logo

भारतिय मोटर साईकल सहित डेढ लाख मुल्यको कपडा नियन्त्रणमा  

बीरगंज १७ भाद्र सशस्त्र प्रहरी राजश्व तथा भन्सार गस्ती सुरक्षा बीरगंजले करिव ५५ हजार रुपैया मुल्य बराबरको अबैध लत्ता कपडा नियन्त्रणमा

9/2/2018

प्रदेश नम्बर २ को सरकारका कारण दैनिक २७ लाख भन्दा बढी राज्यलाई घाटा, दशैं पछी लाईसेन्स बितरण हुने 

अंकित बिष्ट, बीरगंज ९ भदौ, दुई नम्बर प्रदेश सरकारको कारण राज्यले चालक अनुमती पत्र ( लाईसेन्स ) को आवेदन फर्म नखोल्दा दैनिक २७ लाख ७५ हजार रुपैया घाटा ब्यहोर्नु परेको छ । 

8/25/2018

बाराबाट ब्यापक मरिचको तस्करी शुरु, सशस्त्र प्रहरीले सिम्रौनगढबाट समात्यो करिव १२ लाख को मरिच 

बीरगंज ७ भाद्र, पर्सा प्रहरीले मरिचको तस्करीमा कडाई गरेपछी तस्करहरुले अहिले पर्सा नाका छाडेर बाराको सिम्रौनगढ, मटिअर्वा, कर्चोवा, कवही गोठ, मुशहरवा बलिरामपुर, लगायतका नाकाहरुबाट ब्यापक मरिचको तस्करी अहिले शुरु भएको छ । 

8/23/2018

बीरगंज भन्सार राजश्व गस्ति टोलीको भिष्वामा छापा १० लाख रुपैया भन्दा बढीको अबैध लत्ता कपडा बरामद ।

बीरगंज ६ भदौ, सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म बीरगंजले अबैध रुपमा भन्सार छलेर राखेको करिव दश लाख रुपैया भन्दा बढीको लत्ता कपडा बरामद गरेको छ । 

8/22/2018

सशस्त्रले २ वटा ईरिक्शाबाट करिव १ लाखकोे लत्ता कपडा पक्राउ, ईरिक्शा र चालक भन्सार बुझाईयो । 

बीरगंज २ भाद्र, सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म बीरगंजले अबैध रुपमा भन्सार छलेर ल्याउदै गरेको अवस्थामा करिव ८२ हजार रुपैयाको लत्ता कपडा र २ वटा ईरिक्शा सहित चालकलाई नियन्त्रणमा लिएको छ । 

8/18/2018

सशस्त्र प्रहरीले करिव दुई लाख रुपैया बराबरको अबैध लत्ता कपडा पक्राउ

बीरगंज २८ श्रावण, सशस्त्र प्रहरी बल भन्सार राजश्व तथा सुरक्षा गुल्म बीरगंजले करिव दुई लाख रुपैया बराबरको अबैध लत्ता कपडा पक्राउ गरेको छ । 

8/13/2018

सुपरसोनिकको जमानामा छुक छुके प्रतिक्षा

काठमाण्डु, नढांटी भन्ने हो भने, नेपालमा हामी मध्ये धेरैलाई रेल सेवा कस्तो हुन्छ भन्नेसम्म जानकारी छैन ।

8/10/2018

भदौको पहिलो साताभित्र केन्द्र देखि स्थानीय तहसम्म एकता अध्यक्ष प्रचण्ड

बीरगंज, नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक्तान्त्रिक बिधी प्रकृया द्धारा नेपालमा दुई तिहाई बहुमतको सरकार बनेको बताउनु भएको छ । 

8/8/2018

गहुको बोरा भित्र भारतबाट लुकाएर ल्याउदै गरेकोे तस्करीको कपडा सशस्त्र द्धारा पक्राउ 

बीरगंज, सशस्त्र प्रहरी बलको भन्सार गस्ती टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भित्रयाउदै गरेको करिव ३ लाख रुपैया बराबरको तस्करीको लत्ता कपडा सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । 

8/3/2018

स्कार्पीयो सहित ७ लाखको तस्करीको रजनीगन्धा र मोटरपार्टस पर्सा प्रहरीले पक्राउ गरयो । 

बीरगंज १३ साउन ।   पर्सा प्रहरीले राजस्व छलीगरि नेपाल भित्र्याईउदै गरेको अबै तस्करीको  सामान सहित दुई जना र एउटा भारतीय स्कार्पीयो नियन्त्रणमा लिएको छ ।

7/29/2018

बीरगंज भन्सार कार्यालयले लक्ष्य भन्दा करिव डेढ प्रतिशत कम राजश्व असुली  

बीरगंज ९ साउन बीरगंज भन्सार कार्यालयले आर्थिक बर्ष २०७४÷२०७५ मा राजश्व ंसंक्लन लक्ष्य हासिल गर्न असफल भएको छ ।

7/25/2018

वीरगञ्ज महानगरपालिकामा ५० करोड भन्दा बढी भ्रष्टाचार

 काठमाडौं । प्रदेश–२ को वीरगञ्ज महानगरपालिकाभित्र एसियाली विकास बैंकको सहयोगमा सञ्चालित योजनामा ५० करोडभन्दा बढी भ्रष्टाचार भएको पाइएको छ ।

7/25/2018

३ किलो ३६ ग्राम सुनसहित पाँच भारतीय नागरिक पक्राउ

काठमाडौँ, ८ साउन । महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले तीन हजार ३६ ग्राम सुुनसहित पाँच भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

7/25/2018

आन्तरिक राजश्व कार्यालय पर्सा लक्ष्य भन्दा २६ प्रतिशत बढी राजश्व असुली गर्न सफल 

बीरगंज ४ सावन, आन्तरिक राजश्व कार्यालय पर्साले २०७४÷२०७५ को आर्थिक बर्षमा लक्ष्य भन्दा २८ प्रतिशत बढी राजश्व असुली गर्न सफल भएको छ । 

7/20/2018

नक्कली अन्तःशुल्कको स्टिकर प्रकरणका मुख्य कारोवारी विनोद गुप्ताले कारागार भित्रैबाट राजश्वको पत्र बुझे 

बीरगंज २ सावन   नक्कली अन्तःशुल्कको स्टिकर प्रकरणका मुख्य कारोवारी विनोद गुप्ताले कारागारबाटै पत्र बुझेकाछन । 

7/17/2018

हिमालयन कार्गो ट्रान्सर्पोटका विनोद गुप्ता सहित परिवार नक्कली अन्तःशुल्कको स्टिकर प्रकरणमा करिव २८ करोड रुपैया बिगो जरिवाना र १ बर्ष कैद फैसला । 

बीरगंज २९ असार, नक्कली अन्तःशुल्कको स्टिकर प्रकरणमा पुरर्पक्षमा रहेका ४ जना र ४ जना फरार रहेका सहित ८ जनाहरुलाई आन्तरिक राजश्व कार्यालय पर्साले ५४ करोड रुपैया भन्दा बढी जरिवाना तोकेको छ । 

7/13/2018

भन्सारमा विचौलियाको चलखेल नक्कली भ्याट बिलमार्फत राजस्व ढगी, उपाध्याय पक्राउ । 

बुटवल २८ असार, प्रधानमन्त्री केपी ओलीले राजस्व अनुसन्धानलाई आफ्नो मतहतमा राखेर राजस्व छलीलाई रोक्न उद्देश्यसाथ काम गर्ने राणनीति बनाए पनि रूपन्देहीको भन्सारमा बिचौलियाहरूको चलखेल देखिएको छ ।

7/12/2018

फल्स बटम बनाई लुकाई छिपाई २५ लाख रुपैयाको तस्करीको कपडा पर्सा प्रहरी द्धारा बरामत  

बीरगंज १ असार  पर्सा प्रहरीले अबैध रुपमा भन्सार राजश्व छलेर भारतबाट नेपाल तर्फ भित्रयाउदै गरेको गाडीबाट करिव २५ लाख रुपैया भन्दा बढी सुटको लत्ता कपडा बरामत गरेको छ । 

6/15/2018

३१ लाख ८ हजार भारतिय रुपैया सहित दुई जना पक्राउ

वीरगंज, जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोलीले भारतिय प्रतिबन्धीत ३१ लाख ८ हजार भारतिय रुपैया सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । 

6/11/2018

बारामा तस्करी रुकेन, प्रहरीले करिव चार लाख मुल्य बराबरको अवैध तस्करीको बेवारिसे सामान नियन्त्रणमा लियो 

बीरगंज ४ जेष्ठ, बाराको बिभिन्न स्थानबाट प्रहरीले करिव चार लाख मुल्य बराबरको अवैध तस्करीको सामान नियन्त्रणमा लिएको छ । 

5/18/2018

आगामी आव २०७५र०७६ को बजेटमा वीरगंजलाई निराश नगर्ने आश्वासन अर्थ मन्त्री डा। खतिवडा

बीरगंज ८ माघ     अर्थमन्त्री डा। युवराज खतिवडाले आगामी आव २०७५र०७६ को बजेटमा वीरगंजलाई निराश नगर्ने आश्वासन दिएका छन् ।

4/21/2018

मुआब्जा पिडित किसान परिवार संर्घष समितीले आज  मन्त्री डाक्टर खतिवडालाई मुआब्जाको माग गर्दै ४ बुन्दे ज्ञापन पत्र बुझाए

बीरगंज ८ बैशाष पर्साको बीरगंज १७ स्थित अलौमा निर्माण भएको आई सि पी ( एकिकृत जाच चौकी ) मुआब्जा पिडित किसान परिवार संर्घष समितीले आज अर्थ मन्त्री डाक्टर युवराज खतिवडालाई थप मुआब्जाको माग गर्दै ४ बुन्दे ज्ञापन पत्र बुझाएकाछन । 

4/21/2018

लाखौ रुपैया मुल्य बराबरको लत्ता कपडा सशस्त्र प्रहरी द्धारा बरामद

बीरगंज २३ चैत्र   अवैध रुपमा भन्सार छलेर ल्याएको लाखौ रुपैया मुल्य बराबरको लत्ता कपडा सशस्त्र प्रहरी वलले बरामद गरेको छ । 

4/5/2018

ट्राफिक प्रहरी पर्साले चालु आर्थिक बर्षको ८ महिनामा १ करोड रुपैया भन्दा बढी राजश्व असुली

बीरगंज १० चैत्र  जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक बर्ष २०७४÷२०७५ को श्रावण देखी फागुन सम्ममा १ करोड ४ लाख २५ हजार रुपैया राजश्व  असुली गरेको छ । 

3/24/2018

इकोनोमिक जर्नालिष्ट एशोसिएसन ईजेए गठन 

वीरगंज,  आर्थिक क्षेत्रमा कृयाशिल पर्साका पत्रकारहरुको आज सम्पन्न भेलाले इकोनोमिक जर्नालिष्ट एशोसिएसन ईजेए गठन गरेको छ ।

2/16/2018

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।