logo

आदिवासी जनजाति पत्रकार महासंघको अधिवेशन फागुनमा हुने 

वीरगन्ज, २७ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पर्साको बैठक शनिबार वीरगन्जको श्रीपुर स्थित कुमुदुनी एकेडेमीमा सम्पन्न भएको छ ।

2/10/2018

मुआवजा नदिए आइसिपीमा तालाबन्दी गर्ने चेतावनी

वीरगंज,     मुआवजाको माग गर्दै संयुक्त सुरक्षा जाँच चौकी ९आइसिपी०अगाडि अलौं र श्रीसियाका स्थानीयवासी धर्नामा बसेका छन् । 

2/10/2018

राजधानीको माग गर्दै रिले अनसन जारी फाल्गुण दुईमा लाठी जुलुस 

बीरगंज २२  माघ । देशको राजधानी माग गर्दै आन्दोलीत बीरगंज राजधानी संघर्ष समितिले अहिले सम्मको आन्दोलनको समिक्षा गरेको छ । 

2/5/2018

२ नम्बर प्रदेशको राजधानी बीरगंज बनाउनु पर्ने माग गर्दै २१ गते बीरगंज बन्द गरे 

बीरगंज २१ माघ २ नम्बर प्रदेशको राजधानी बीरगंज बनाउनु पर्ने माग गर्दै बीरगंज संघर्ष समितीले आज बीरगंज बन्द गरेको छ । 

2/5/2018

वाइसिएलको केन्द्रीय टोलीले वीरगंजमा पत्रकार सम्मेलन

बीरगंज १० माघ  नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाइसिएलको केन्द्रीय टोलीले वीरगंजमा पत्रकार सम्मेलन गरी पर्साको छपकैयामा सीमा मिचिएको विवादबारे आफनो धारणा राखेको छ । 

1/24/2018

बाराको मुशहरवा र अमरपटीमा रहेको सशस्त्र प्रहरीको ( विओपी ) अगाडीबाटै तस्करीको लाईन संचालन

बीरगंज ९ माघ बारा र पर्साको बिभिन्न नाकाहरुबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करीको लाईन खुल्ला गरेको सामाचार प्राप्त भएको छ । 

1/23/2018

जनता भन्छन हामी नेपाली की भारतीय, नम्बरी जग्गा दशगजामा प¥यो,

वीरगन्ज, २ माघ । नेपाल भारतको संयुक्त सीमा सर्वेक्षण टोलीद्वारा भईरहेको सीमा व्यावस्थापनमा विवाद देखिएको छ ।

1/17/2018

रिले अनशनमा बिभिन्न संघ संस्थाहरुको सर्मथन दोस्रो दिनपनी  जारी

सरकारले अस्थायी राजधानी नतोक्ने निर्णय गरेपनि बीरगंजमा भने राजधानीको माग गर्दै शुरु गरिएको आन्दोलन जारी छ ।

1/7/2018

बीरगंजको मेयरको हैसियतले रिले अनसनमा आफनो एक्यबद्धता छ मेयर सरावगी 

बीरगंज २१ पुष  प्रदेश नम्बर २ को राजधानी बीरगंज हुनु पर्ने माग गर्दै काग्रेस एमाले लगायत राजनितिक दलका नेताहरुले बीरगंजमा आज देखी रिले अनसन बसेकाछन । 

1/5/2018

बीरगंज राजधानी बनाउनु पर्ने माग गर्दै जुलुश प्रर्दशन

 बीरगंज २० पुष । २ नम्बर प्रदेशको राजधानी बीरगंज बनाउनु पर्ने माग गर्दै आज बारा र पर्साका जनताले बीरगंजमा जुलुश निकालेर प्रर्दशन गरेकाछन । 

1/4/2018

प्रहरीले निर्दोषलाई फसाउने र दोषिलाई उन्मुक्ति दिन षड्यन्त्र गरेको आरोप 

वीरगंज, १६ पुस । पर्सा प्रहरीले निर्दोषलाई फसाउने र दोषिलाई उन्मुक्ति दिन षड्यन्त्र गरेको भन्दै पीडित परिवारले आइतबार पत्रकार सम्मेलन गरि आरोप लगाएका छन् ।

12/31/2017

युएनडिपीले पर्साका बाढीपिडत दलितहरुलाइ कृषी सामाग्री बितरण गरर्यो  

बीरगंज १६ पुष, युएनडिपीले पर्साका बाढीपिडत दलित तथा महिला लघु उदयमिहरुलाई करिव ५ लाख मुल्य बराबरको कृषी सामाग्रीहरु आज एक कार्यक्रमको बिच बितरण गरेको छ ।

12/31/2017

कालोधनको प्रयोगका कारण लोकतन्त्र समस्यामा, पूर्वमन्त्री  चौधरी

बीरगंज १४ पुष । नेपाली कांग्रेसका नेता पूर्वमन्त्री सुरेन्द्र चौधरीले कालोधनको  कारण लोकतन्त्र समस्यामा परेको बताएका छन ।

12/29/2017

बीरगंजका ब्यापारीलाई काठमाण्डौ आउन खडानन्दको खडा आदेश 

वीरगंज १४ पौष, राजश्व अनुसन्धान विभाग चार नम्बर शाखाका उपसचिव खडानन्द गौतमले गत बुधबार बीरगंजको पाँच ठाउँमा छापामारी गरेका छन ।

12/29/2017

कलवार दाजुभाईकै कुरा फरक फरक गाँजा काण्डमा प्रहरी शंकाको घेरामै, 

बीरगंज १४ पुष, पर्सा प्रहरीले गएको सोमबार बिश्रामपुरको एक घरमा छापामारी ग¥यो । प्रहरी प्रबक्ता राजन लिम्बुको नेतृत्वमा गएको प्रहरी टोलीले बहुदरमाई नगरपालिका वडा नम्बर ९ विश्रामपुरको जंगबहादुर प्रसाद कलवारको घरमा छापामारी गरेको थियो । 

12/29/2017

७ लाख रुपैयाको लेनदेन पछि प्रेम कलवारलाई अनुसन्धान बिना नै छाँडियो पैसाका कारण आरोपी मुक्त, निर्दोष थुनामा ,    

बीरगंज १२ पुष । पर्सा प्रहरीले गएको सोमबार लागूऔषधसहित पक्राउ गरेका तीन जना कारोबारीमध्ये एक जनालाई छाँडेको छ ।

12/27/2017

 प्रहरी निरीक्षक अनिष कर्ण सम्मानित

वीरगंज, ८ पुस  वीरगंजमा रहेका अनाथ तथा अतिविपन्न बालबालिकाको शिक्षामा सहयोग पुर्याउने हेतुले वाडा प्रहरी कार्यालय बिर्ता र वीरगंज युवासमाजले आज एक कार्यक्रमकाबीच शैक्षिक सामाग्री प्रदान गरेको छ ।

12/23/2017

गुणस्तरमा कुनै लापरवाहि छैन ः प्रिन्सिपल पाण्डे

वीरगंज ८ पुस, विकास भारती स्कूल गोरखपुरका प्रिन्सिपल डा. ए.के. पाण्डेले स्कूलको शैक्षिक गुणस्तरमा कुनै लापरवाहि नरहेकै कारण भारतकै दोस्रो स्थानमा  सफल भएको बताउनु भएको छ ।

12/23/2017

नेपाली काग्रेस पर्सा द्धारा आज बीरगंज २८ बगहीका दलितहरुलाई कम्वल बितरण  । 

बीरगंज ८ पुष, नेपाली काग्रेस पर्साले आज बीरगंज माहानगरपालिका वडा नम्बर २८ बगही टोलमा दलित र असक्तहरुलाई कम्वल वितरण गरेको छ ।  

12/23/2017

ठाकुरराम बहुमुखी क्याम्पसमा एका बिहानै बिद्यार्थी माथि छुरा प्रहार 

बीरगंज ७ पुष । बिहान साढे सात बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा  एक विद्यार्थीमाथि छुरा प्रहार भएको छ ।

12/22/2017

प्रेस मञ्चद्धारा पर्साका सांसद र विधायक सम्मानित

बीरगंज, ७ पौष, प्रेस मञ्च नेपाल पर्सा शाखाले एक कार्यक्रमका बीच नवनिर्वाचित सांसद एवं विधायकहरुलाई सम्मान गरेको छ ।

12/22/2017

नेशनल मेडिकल कालेजबाट हराइएकी सुत्केरी कलैया अस्पतालबाट फेला परिन

वीरगंज ७ पुस, वीरगंजको नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पाँच दिनको नवजात शिशु छाडेर गएकी एक महिला आज सम्पर्कमा आएकी छिन् । 

12/22/2017

सुपर ग्यासमा भिषण आगलगी दुईको मृत्यु ३ घाईते ८ घण्टामा आगो नियन्त्रण 

बीरगंज ५ पुष  पर्साको बीरगंज माहानगरपालिका वडा नम्बर १८ भवानिपुर स्थित रहेको सुपर ग्यास प्लान्ट उधोगमा भिषण आगलगी भएको छ । 

12/20/2017

हुलाकी राजमार्ग वीरगञ्ज–ठोरीको कालोपत्रे सडकको शिलान्यास 

 पुस ३ बीरगञ्ज पर्सा जिल्लामा हुलाकी राजमार्ग अन्तर्गत पर्ने वीरगञ्ज–ठोरी खण्डमा कालोपत्रे निर्माण कार्यको सोमबार शिलान्यास भएको छ ।

12/18/2017

हिन्दु अधिराज्यको माग गर्दै पर्सामा ¥याली निकालियो

बीरगंज ३ पुस । नेपाल राष्टवाद संघ पर्साले हिन्दु अधिराज्यको माग गर्दै आज बीरगंजमा ठूलो संख्यामा राजावादीहरुले ¥याली निकालेकाछन ।

12/18/2017

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।