logo

बालक देखी बृद्धा सम्मले गरे रुगटाको भब्य स्वागत काग्रेसको जित पक्का  नेता रुंगटा 

वीरगन्ज १७ मंसिर, पर्सा क्षेत्र नम्बर १ प्रतिनिधी सभाका नेपाली काग्रेसका उम्मेदवार अनिल कुमार रुगटाको घरदैलोको क्रममा बालक देखी बृद्धा सम्मकाहरुले भब्य स्वागत गर्दै नेपाली काग्रेस जिन्दाबादको नारा लगाएकाछन । 

12/3/2017

नेता राजेशमान सिंह द्धारा स्कुलका बालबालिकालाई सुकुल बितरण 

वीरगंज, १७ मंसिर । बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै विद्यालयलाई म्याट वितरण गरिएको छ ।

12/3/2017

राजपामा प्रवेश गर्नेको संख्या बढयो

दिपक चौरसिया वीरगंज, १६ मंसिर । चुनाव नजिकिएसंगै राष्ट्रिय जनता पार्टीमा प्रवेश गर्नेको लर्को लागेको छ ।

12/2/2017

काग्रेसका उम्मेदवार अनिल रुंगटालाई जिताउन जनता जुटे

वीरगन्ज १६ मंसिर नेपाली काग्रेसका सांसद उम्मेदवार अनिल रुंगटालाई जिताउन पर्सा क्षेत्र नम्बर १ का जनता कम्मर कसेर लागि परेका छन ।

12/2/2017

मुस्लििमहरुले महमद डे धुमधामका साथ मनाए

मंसीर १६  पर्साको बिरगंज महानगरपालिकामा पर्सेली मुस्लिमहरुले महमद डे आज धुमधामका साथ मनाएका छन ।

12/2/2017

चुनावको लागी सुरक्षा सम्बन्धि बैठक बस्यो 

मंसीर १६  निर्वाचन आयोग पर्साको आयोजना मा जिल्ला प्रशासन कार्यालय को सभाहल मा विशेष सुरक्षा सम्बन्धि अन्तिम बैठक आज सम्पन्न भएको छ ।

12/2/2017

जोगाऔँ, विहारीकरण हुनबाट वीरगन्जलाई 

 वीरगन्ज– संघीय समाजवादी फोरम नेपालबाट वीरगन्ज महानगरपालिकाको मेयरमा निर्वाचित भएका विजय कुमार सरावगीले आफू चढ्ने गाडीमा मेयर वीरगन्जको नेम प्लेट लगाएका छन् ।

12/2/2017

ब्यत्तीगत स्वार्थ भन्दा माथी उठेर काम गर्ने नेता चाहिन्छ, रहवर अन्सारी 

बीरगंज १५ मंसिर  प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन अब छ दिन मात्र बाकी रहदा सबै राजनिति दलहरुले चुवान प्रचार प्रसारलाई तिब्र बनाएकाछन ।

12/2/2017

जनताले मलाई भारी मत दिएर जिताउछन, मेरो जित निश्चित छ, उम्मेदवार चौरसिया 

बीरगंज १६ मंसिर, पर्सा क्षेत्र नम्बर २ को नेपाली काग्रेसका प्रतिनिधी सभा उम्मेदवार अजय चौरसियाकोले आफुले निर्वाचनमा विजय हुने दावी गर्नु भएको छ । 

12/2/2017

प्रहरी र राजपा फोरम कार्यकर्ता  बीच  झडप

रौतहट, १५ मंसिर । रौतहटको मध्यभाग गरुडा नगरपालिकास्थित गए राति संघीय समाजबादी फोरम तथा राष्ट्रिय जनता पार्टीका गठबन्धनका कार्यकर्ता र प्रहरीबीच दोहरो झडप भएको छ ।

12/1/2017

८ कक्षा फेल भएका उम्मेदवारले कुनै विकास गर्न सक्दैन, उम्मेदवार रुंगटा

वीरगन्ज १५ मंसिर  पर्सा क्षेत्र नम्बर १ का सांसद उम्मेदवार नेपाली काग्रेसका नेता अनिल रुंगटा र प्रदेश सभा सदस्य उम्मेदवार विजय सर्राफले शुक्रबार वीरगन्जमा घरदैलो तथा चुनावी सभा गरेका छन ।

12/1/2017

राजपा फोरम गठबन्धनको अगुवा कार्यकर्ता भेला सम्पन्न

बीरगंज, मंसिर १४,  राजपा नेपाल र फोरम नेपाल गठबन्धन पर्साको प्रदेश सभा स्तरीय अगुवा कार्यकर्ता भेला बीरगंज महानगरपालिका वडा नं. २५ श्रीर्सियामा सम्पन्न भएको छ । 

12/1/2017

कम्युनिष्टहरुको सरकार नेपालमा आए बिदेशी सहयोग बन्द हुने प्रधानमन्त्री देउवा

बीरगंज १४ मंसिर,  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कम्युनिष्टहरुको सरकार आएमा बिदेशी सहयोग बन्द हुने बताउनुभएको छ । 

11/30/2017

 फोरम नेपालले मधेशको अधिकार दिलाउदैन— उम्मेदवार रुगटा

वीरगन्ज १४ मंसिर         नेपाली काग्रेसका नेता एवं पर्सा क्षेत्र नम्बर १ का सांसद उम्मेदवार अनिल रुंगटाले फोरम नेपालले कुनैपनि हालतमा मधेशको हकअधिकार दिलाउन नसक्ने दावी गरेका छन ।

11/30/2017

संकल्प पत्र मार्फत जनता ढाँट्दै ठेकेदार रौनीयार

बीरगंज १३ मंसिर        ०७३ चैत ८ गते सम्म ठेकेदार हरिनारायण रौनीयार नेपाली कांग्रेसमा आवद्ध थिए । जतिवेला उपेन्द्र यादवको हातबाट उनले टिका लगाईरहेका थिए ।

11/29/2017

उम्मेदवार अजय चौरसिया, रामरुप कुर्मी र राजेश्वर साह तेलीको घरदैलो कार्यक्रममा भब्य स्वागत

बीरगंज १३ मंसिर, पर्सा क्षेत्र नम्बर २ को नेपाली काग्रेसका प्रतिनिधी सभा उम्मेदवार अजय कुमार चौरसिया र क्षेत्र नम्बर २ को ख बाटको प्रदेश सभा उम्मेदवार रारुप कुर्मीको मतदाताहरुले आज भब्य स्वागत गरेकाछन । 

11/29/2017

बीरगंजका युवाहरु अनिल रुगटाको साथमा, अव रोजगारी युवाहरुको हातमा 

बीरगंज १३ मंसिर, प्रतिनिधी सभाका पर्सा क्षेत्र नम्बर १ का नेपाली काग्रेसका उम्मेदवार अनिल रुगटाले अहिले आफुलाई मधेशको मासिहा बताउने प्रदिप याद २०६३ सालको पहिलो मधेश आन्दोलनका राजावादी पार्टीमा रहेको बताउनुभएकोछ । 

11/29/2017

मधेशी जनताको प्रगतीको बाधक रौनीयारलाई चिनेका छौ 

  बीरगंज १२ मंसिर । मधेशीले अधिकार नपाएको भन्दै अधिकार दिलाउन चुनावी मैदानमा उत्रिएका ठेकेदार रौनीयारको मधेश प्रेम पनि नक्कली भएको खुलाशा भएको छ ।    

11/28/2017

कम्युनिष्टहरु भत्काउने काम गर्छ, बनाउने काम गर्छ काग्रेसले  उम्मेदवार रुगंटा

वीरगन्ज १२ मंसिर नेपाली काग्रेसका युवा नेता एव पर्सा क्षेत्र नम्बर १ का सासंद उम्मेदवार अनिल रुगटाले कम्युनिष्ट सरकार आर्थिक विकास सुनिश्चित गर्ने कारण र माध्यम पनि बन्न नसक्ने बताएका छन ।

11/28/2017

तर्क र विचारले प्रतिवाद गर्न नसकेपछि हुल हुज्जतमा उत्रे फोरमका कार्यकर्ता

 वीरगन्ज ११ मंसिर । वीरगन्जको माइस्थान स्थित गहवा माई मन्दीर अगाडि सोमबार रिपोर्टस क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा तर्क र विचारले प्रतिवाद गर्न नसकेपछि संघीय समाजवादी फोरमका कार्यकर्ता हुलहुज्जतमा उत्रे । 

11/27/2017

शुल्क नतिरेको भन्दै परिक्षा दिनबाट बन्चित गुरुकुल स्कुलको मनोमानी

विरगंज,११ मंसिर । वीरगंजको चिनिमिल आवास क्षेत्र नजिक रहेको गुरुकुल स्कुलले शुल्क नतिरेको भन्दै २८ जना विद्यार्थीलाई परिक्षा दिनबाट बन्चित गराएपछि अभिभावकहरु विरोधमा उत्रिएका छन । 

11/27/2017

बिचारीलाई मतदाताहरुले बिचार गरेर भोट दिन्छन, 

वीरगन्ज, ११ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकदै जादा बामगठबन्धनका उम्मेदवारहरुले आफ्नो प्रचार प्रसार र चुनावी भेलालाई आफनो क्षेत्रमा तीब्रता दिएका छन् ।

11/27/2017

पर्सा एमाले पार्टी कार्यालयमा वम फेला, पर्सा क्षेत्र नम्बर २ कांग्रेसका उम्मेदवार चौरसियाको गाडीमा वम प्रहार,  

वीरगन्ज, ११ मंसिर ।  नेकपा एमालेको पार्टी कार्यालयमा पनि वम फेला परेको छ ।

11/27/2017

जनता नै सर्वक्षेष्ठ, सर्वमान्य हुन यसको जवाफ २१ गते जनताले नै दिनेछन  उम्मेदवार रुंगटा

वीरगन्ज ११ मंसिर पर्सा क्षेत्र नम्बर १ मा पर्ने वीरगन्ज १४ पिप्रामा सोमबार घरदैलो गर्न पुगेका नेपाली कांग्रेसका नेता तथा सासंद उम्मेदवार अनिल रुंगटालाई स्थानियले भब्य स्वागत गरेका छन । 

11/27/2017

६५ प्रतिशतभन्दा बढी मतदान, दुई स्थानमा पुनः मतदान हुने 

काठमाडौँ १० मंसिर , आज सम्पन्न भएको प्रदेश तथा प्रनिनिधि सभाको निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक जानकारी प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

11/26/2017

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।