logo

यातायात कार्यालय बीरगंज सवारी शाखाले गत बर्षको तुलनामा ११ करोड २७ लाख कम असुली 

बीरगंज १५ माघ यातायात ब्यवस्था कार्यालय नारायणी बीरगंज सवारी शाखाले चालु आर्थिक बर्ष २०७४÷२०७५ को ६ महिनामा १ अर्व ६२ करोड ३७ लाख ६२ हजार ७ सय २३ रुपैया राजश्व असुली गरेको छ । 

1/29/2018

राजश्व अनुसंधान बिभाग द्धारा बीरगंजको दुई सुन चादी पसलमा छापामारी 

बीरगंज १५ गते  राजश्व अनुसंधान बिभाग मध्यमान्चल क्षेत्रिय कार्यालय पथलैयाले बीरगंजको अलग अलग दुई सुन चादी पसलमा छापामारी गरेको छ । 

1/29/2018

भण्डारण स्थलमा पाइप आइपुग्यो, पाइपलाईन परियोजनाकोलागि

 वीरगन्ज, ११ माघ । पेट्रोलियम पदार्थको आपूर्तीकालागि प्रस्तावित पाइपलाई निर्माणकोलागि परियोजनाको भण्डार स्थल बीरगंजमा पाइप भित्रिन थालेको छ । 

1/26/2018

६ महिनामा लक्ष्य भन्दा करिव २ अर्व रुपैया कम राजश्व असुली 

बीरगंज १२ माघ बीरगंज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७४÷२०७५ को ६ महिनामा लक्ष्य भन्दा करिव २ अर्व रुपैया कम राजश्व असुली गरेको छ । 

1/26/2018

माहानगरपालिका कार्यालयले ६ महिनामा लक्ष्य भन्दा कम राजश्व असुली

बीरगंज ३ माघ, बीरगंज माहानगरपालिका कार्यालयले चालु आर्थिक बर्ष २०७४÷२०७५ को ६ महिनामा लक्ष्य भन्दा कम राजश्व असुली गरेको छ । 

1/17/2018

नेपाल भारत बैठक क्लिंकर’ सम्बन्धी निष्कर्ष विहिन

 वीरगन्ज ११ पुष,  नेपालका सिमेन्ट उद्योगहरुले भारतबाट ल्याउने कच्चा पदार्थ क्लिंकर लगायत सम्बन्धी पछिल्लो समय देखिएको समस्या अझ जटिल बन्दै गएको छ।

12/26/2017

क्लिंकर रक्शौलमा खसाल्न नपाउने 

वीरगन्ज १० पुष   अहिलेसम्म कन्टेनर, फलाम र बोराबन्द सामान मात्र आउने गरेको वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा अब सिमेन्टको कच्चा पदार्थ क्लिंकर, जिप्सम, स्लेग, फ्लाई एस जस्ता डस्टी कार्गो पनि ल्याउनुपर्ने गरी भारतीय पक्षले निर्णय गरेको छ ।

12/26/2017

बारा र पर्सा जिल्लाको सिमानाकाबाट कपडा र चल्लाको तस्करी तिब्र

बीरगंज २ पुष बारा र पर्सा जिल्लाको सिमाना नाकाबाट कपडा र चल्लाको तस्करी तिब्र रुपमा बढेको छ ।

12/17/2017

दिन दहाडै क्रसर सञ्चालन हुदै चुनावको मौका छोप्दै 

 बारा, १८ मङ्सिर     निजगढ र धनुषा—महोत्तरीस्थित रातु खोला किनारका क्रसरहरूले नदीजन्य वस्तु उत्खनन, दोहन गरिरहेको पाइएको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका योजना अधिकृत श्रीप्रसाद बरालले बताएका छन् ।

12/4/2017

चीनबाट ट्वाइलेट पेपर र छुर्पी ल्याएको गाडीबाट १७ केजी अवैध सुन सहित एक जना पक्राउ । 

काठमाडौं २ मंसिर, । रसुवागढी भन्सार नाकाबाट प्रहरीले १७ केजी अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

11/18/2017

वडा प्रहरी कार्यालय बिर्ताद्धार एक लाख भन्दा बढीको अवैध लत्ता कपडा पक्राउ

बिरगंज २९ कार्तिक   वडा प्रहरी कार्यालय बिर्ताले एक लाख भन्दा बढीको भन्सार छलेर ल्याउदै गरेको लत्ता कपडा पक्राउ गरेको छ।

11/15/2017

बाराको नदीमा तस्करको रजाइँ, सरोकारवाला निकाय मौन, स्थानीय बिकास अघिकारी ढुंगानाको रेडिमेड जवाफ

बारा २० कात्तिक,  सरकारले तीन वर्षदेखि नदीजन्य पदार्थ उत्खनन गर्न रोक लगाए पनि बाराको निजगढ नगरपालिकामा त्यसको अवज्ञा भइरहेको छ ।

11/6/2017

बीरगंज भन्सार जाचपास भै छुटेकोे ट्रक प्रहरीको नियन्त्रणमा 

बीरगंज १९ कार्तिक  पर्सा प्रहरीले बीरगंज भन्सार कार्यालयबाट जाचपास भै छुटेको एउटा मालबाहक गाडी आफनो नियन्त्रणमा लिएको छ । 

11/5/2017

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी बीच भेटघाट तथा छलफल

वीरगञ्ज, १३ कार्तिक÷ वीरगञ्ज उद्योग वाणिज्य सङ्घ (वीउवासङ्घ) का पदाधिकारीहरु तथा जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी (जाइका) का पदाधिकारीहरु बीच आज एक समारोह बीच स्थानीय होटल मकालुमा भेटघाट तथा छलफल भएको छ । 

10/31/2017

सिराहाका छोटी नाकाबाट सेटिङमा तस्करी

सिरहा  १२ कार्तिक – कुनै बेला सिरहामा अँध्यारोको आड लिएर तस्करले भारतबाट नेपालमा विना भन्सार सामान भित्र्याउँथे । समयसँगै अहिले तस्करीको तरिका पनि फेरिएको छ ।

10/29/2017

 नेपालगन्जमा भन्सारको ‘सेटिङ’मै भित्रिन्छ अवैध सामान

 नेपालगन्ज १२ कार्तिक,  करिब २० लाख मूल्य बराबरको ईलेक्ट्रिकल मेसिन बोकेको यूपी ३५ टी ७३०७ नम्बरको भारतीय ट्रक शनिबार बेलुका साढे ७ बजेतिर भन्सार पास नगराएरै नेपालगन्ज भित्रियो।

10/29/2017

 वीरगंज नाकाबाट दशै तिहारमा पूजा सामानमा वृद्धि, सयपत्री फूल, छोहरा र सुकमेलको आयात घट्यो । 

वीरगंज १ कार्तिक     वीरगंज नाकाबाट गत वर्षको दशै तिहारभन्दा यस वर्ष पूजा सामान आयातमा दोब्बर वृद्धि भएको छ ।

10/18/2017

विर्ता प्रहरीद्धारा ६ लाख रुपैया भन्दा बढीको तस्करीको सामान पक्राउ 

बीरगंज ३० असोज  बीरगंज माहानगरपालिका ५ स्थित रहेको वडा प्रहरी कार्यालय विर्ताले करिव ६ लाख मुल्य बराबरको अबैध रुपमा भन्सार छलेको सामान बरामत गरेको छ । 

10/17/2017

 ६ सय १५ करदाता कारवाहीमा

बीरगंज ३० असोज, आन्तरिक राजस्व विभागले आफू अन्तर्गतका कार्यालयहरुमार्फत बजार अनुगमनलाई तिव्रता दिएको छ ।

10/17/2017

 सशस्त्र प्रहरी बलको टोलीले ७ लाख मुल्य बराबरको अवैध लत्ताकपडा बरामद

बीरगंज २६ भदौ     सशस्त्र प्रहरी बलको टोलीले करीव ७ लाख रुपैयाँ मुल्य बराबरको अवैध लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको छ । 

9/11/2017

सशस्त्र प्रहरीले भारतिय नम्बरको टाटासुमो बीरगज भन्सार बुझायो 

बीरगंज १६ भदौ, सशस्त्र प्रहरी बल राजश्व एवंम भन्सार सुरक्षा गुल्म बीरगंजले आज एउटा भारतिय नम्बरको टाटा सुमो बिना भन्सार र काजतपत्र विना पक्राउ गरेको छ । 

9/1/2017

भदौ ३० बाट पाँच अर्बको रिसोर्ट सञ्चालन हुने

काठमाडौं १५ भदौ, मुलुकको पर्यटन उद्योगले विस्तारै गति लिइरहेका बेला ५ अर्ब रुपैयाँबराबरको विदेशी लगानीमा रुपन्देही तिलोत्तमा नगरपालिकामा पाँचतारे स्तरको एक रिसोर्ट सञ्चालनमा आउन लागेको छ । 

8/31/2017

प्रहरी द्धारा करिव २ लाख मुल्य बराबरको सटिङ्ग सुटिङ्ग सहित अन्य सामान बरामत 

वीरगंज १४ भदौ, बीरगंज स्थित वडा प्रहरी कार्यालय विर्ताले अबैध रुपमा भन्सार छलेर नेपाल भित्रयाउदै गरेको करिव २ लाख मुल्य बराबरको सटिङ्ग सुटिङ्गको कपडा सहित अन्य सामान र एक जनालाई पक्राउ गरेको छ । 

8/30/2017

दुई करोड २५ लाखको स्याउ बिक्री

जुम्ला, ९ भदौ । एक सातायता जिल्लामा रु दुई करोड २५ लाख बराबरको स्याउ बिक्री भएको छ ।

8/25/2017

वैधले भारतको नया दिल्ली स्थित (पीआईओसीसीआई) का पदाधिकारीहरुसँग भेटघाट गरे 

बीरगंज ९ भदौ वीरगञ्जउद्योगवाणिज्य सङ्घ (वीउवासङ्घ) का पूर्व अध्यक्ष तथा नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक कुमार वैधले भारतको नया दिल्ली स्थित पिपुल अफ इण्डियन ओरिजिन चेम्बर अफ कमर्श एण्डइण्डष्ट्री (पीआईओसीसीआई) का पदाधिकारीहरु सँग भेटघाट तथा छलफल गरेका छन् ।

8/25/2017

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।