logo

प्रहरीबाटै दमनमा पर्न थाले स्थानियवासीहरु  सिमानाकामै मात्र प्रहरी सिमित रहयो ,स्थानिय 

दिपक चौरसिया  बारा, २ पौष ÷ बाराको महागढीमाई नगरपालिकामा प्रहरीकै दमनमा स्थानियवासीहरु पर्न थालेका छन् । 

12/17/2017

सेस्मी इन्टरनेशनल स्कुलद्वारा साता व्यापी खेलकुद प्रतियोगिताको आयोजना

वीरगंज २ पुष  सेस्मी इन्टरनेशनल स्कुल वीरगंजद्वारा साता व्यापी खेलकुद प्रतियोगिता आजबाट शुरु गरिएको छ ।

12/17/2017

सवै दलहरुसंग मिलेर देश विकाशका निम्ती काम गर्ने नेता माधव  नेपाल

वीरगज २९ मंसिर । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले कम्यूनिष्ट सरकारले सवै दलहरुसंग मिलेर देश विकाशका निम्ती काम गर्ने वताउनु भएको छ । 

12/15/2017

ग्लोबल एजुकेशन काउन्सलिङ्ग सेन्टरको नयाँ शाखा वीरगंजमा 

वीरगन्ज २९ मंसिर  वीरगन्जमा ग्लोबल एजुकेशन काउन्सलिङ्ग सेन्टरको नयाँ शाखा उदघाटन भएको छ । आज एक कार्यक्रमका बीच वीरगन्ज पब्लिक कलेजका निर्देशक एवं समाजसेवी प्राध्यापक डा.दिपक शाक्यले शाखाको उदघाटन गर्नु भएको छ ।

12/15/2017

 सरकारले गर्यो सात वटै प्रदेशका राजधानी सिफारिस

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशसभा सचिवालय रहने सम्भाव्य स्थान पहिचान गरी अस्थायी मुकाम तोक्न सरकार समक्ष सिफारिस गरेको छ।

12/14/2017

बीरगंजमा रहेको मानव सेवा आश्रम शाखाको पौष १ गते उद्घाटन गरिने 

बीरगंज २९ माघ समाजिक एवं सेवा गर्ने उद्देश्यका साथ स्थापित मानव सेवा आश्रम बीरगंजको पौष १ गते उद्घाटन हुने भएको छ ।

12/14/2017

 विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार

बीरगंज २९  माघ बीरगंज पब्लिक कलेजले आज होटल भिस्वा बिबिएस प्रथम वर्षका विद्यार्थीहरुका लागि स्वागत एवं सम्मान कार्यक्रम आज सम्पन्न भएको छ ।

12/14/2017

 मतगणना सकियो, एमाले ८०, माओवादी ३६ र नेका २३ सिट, मधेश गठबन्धन २१ बांकी ५ 

काठमडाौं २७ मंसिर । सनुसरी क्षेत्र नंं ३ मा नेपाली कांग्रेसका विजय कुमार गचछदार ३८९७२ मत प्राप्त गरी बिजयी भएका छन् ।

12/13/2017

विभिन्न स्थानमा आगलागी पर्सा र बारामा

वीरगञ्ज २७ मंसिर,  पर्सामा बुधबार दिउँसो हावाहुरीका चलेपछि जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ ।

12/13/2017

पर्सा जिल्लामा जमानत जफत भएका उम्मेदवारहरू

पर्सा जिल्लामा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अधिकांश उम्मेदवारको जमानत जफत भएको छ ।

12/13/2017

राजमार्गबाट गाईगोरु तस्करी शुरु

 बारा २६ मङ्सिर     राजमार्ग र विभिन्न नाका हुँदै आइरहेको गाईगोरु तस्करी चुनावताका रोकिए पनि पुनः शुरु भएको छ ।

12/13/2017

गच्छदारले सेटिङ मिलाएको चौधरीको आरोप सुनसरी ३ को मतगणना स्थगित,

सुनसरी २५ मंसिर । वामपन्थी गठबन्धनले निर्वाचन अधिकृतमाथि प्रश्न उठाएपछि सुनसरी क्षेत्र नम्बर ३ को मतगणना स्थगित भएको छ ।

12/11/2017

पर्सामा काग्रेस एमालेको थियो किल्ला, मधेशी गठबन्धनले ४ क्षेत्र जितेर पारिदियो ढिल्ला 

बीरगंज २५ मंसिर, पर्साको ४ वटै क्षेत्रमा प्रतिनिधी सभा सदस्यमा फोरम राजपा गठबन्धन विजय भएकाछन ।

12/11/2017

पर्साको प्रदेशसभा २ को क मा तेली र ४ को क मा चौधरी विजयी 

पर्सा, २५ मङ्सिर । पर्सा क्षेत्र नम्बर २ को १ मा नेपाली कांग्रेसका राजेश्वर साह तेली विजयी भएका छन् भने क्षेत्र नम्बर ४ को क मा शंकर चौधरी विजय भएकाछन । 

12/11/2017

पर्साको क्षेत्र नम्बर ३ को क बाट प्रदेश सभामा फोरमका अन्सारी विजयी

पर्सा, २४ मङ्सिर । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा १ मा फोरम राजपा गठबन्धनका उम्मेदवार अव्दुल रहिम अन्सारी विजयीविजयी भएका छन् ।

12/11/2017

बाराको प्रदेशसभा निर्वाचनमा बामगठबन्धनका उम्मेदवारहरु विजयी

वीरगन्ज, २४ मंसिर । बाराको प्रदेशसभा निर्वाचनमा बामगठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

12/10/2017

पर्सामा फोरम नेपालका प्रदिप यादव बिजयी

वीरगंज २४  मंसिर ।  संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदीप यादव पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा भारी बहुमतले निर्वाचित भएका छन् ।

12/10/2017

प्रदेशसभामा अन्सारी बिजय      

 वीरगंज, मंसिर २३ ।  पर्सा क्षेत्र नम्बर १ क प्रदेशसभा सदस्य पदमा संघीय समाजवादी फोरम नेपालका जन्नत अन्सारी विजयी भएका छन् ।

12/9/2017

सांसदलाई हराउदै प्रदेशसभामा बाजी मारे चौधरीले

 बीरगंज २३ मंसिर, पर्सा क्षेत्र नम्बर ४ को १ मा नेपाली काङ्ग्रेसका शंकर चौधरी ७ हजार ४ सय ८८ मत प्राप्त गरि निर्वाचित हुनु भएको छ ।

12/9/2017

भोेजपुरी फिल्मको शुभ मुर्हूत बीरगंजमा

बीरगंज २३ मंसिर बीरगंजको गहवामाई मन्दिरमा ईश्क मोहब्बत जिन्दाबाद भोेजपुरी फिल्मको शुभ मुर्हूत

12/9/2017

शान्तिपूर्ण मतदान पर्सा, बारा तथा रौतहटमा

 वीरगंज, २० मङ्सिर, पर्सालगायत बारा, रौतहटमा आज दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण सम्पन भएको छ । 

12/8/2017

प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको पर्सामा तयारी पुरा

बीरगंज २० मंसिर,  भोली हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको पर्सामा तयारी पुरा भएको छ ।

12/6/2017

पर्साको चारै क्षेत्रमा त्रिपक्षिय प्रतिस्पर्दा

बीरगंज १८ मंसिर मंसिर २१ गते हुन लागेको प्रतिनिधी सभाको निर्वाचनमा पर्साको चारै क्षेत्रमा त्रिपक्षिय प्रतिस्पर्दा रहेको । 

12/4/2017

मधेशलाई अशान्त र सामाजिक मतभेदको केन्द्र बन्न नदिने

वीरगन्ज १८ मंसिर , प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन हुन ३ दिन बाँकी रहँदा पर्सा जिल्लाका उम्मेदवारहरु घरदैलो तथा चुनावी सभालाई तिब्रता दिएका छन् ।

12/4/2017

प्रतिस्पर्धाबाट यसकारण बाहिरिए फोरम उम्मेदवार यादव

 बीरगंज १८ मंसिर । पर्सा क्षेत्र नम्बर १ को निर्वाचन प्रतिस्पर्धामा फोरम नेपाल पछाडि परेको छ ।

12/4/2017

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।