर्थ, फाइनलमा कसले फ्रान्सको सामना गर्ने हो, त्यो भने भरे रातिको खेलले नै निर्धारण गर्ने छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।