logo

संविधान र प्रजातन्त्रको आवरणमा सर्वसत्तावादी मान्यता हावी हुने खतरा, अध्यक्ष थापा

बीरगंज ९ जेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान र प्रजातन्त्रको आवरणमा सर्वसत्तावादी मान्यता हावी हुने बताउनु भएको छ । 

5/23/2018

संघिय पे्रस फोरम रौतहटको अध्यक्षमा यादव चयन

बीरगंज ५ जेठ । संघिय पे्रस फोरम रौतहटको अध्यक्षमा किशोरी यादव चयन हुनु भएको छ ।

5/19/2018

दुई कम्युनिष्ट पार्टी एक भएकोमा डराउनु पर्ने र आत्तिनु पर्ने आवश्यक्ता छैन उपसभापती निधी  

बीरगंज ५ जेष्ठ, नेपाली काग्रेसका उपसभापती विमलेन्द्र निधीले कुनै दुई तिन पार्टीहरु मिलेर ठूलो पार्टी बनेकोमा आफुहरुलाई कुनै चिन्ता नरहेको बताउनुभ्एको छ । 

5/19/2018

जितपुर बजारवासीलाई सडक क्षेत्रमा पर्ने घर टहरा  भत्काउन बारम्बार सूचना जारी गरे पनि अटेर, जेष्ठ १० गते भित्र डोजर लगाएर भत्काउने

वीरगञ्ज, ४ जेठ । पथलैयादेखि परवानीपुर हुँदै एकीकृत जाँच चौकी ९आइसिपी० सम्म २७ किलोमिटर ६ लेनको व्यापारिक मार्ग निर्माणमा जितपुर बजार बाधक रहेको छ । 

5/18/2018

विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका क्रममा ठाउँठाउँमा यातायातका साधनमा आगजनी तोडफोड

बीरगंज ३० बैशाष  नेत्र विक्रम चन्द ९ विप्लव ० नेतृत्वको नेकपा माओवादीले आज आह्रवान गरेको बन्दमा आज बीरगंजको बस पार्कमा एउटा बसमा अज्ञात समुहले आगजनी गरेकाछन । 

5/13/2018

वीरगंजमा तेश्रो भारतीय शैक्षिक मेला शुरु

वीरगंज, ग्लोबल एजुकेशन काउन्सिलिङ्ग सेन्टरद्वारा आयोजित तेश्रो भारतीय शैक्षिक मेला २०१८ आजबाट वीरगंजमा शुरु भएको छ ।

5/13/2018

पर्साको सेढवामा स्थानिय र प्रहरी बिच झडप,  ४ जना प्रहरी घाईते

बीरगंज, पर्साको सेढवामा स्थानिय र प्रहरी बिच झडप हुदा प्रहरीले करिव १ दर्जन हवाई फायर गरेको छ भने  ४ जना प्रहरी घाईते भएकाछन । 

5/8/2018

बारा पर्सा रौतहतमा ब्यापक भ्रष्ठाचार बढेको छ ,प्रहरीहरुकोे तस्करहरु संग साठगाठ बढयो, गृह मन्त्री थापा  

बीरगंज १२ बैशाष, गृहमन्त्री रामबहादुर थापा ( बादल ) ले अन्य प्रदेशको तुलनामा प्रदेश २ मा खुल्ला सिमाना भएको कारण तस्करी, अपराधी क्रियाक्लाप र हिंसा बढेको बताउनु भएको छ । 

4/25/2018

फोटो पत्रकारिता अवार्ड २०७४ू को लागि वीरगञ्जका ३ फोटोपत्रकार मनोनित 

वीरगञ्ज, वीरगञ्जका विभिन्न सञ्चार माध्यममा कार्यरत तीनजना फोटो पत्रकार ग्लोबल आइएमई बैंक दोस्रो फोटो पत्रकारिता अवार्ड–२०७४ का लागि मनोनित भएका छन् ।

4/21/2018

देशको मुल मुहान कृषि नै हो ः मेयर वकिल

रौतहट, ८ बैशाख । कृषि प्रधान देश नेपाल व्यवसायी तालिमको कमीले नै पछाडी परेको छ ।

4/21/2018

 संस्कृति जोगाउन रक्षा दौड वीरगन्जमा

वीरगन्ज ८ बैशाख  हिन्दु धर्म, संस्कृतिको जर्गेना गर्ने उदेश्यले नयाबर्ष २०७५ को उपलक्ष्यमा हिन्दु स्वंयसेवक संघ नेपाल पर्साले शनिबार वीरगन्जमा हिन्दु रक्षा दौड प्रतियोगिताको आयोजना गरेको छ ।

4/21/2018

बीरगंजको तिन छुट्टा छुट्टै सरकारी कार्यालयहरुमा अज्ञात समुहले बम राख्यो 

पर्साको बीरगंजमा तिन छुट्टा छुट्टै सरकारी कार्यालयहरुमा अज्ञात समुहले राखेको बम नेपाली सेनाको डिस्पोजल टोलीले निस्क्रीय पारेको छ । 

4/19/2018

 रिलायन्स सुगर उद्योगमा विष्फोट हुदा एकजनाको  मृत्यु नौ जना घाइते       

कलैया, २७ चैत्र । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ मनहर्वामा रहेको रिलायन्स सुगर एण्ड केमिकल इण्डस्ट्रिज प्रालिमा  टयाङकी विस्फोट हुदा एक जनाको मृत्यु भएको स्थानीय प्रशासनले पुष्टि गरेको छ । 

4/10/2018

छत्कुली समाजको दोस्रो माहाधिवेशन पर्साको अलौ समपन्न, अध्यक्षमा पुनः डिल्ली छत्कुली चयन  

बीरगंज, छत्कुली समाज संस्थाको दोस्रो माहाधिवेशन पर्साको अलौंमा भव्य रुपमा समपन्न भएको छ । 

4/9/2018

बीरगंजमा तीनसय जना विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश 

वीरगन्ज, २२ चैत्र । पर्साको बीरगंजमा बिभिन्न पार्टी परित्याग गरी करिव तिन सय भन्दा बढी माओवादी केन्द्रमा प्रवेश गरकाछन 

4/5/2018

कालिकामाई गाउँपलिका वडा नम्बर–५ मा मदिरा र गाँजा निषेध

वीरगन्ज, १० चैत्र । पर्साको कालीकामाई गाउँपालिका वडा नम्बर ५ मा आजदेखि मदिरा र प्रतिबन्धित गाँजा र मदिरा निषेध गरिएको छ ।

3/24/2018

 फोटोग्राफी तालिम आज सम्पन्न

वीरगंज १० चैत्र  वीरगंजमा चलिरहेको पाँचदिने ‘आधारभुत फोटोग्राफी कार्यशाला’ तालिम शनिबार सम्पन्न भएको छ ।

3/24/2018

एभिन्यूज खबरका व्यूरो संयोजक श्रेष्ठलाई उद्योग वाणिज्य संघले सम्मान गरयो 

वीरगन्ज (पर्सा), ४ चैत ।     वीरगन्ज उद्योग वाणिज्य संघले एभिन्यूज खबरका केन्द्रिय व्यूरो संयोजक राजु श्रेष्ठलाई सम्मान गरेको छ । 

3/19/2018

पत्रकार राजु श्रेष्ठलाई प्रेस चौतारीले सम्मानित गरयो        

वीरगञ्ज, १ चैत , एभिन्युज टेलिभिजनको क्षेत्रिय ब्युरो प्रमुख राजु श्रेष्ठलाई प्रेस चौतारी पर्सा शाखाले  बिहीबार एक कार्यक्रको बिच सम्मानित गरेको छ ।

3/15/2018

 जीतपुर सिमराका नगर प्रमुख डाक्टर पौडेल  खाका बोकेर पुगे मुख्यमंत्री भेट्न

सिमरा, १९ फाल्गुन। जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा। कृष्ण पौडेलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसंग भेट गर्दै उपमहानगरको समग्र बिकाको अभियानमा साथ र सुझाव दिन आग्रह गरेका छन् । 

3/4/2018

बिभिन्न प्रलोभन देखाएर रकम ठगी गर्नेहरु पर्सा प्रहरीको नियन्त्रणमा 

बीरगंज ११ फागुन बिभिन्न प्रलोभन देखाएर रकम ठगी गर्नेहरुलाई पर्सा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको । 

2/23/2018

एक थान अवैध हथियार र लागु औषध सहित एक महिला प्रहरीको नियन्त्रणमा 

बीरगंज ६ फाल्गुण, जिल्ला प्रहरी कार्यालय पर्साले एक थान अवैध हथियार र लागु औषध सहित अलग अलग स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । 

2/18/2018

शुक्रवारबाट बीरगंजमा रोटरीको दशौ अधिवेशन शुरु

 बीरगंज ४ फाल्गुण , रोटरी ईन्टरनेशनलको  १० औं अधिवेशन शुक्रवारबाट वीरगंजमा शुरु भएको छ ।

2/16/2018

संघिय प्रेस फोरमको पर्सा शाखा गठन

 बीरगन्ज ४ फागुन   संघिय समाजवादी फोरम निकटको पत्रकारहरुको संगठन संघिय प्रेस फोरमको पर्सा शाखा गठन भएको छ ।

2/16/2018

कृपा दैनिकले १५ औं बार्षिकोत्सवको अवसरमा खाद्य सामग्री बितरण गरयो

बारा, बारा जिल्लाको सबैभन्दा जेठो पत्रिका कृपा दैनिकले आफ्नो १५ औं बार्षिकोत्सवको अवसरमा शुक्रबार बाराको पथलैया स्थित बृद्धआश्रमका आश्रित ब्यक्तिहरुलाई खाद्य सामग्री बितरण गरेको छ ।

2/16/2018

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।