logo

आयात–निर्यात ठप्पै, हजारभन्दा बढी मालबाहक साधन रोकिए 

भाद्र ९, भारतको पटनास्थित ‘ल्यान्ड कस्टम’कार्यालयबाट फरक नाका प्रयोग गर्ने अनुमति नआउँदा पाँच दिनदेखि ठप्प आयात–निर्यात अझै सञ्चालन हुन सकेको छैन ।

8/25/2017

 प्रहरी द्धारा ३ लाख भन्दा बढीको अबैध खसी र सटिङ्ग सुटिङ्ग बरामद  

बीरगंज ७ भदौ पर्सा प्रहरीले करिव ३ लाख रुपैया मुल्य भन्दा बढीको अबैध खसी र सटिङ्ग सुटिङ्गको कपडा पक्राउ गरेको छ । 

8/23/2017

भन्सार राजश्व नतिरी ल्याइन्छ गुट्खा

वीरगञ्ज, १ भदौ । राजश्व तिरेर भारतीय गुट्खा भित्रिएको कुनै अभिलेख वीरगञ्ज भन्सार कार्यालयमा छैन तर यहाँको बजारमा भने व्यापक मात्रामा भारत निर्मित गुट्खा बिक्री वितरण भइरहेको पाइन्छ ।

8/20/2017

चादीको गरगहना सहित एक जना पक्राउ 

बीरगंज ३२ श्रावण  सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म जलेश्वरले बुधवार चादीको तयारी गहना सहित एक जनालाई पक्राउ गरेको छ । 

8/17/2017

      बाराबाट ८ लाख भन्दा बढीको पेन्ट सहित एउटा जिप सशस्त्रले समात्यो 

    बीरगंज २६ श्रावण  सशस्त्र प्रहरी बलले अबैध रुपमा भन्सार छलेर नेपाल भित्रयाउदै गरेको एक वटा पिकप गाडी सहित करिव ८ लाख रुपैया भन्दा बढीको सामान पक्राउ गरेको छ ।  अबैध रुपमा भन्सार छलेर बुधवार राती ना १ च नेपाली नम्बरको पिकपमा पेन्ट भारतबाट नेपाल भित्रयाउदै गरेको अवस्थामा बाराको बरैनिया छतवाबाट सशस्त्र प्रहरी बल रुद्र वाहिनी पथलैयाको टोलीले पक्राउ गरेको हो ।  पक्राउ परेका सामानहरुमा थिनर, स्प्रिट र पेन्ट रहेको सशस्त्र प्रहरीले जनाएको छ । 

8/10/2017

महाकालीमा पुलसँगै सडकका लागि १० करोड विनियोजन

भीमदत्तनगर, २६ साउन । कञ्चनपुरको महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणसँगै भीदमत्तनगरपालिकाको भुजेला क्षेत्रमा निर्माण हुने करिब सात किमी सडक बनाउन मुआब्जा वितरणका लागि रु १० करोड छुट्याएको छ । गड्डाचौकीदेखि पुल निर्माणस्थलसम्म करिब सात किमी सडक चार लेनको बन्ने महाकाली पुल योजना कार्यालय भीमदत्तनगरले जनाएको छ । सो सडक निर्माणका लागि करिब २५ देखि ३० बिगाहा जमिन प्रयोग गरेबापत सरकारले मुआब्जा रकम दिने तयारी गरेको छ ।

8/10/2017

एक अर्ब ५२ करोड पूँजीको उद्योग स्थापना

चितवन, २६ साउन । जिल्लामा गत आर्थिक वर्ष २०७३र७४ मा एक हजार १२४ वटा साना उद्योग दर्ता भएका छन् । भरतपुर महानगरपालिका उद्योग विकास शाखा कार्यालयका अनुसार रु एक अर्ब ५२ करोड २९ लाख २२ हजार कुल पूँजी हुने गरी ती उद्योग स्थापना भएका हुन् । ती उद्योगको स्थिर पूँजी रु ९० करोड ३९ लाख ५९ हजार र चालु पूँजी रु ६१ करोड ८९ लाख ६२ हजार रहेको छ । घरेलु तथा साना उद्योग कार्यालय हाल भरतपुर महानगरपालिका उद्योग विकास शाखामा परिणत भएको हो ।

8/10/2017

आधा भन्दा बढी राजश्व सवारी र इन्धनबाट

सोमबार, २३ साउन  बीरगन्ज( वीरगन्ज भन्सार नाका भएर आयात हुने हजारौं मालबस्तुबाट एक बर्षमा असुल भएको कुल राजश्वको आधाभन्दा बढी सवारी साधन र इन्धनबाट उठेको छ। सवारी साधन र इन्धनबाट आर्थिक बर्ष २०७३र०७४ मा ५७ अर्ब ७७ करोड ३१ लाख ५४ हजार रुपैयाँ वीरगन्ज भन्सार कार्यालयलाई राजश्व प्राप्त भएको छ। यो भनेको कुल राजश्व असुलीको ५३।४४ प्रतिशत हो।                 सवारी साधन र इन्धन बाहेक आयातित सबै खाले बस्तु गरेर कुल राजश्वमा आधाभन्दा घटी ४६।५६ प्रतिशत मात्र योगदान छ ।

8/7/2017

दुई वर्षदेखि बन्द उद्योगमा अझै हाजिर गर्दैछन् कर्मचारी

काठमाडौँ, २३ साउन । नेपालको गुणस्तरीय टायर उत्पादन गर्ने गोरखकाली टायर उद्योग दुई वर्षदेखि बन्द भएपनि कर्मचारीले हालसम्म हाजिर गरिरहेका छन् । सो उद्योगमा २४७ कर्मचारी स्थायी छन् । उनीहरुको तलब भत्तामा मात्र मासिक रु एक करोड लाग्छ । पचपन्न कर्मचारी बिनाउपदान घर फर्किएका छन् । दुई वर्षदेखि रोकिएको तलब र भत्ता कर्मचारीलाई दिन मात्र रु २८ करोड चाहिन्छ ।  सो उद्योगका महाप्रबन्धक दिनेशकुमार बर्तौलाका अनुसार उद्योग बन्द भएको दुई वर्ष भयो तर कर्मचारीले अहिले पनि हाजिर गरेर घर फर्किन्छन् ।

8/7/2017

मोरङका आधा दर्जन छोटी भन्सार बन्द

मोरङ, २३ साउन । माओवादी द्वन्द्वकालमा बन्द भएका मोरङका आधा दर्जन छोटी भन्सार कार्यालय सञ्चालन हुन सकेका छैनन् । छोटी भन्सार सञ्चालनमा नआउँदा लाखौँ रुपैयाँको राजश्व खेर गइरहेको छ । अवैध ओसारपसार नियन्त्रण गर्न सरकारले छोटी भन्सार कार्यालय स्थापना गरेको थियो । तत्कालीन माओवादीले २०५१ सालमा यता २०६० सालसम्म बम विस्फोट गराएर वा त्रासका बन्द भएका मोरङका छोटी भन्सार कार्यालय सञ्चालनमा आउन सकेका छैनन् ।

8/7/2017

बेलहिया नाकाबाट आयात घट्यो

लुम्बिनी, १८ साउन । अधिकांश व्यवसायीले निकासी पैठारी संकेत नम्बर एक्जिम कोड प्रमाणपत्र नलिएका कारण बेलहिया नाकाबाट हुने आयात निर्यात घटेको छ । निकासी पैठारी व्यवसायलाई व्यवस्थित गर्न सरकारले साउन १ गतेदेखि एक्जिम कोड अनिवार्य गरेपछि सो प्रमाणपत्र धेरैजसो व्यवसायीले नलिँदा निकासी पैठारी घटेको हो ।

8/3/2017

बक्यौता असुलपछि ३२ करोड आम्दानी

काठमाडौँ, १८ साउन । काठमाडौँ महानगरपालिकामा लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असुल भएपछि रु ३२ करोड १० लाख लक्ष्यभन्दा बढी आन्तरिक आम्दानी भएको छ । कामपाले आन्तरिक आम्दानीको लागि आव २०७३÷७४ मा रु एक अर्ब ४६ करोड २१ लाख लक्ष्य लिएकोमा रु एक अर्ब ८७ करोड ११ लाख आम्दानी गरेको छ, जसमा रु ३२ करोड १० लाख लक्ष्यभन्दा बढी हो । अघिल्लो आवको तुलनामा यस वर्ष बक्यौता रकम प्राय सबै उठेकाले यस वर्ष आन्तरिक आम्दानी बढेको कामपाको राजस्व महाशाखा प्रमुख धु्रव काफ्लेले जानकारी दिनुभयो ।

8/2/2017

विर्ता प्रहरी द्धारा करिव ५ लाख मुल्य भन्दा बढी अबैध लत्ता कपडा पक्राउ 

बीरगंज १६ श्रावण  बीरगंज स्थित वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक अनिष कर्णको नेतृत्वमा रहेको टोलीले अवैध रुपमा भन्सार छलेर नेपाल भित्रयाउदै गरेको करिव  लाखौ मुल्यकोे लत्ता कपडा पक्राउ गरेको छ ।  रेको हो । 

7/31/2017

वीरगञ्ज नाकाको व्यापार घाटा रु तीन खर्ब २७ अर्ब

पर्सा, १३ साउन । आर्थिक वर्ष २०७३÷७४ मा वीरगञ्ज नाका भएर भारत तथा तेस्रो मुलुकबाट रु तीन खर्ब ४२ अर्ब ८३ करोड ६३ लाखको विभिन्न मालसामान नेपाल भित्रिएको थियो ।

7/28/2017

बिना जमिन छतमा पनि तरकारी खेती

पाल्पा, १३ साउन । जमिन छैन, तर उहाँले ७० किलो तरकारी उत्पादन गरी बेच्नुभयो । श्रम, ज्ञान र सीपको प्रयोग गरेर पाल्पा जिल्ला बगनासकाली गाउँपालिका–२

7/28/2017

भारतीय प्रहरीको जाँचले ढुवानी प्रभावित

लुम्बिनी, १३ साउन । भारतीय अर्धसैनिक बल ९एसएसबी०ले नेपाल–भारत सीमा नाका सुनौलीमा नेपालबाट भारततर्फ जाने मालबाहक गाडीमाथि कडा जाँच र खानतलासी गर्न थालेपछि ढुवानी प्रक्रिया प्रभावित बनेको छ ।

7/28/2017

विराटनगर जुट मिल पुनः सञ्चालनको तयारी

मोरङ, १२ साउन । विराटनगर जुट मिल बन्द भएको चार वर्षपछि पुनः सञ्चालनमा ल्याइने भएको छ । आधुनिक औद्योगिक र राजनीतिक क्रान्तिको उद्गम भूमिका रुपमा रहेको सो मिल व्यवस्थापन पक्षले आगामी मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

7/28/2017

जिल्ला ट्राफिक कार्यालय पर्साले २०७३÷२०७४ कोे एक बर्षमा करिव अढाई करोड रुपैया राजश्व संक्लन 

बीरगंज ११ श्रावण,जिल्ला ट्राफिक कार्यालय पर्साले २०७३÷२०७४ को अषाढ देखी श्रापण सम्मको एक बर्षमा करिव अढाई करोड रुपैया राजश्व संक्लन गरेको छ । 

7/27/2017

बीरगंज भन्सार कार्यालयले चालु आर्थिक बर्ष मा लक्ष्य भन्दा एक अर्व रुपैया भन्सार राजश्व असुली गर्न सफल

बीरगंज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७३÷२०७४ मा नेपाल सरकारले दिएको लक्ष्य भन्दा एक अर्व रुपैया भन्सार राजश्व असुली गर्न सफल भएको छ । 

7/25/2017

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।