logo

सशस्त्र प्रहरीको गस्ती टोली बीरगंजले दैनिक २ लाखको लत्ता कपडा ईनर्वा क्षेत्रबाट पक्राउ गर्दै 

कृष्ण यादव बीरगंज १३ फागुन  सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म बीरगंजले अबैध रुपमा भन्सार छलेर भित्रयाउदै गरेको करिव २ लाख रुपैया बराबरको लत्ता कपडा नियन्त्रणमा लिएको छ । 

2/25/2019

राजश्व गस्ती टोलीले करिव ७ महिनामा ४ करोड ६० लाख रुपैयाको सामान समातेर भन्सार बुझायो 

शेखर छतकुली  बीरगंज १२ फागुन  सशस्त्र प्रहरी बलले अबैध रुपमा भन्सार छलेर नेपाल भित्रयाउदै गरेको करिव ३ लाख रुपैया बराबरको तस्करीको लत्ता कपडा पक्राउ गरेको छ । 

2/24/2019

१ सय करोडको लागतमा बीरगंजको पुरानो वसपार्क स्थित होटेल दियालोको उद्घाटन

वीरगंज ८ फागुन – नेपाली काग्रेसका सभापती तथा पूर्व प्रधान मन्त्री शेरबहादुर देउवाले वीरगंजको आदर्श नगरमा अवस्थित होटल दियालोको आज उदघाटन गर्नुभएको छ । 

2/20/2019

सुख्खा बन्दरगाहको गोदाममा थन्किए भारतीय चिनी

वीरगञ्ज, २१ माघ ।  साल्ट ट्रेडिङ कर्पोरेशनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरका २४ हजार ४५ मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको छ । 

2/5/2019

पर्साको ग्रामिण भेगबाट ब्यापक तस्करी शुरु 

कृष्ण यादव  बीरगंज २१ माघ  पर्साको ग्रामिण भेगबाट अनौठो तरीकाले ब्यापक मात्रामा तस्करी संचालनमा आएको छ ।

2/4/2019

सशस्त्र प्रहरीको अलौ विओपीले ५० लाख भन्दा बढीको तस्करीको लत्ता कपडा पक्राउ ग्रामिण भेगबाट करौडोको कपडाको तस्करी

कृष्णा यादव  बीरगंज १३ माघ  सशस्त्र प्रहरीले भारतबाट अबैध रुपमा भन्सार छलेर नेपाल तर्फ ल्याउदै गरेको करिव ५० लाख रुपैया मुल्य बराबरको लत्ता कपडा सहित एकवटा ट्रेक्टर नियन्त्रणमा लिएको

1/27/2019

संघको अध्यक्षमा गोपाल केडिया सर्वसम्मत

 वीरगंज,  वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा गोपाल केडिया निर्विरोध निर्वाचित भएका छन ।

1/14/2019

बीरगंज उधोग बाणिज्य संघको ४३ औं बार्षिक साधारणसभा सम्पन्न

कृष्णा यादव   बीरगंज २७ पुष  गृह मन्त्री राम बाहादुर थापाले देश राष्ट्र र मधेशको जिम्मेवारी आफुहरु सवैको काधमा आएको बताउनु भएको छ । 

1/11/2019

आन्तरिक राजश्व कार्यालय पर्साले नगरको पसलहरुमा अनुगमन शुरु गरेको छ ।

कृष्ण यादव  बीरगंज १२ पुष  आन्तरिक राजश्व कार्यालय पर्सा बीरगंजले नगरको सम्पुर्ण पसलहरुमा आफनो अनुगमन शुरु गरेको छ ।

12/27/2018

बीरगंज भन्सारका कर्मचारीहरु र भन्सार एजेन्टको मिलोमतोमा भन्सार भित्रैबाट तस्करी संचालनमा

कृष्णा यादव  बीरगंज १२ पुष  बीरगंज भन्सारका कर्मचारीहरु र भन्सार एजेन्टको मिलोमतोमा भन्सार भित्रैबाट तस्करी संचालनमा आएको प्रमाणित भएको छ । 

12/27/2018

१ सय भन्दा माथीको नोटको प्रयोगमा सरकारले निषेध गरेपछी ब्यापारीहरु र सर्वसाधारणहरु बढी मार्कामा

बीरगंज १० पुष  सरकारले १ सय माथीको भारतिय नोटको प्रयोगमा निषेध गरेपछी बीरगंज लगायत पर्साका नाकाहरुको बासिन्दाहरु बढी समस्यामा परेकाछन । 

12/25/2018

नेपाल चामल तेल दाल उद्योग सङ्घका पदाधिकारीले अर्थ मन्त्री खतिवडा संग भेटे ।

बीरगंज ३ पौष÷ नेपाल चामल तेल दाल उद्योग सङ्घका अध्यक्ष तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुबोधकुमार गुप्ताको नेतृत्वमा गएको एक टोलीले अर्थ मन्त्री डा. युवराज खतिवडासँग उहाँकै कार्यकक्षमा भेटघाट गरेको छ । 

12/18/2018

सशस्त्र प्रहरीले भन्सार छलेर नेपाल भित्रयाउदै गरेको २ लाख भन्दा बढीको लत्ता कपडा पक्राउ 

कृष्णा यादव  बीरगंज १८ मंसिर सशस्त्र प्रहरी राजश्व तथा भन्सार गस्ती सुरक्षा बीरगंज भन्सारले अबैध रुपमा भन्सार छलेर नेपाल भित्रयाउदै गरेको २ लाख भन्दा बढीको लत्ता कपडा र अटो रिक्शा सहित दुईजनालाई नियन्त्रणमा लिएको छ । 

12/4/2018

ठूला तस्करलाई पैसा लिएर तस्करी गर्न छुट , सानो महिलाहरु तस्करहरुलाई कुट,   डिएसपी तिलक खडकाको निर्देशन । 

कृष्णा यादव  बीरगंज ६ मंसिर सस्शत्र प्रहरी राजश्व गस्ती टोलीकाका प्रहरीले एक महिलालाई लछार पछार गर्दै कुटपिट गरेको समाचार सार्वजनिक भएको छ । 

11/22/2018

तिहारमा करिव डेढ करोड रुपैया बराबरको सयपत्री र मखमली फुल नेपाल भित्रियो 

कृष्णा यादव  बीरगंज २१ कार्तिक  नेपालको प्रमुख प्रवेश द्धार तथा आर्थिक राजधानीको रुपमा रहेको बीरगंज भन्सार कार्यालयबाट गत आर्थिक बर्ष भन्दा चालु आर्थिक बर्षमा करिव २५ प्रतिशत भन्दा बढी भारतबाट सयपत्री फुल र मखमली फुल नेपाल भित्रिएको छ । 

11/7/2018

बीरगंज भन्सार भित्रैबाट ब्यापक तस्करी शुरु 

कृष्णा यादव  बीरगंज १८ कार्तिक  बीरगंज भन्सार भित्रबाट ब्यापक मात्रामा तस्करी शुरु भएको छ ।

11/4/2018

बीरगंज भन्सारको मुल बाटोबाट तस्करीको लाईन ब्यापक मात्रामा शुरु

कृष्णा यादव  बीरगंज ३० असोज  बीरगंज भन्सारको मुल बाटोबाट तस्करीको लाईन ब्यापक मात्रामा शुरु भएको छ । 

10/16/2018

भन्सार छली नेपाल भित्रयाउदै गरेको करिव ४ लाख मुल्यको लत्ता कपडा सशस्त्र प्रहरीको नियन्त्रणमा

कृष्णा यादव  बीरगंज २५ असोज  सशस्त्र प्रहरीले अवैध रुपमा भन्सार छली नेपाल भित्रयाउदै गरेको करिव ४ लाख मुल्य बराबरको लत्ता कपडा बरामद गरेको छ । 

10/11/2018

सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलीले करिव ४ लाख रुपैया मुल्य भन्दा बढीको सामान पक्राउ

बीरगंज २३ असोज  सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलीले अबैध रुपमा भन्सार छलेर नेपाल भित्रयाउदै गरेको करिव ४ लाख रुपैया मुल्य भन्दा बढीको सामान पक्राउ गरेको छ । 

10/10/2018

१ किलो चा“दीको गहना सहित एक पक्राउ, २ लाख भन्दा बढीको अवैध कपडा सशस्त्रको नियन्त्रणमा  

कृष्णा यादव बीरगंज १५ असोज भन्सार राजश्व गस्ती टोलीले चादी तयारी पुरानो गहना सहित एक जनालाई नियन्त्रणमा लिएको छ भने करिव २ लाख मुल्य बराबरको लत्ता कपडा पक्राउ गरेको छ । 

10/1/2018

७६ करोडको बजेट सिरहामा सार्वजनिक

 लहान, १४ असोज । सिरहा नगरपालिकाले चालु आर्थिक वर्ष २०७५(७६ को लागि रु ७५ करोड ९१ लाख आयव्यय सार्वजनिक गरेको छ ।

9/30/2018

सशस्त्र प्रहरीले फेरी चार लाख भन्दा बढीको अबैध सामान समात्यो 

अंकित विष्ट बीरगंज १० असोज  सशस्त्र प्रहरी राजश्व तथा भन्सार गस्ती सुरक्षा गस्ती टोली बीरगंजले अबैध रुपमा भन्सार छलेर नेपाल भित्रयाउदै गरेको अवस्थामा करिव ४ लाख रुपैया भन्दा बढी सामान पक्राउ गरेको छ । 

9/26/2018

सशस्त्र प्रहरीको राजश्व गस्ती टोलीले ठूलो परिमाण समात्यो अबैध तस्करीको लत्ता कपडा 

बीरगंज १ असोज  सशस्त्र प्रहरीले करिव ३ लाख रुपैया मुल्य बराबरको अबैध तस्करीको लत्ता कपडा पक्राउ गरेको छ । 

9/17/2018

प्रहरीले बरामद गरेको सामान १८० मिटर कपडा हरायो .

भाद्र ३०, वीरगन्ज — चितवन प्रहरीले भन्सार राजस्व छली आशंकामा नियन्त्रणमा लिएको मालवाहक ट्रकबाट विभिन्न सामान हराएको छ । 

9/15/2018

सशस्त्र प्रहरी श्रीसियाले १ लाख रुपैया बराबरको तस्करीको कपडा पक्राउ 

बीरगंज २९ भदौ,  सशस्त्र प्रहरीले करिव १ लाख मुल्य बराबरको अबैध तस्करीको लत्ता कपडा पक्राउ गरेको छ । 

9/14/2018

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।