logo

पर्सामा म्यादी प्रहरी तालिम अन्तिम चरणमा,  निर्वाचन सुरक्षा अभ्यास गराइदै । 

बिरगंज ,३० कार्तिक, आसन्न मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सुरक्षा असथायी प्रहरी म्यादीहरुको प्रशिक्षण बुधबार सकिएको छ । 

11/15/2017

शिक्षाको स्तर, बृद्धि गरी मजदुरका र गरिवका सपना पुरा गर्दै बिकास गर्छु, रुगटा

वीरगन्ज २९ कात्र्तिक  नेपाली काग्रेसका युवा एवंम क्रमठ नेता तथा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अनिल रुगंटाले नेपाली काग्रसले नै मुलुकमा शान्ति सुव्यवस्था कायम गरी अधिकार सम्पन्न बनाएको दावी गरेका छन । 

11/15/2017

बीरगंजको मुर्ली, त्रिमुर्ती र श्रीपुरमा आम मतदाताको घर घरमा पुगि भोट माग्दै ( उम्मेदवार रुगंटा 

वीरगन्ज २९ कात्र्तिक      नेपाली काग्रेसका युवा नेता एव पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार अनिल रुगटाले बुधबार पनि विभिन्न वडाहरुमा घरदैलो कार्यक्रम गरेका छन ।

11/15/2017

बाम गठबन्धनले शुरु गरे घरदैलो कार्यक्रम 

वीरगंज २९ ,कार्तिक, बाम गठबन्धनले  पर्सा निर्वाचन क्षेत्र नं १ मा आज देखि औपचारिक रुपमा घरदैलो कार्यक्रम शुरु गरेको छ । 

11/15/2017

दोहोरो नागरिकताको बारेमा उजुरी गर्नेलाई नै प्रहरीले धमक्याए उजुरी गर्ने परिवारले आफ्नो सुरक्षाको माग गरे

वीरगंज, २८ कार्तिक, दोहोरो नागरिकताको बारेमा उजुरी गर्नेलाई नै प्रहरीले धमक्याए पछि उजुरी गर्ने परिवारले आफ्नो सुरक्षाको माग गरेका छन् ।

11/14/2017

काँग्रेसको प्रदेश स्तरिय मिडिया सेन्टरको बीरगञ्जमा उद्घाटन 

वीरगंज,२८ कार्तिक –  नेपाली काग्रेसका नेता तथा पर्सा क्षेत्र न ४ वाट प्रतिनिध सभा सदस्यका उम्मेदवारी दिएका नेता रमेश रिजालले बाम गठबन्धनका कारण मुलुकमा खतरा बढेको वताउँनु भएको छ ।

11/14/2017

बीरगंज २० हरपतगंजका एमालेको वडा ईकाई अध्यक्ष सहित माओवादी, राजपा, फोरम, राप्रपा परित्याग गरी २ सय भन्दा बढी नेपाली काग्रेसमा प्रवेश 

बीरगंज २७ कार्तिक  नेपाली कागेस पर्सा क्षेत्र नम्बर १ को प्रतिनिधी सभाका उम्मेदवार अनिल कुमार रुगटाले बीरगंजमा बिकास र रोजगारी दुवै दिने बताउनुभएको छ । 

11/14/2017

स्वतन्त्र उम्मेदवार ओमप्रकाश सरार्फको वडा नं। ७ मा घरदैलो

बीरगंज २७ कात्तिक, पर्सा जिल्ला क्षेत्र न।१ को “ख” बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार ओमप्रकाश सरार्फले आज वीरगंज महानगरपालिकाको वडा नं। ७ को विभिन्न टोलमा घरदैलो कार्यक्रम गर्नु भएको छ ।

11/14/2017

वीरगंज ग्रिन क्याम्पसद्वारा मेयर सरावगी सहित पौडेल र खातुन सम्मानित

वीरगंज २७ कार्तिक लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसले आज एक समारोहका बीच वीरगंज महानगरपालिका तथा जीतपुर सिमरा उपमहागनरपालिका र पोखरीया नगरपालिकाका प्रमुख तथा उप्रमुखहरुलाई भव्य रुपमा सम्मान गरेको छ । 

11/14/2017

बिभिन्न पार्टी परित्याग गरी २ हजार भन्दा बढी काग्रेसमा प्रवेश, बीरगंजमा बिकास गर्नका लागी आफनो उम्मेदवारी रुगटा ।

बीरगंज २६ कार्तिक  मंसिर २१ गते प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै जादा पर्सामा बिभिन्न राजनिती दलका उम्मेदवारहरुले चुनावी प्रचार प्रसार र घरदैलो कार्यक्रमलाई तिब्र पारेकाछन । 

11/12/2017

पर्सा क्षेत्र नम्बर १ मा नेपाली काग्रेसका उम्मेदवार अनिल कुमार रुगटा पहिलो स्थानमा

बीरगंज २५ कार्तिक  पर्सा क्षेत्र नम्बर १ मा त्रिपक्षिय चुनावी प्रतिस्पर्दा रहेपनी नेपाली काग्रेसका उम्मेदवार अनिल कुमार रुगटा अग्र स्थानमा रहेकाछन । 

11/11/2017

नेपाल संघिय समाजवादी पार्टीका उम्मेदवारले एक भोट एक रुपैया सहित भोट माग्दै

बीरगंज २३ कार्तिक  अगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधी सभाको चुनमव नजिकै जादा पर्सामा बिभिन्न राजनिती दलका उम्मेदवारहरुले चुनावी प्रचार प्रसार र घरदैलो कार्यक्रम तिब्र रुपमा शुरु गरेकाछन ।

11/9/2017

किसान संघर्ष समितिको पत्रकार सम्मेलन सम्पन,सीडीओलाई ज्ञापन

बिरगंज २३ कार्तिक नेपाल सरकारको निर्णय बिरुद किसान संर्घष समिति बिरगंजले पत्रकार सम्मेलनको आयोजना गरी बिरोध जनाएको छ।

11/9/2017

२ नम्बर प्रदेशको राजधानी बीरगंजलाई बनाउनु पर्छ भन्दै हस्ताक्षर अभियान शुरु

वीरगंज २२ कार्तिक २ नम्बर प्रदेशको राजधानी बीरगंजलाई बनाउनु पर्छ भन्दै वीरगंजको घण्टाघरमा हस्ताक्षर अभियान शुरु गरिएको छ । 

11/8/2017

मदन चौधरी थारु पत्रकार संघको अध्यक्षमा निर्वाचित

सुनसरी २१ कार्तिक थारु पत्रकार संघ नेपालको अध्यक्षमा मदन चौधरी निर्वाचित भएका छन् ।

11/7/2017

माओवादी उम्मेदवार चढेको मोटरसाइकलबाट पेस्तोलसहित गोली बरामद

गोरखा, २१ कात्तिक । नेकपा ९माओवादी केन्द्र०की नेत्री तथा प्रतिनिधि सभा समानुपातिकतर्फका उम्मेदवार सुशीला सिम्खडा चढेको मोटरसाइकलबाट प्रहरीले पेस्तोलसहित तीन राउण्ड गोलीे बरामद गरेको छ । 

11/7/2017

पूर्वआईजीपीको लुट, अख्तियारमा छानविन रोक्न यस्तो चलखेल

काठमाण्डु, २१ कात्तिक – नेपाल प्रहरीका पूर्वआईजीपी उपेन्द्रकान्त अर्याललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन सुरू गरेको छ ।

11/7/2017

कमिसन खोर र गुण्डा गर्दीको अन्त्यका लागी मेरो उम्मेदवारी ः यादव

बीरगंज २० कार्तिक । नेपाल सघिय समाजवादी पाटिले  क्षेत्र नम्बर ३ को सखुवा प्रसौनीमा प्रदेश स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ ।

11/7/2017

१७६ जनाको उम्मेदवारी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा 

 वीरगंज, १९ कात्तिक     मङ्सिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा १७६ जनाले चुनाव चिह्न लिई निर्वाचन प्रचारमा लागेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

11/6/2017

पुर्व राजा शाहले दिएको अभिब्यक्तीको स्वागत गर्दै बीरगंजमा रयाली

बीरगंज १९ कार्तिक  पुर्व राजा ज्ञानेन्द्र शाहले दिएको अभिब्यक्तीको स्वागत गर्दै शनिवार बीरगंजमा नेपाल बिद्धत परिषद पर्साले ठूलो संख्यामा रयाली निकालेको छ । 

11/5/2017

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने दिन र जिल्लाको नाम सुचीसहित

काठमाण्डौं, १७ काक्तिक । आगामी हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा मतदान हुदैछ ।

11/3/2017

समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा को–को 

काठमाडौँ, १७ कात्तिक । निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ दलले पेश गरेको बन्दसूची आज सार्वजनिक गरेको छ । 

11/3/2017

मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधीसभाको निर्वाचनका लागी बाजागाजाका साथ शान्तिपुर्ण रुपमा पर्सामा उम्मेदवारी दर्ता । 

बीरगंज १६ कार्तिक  मंसिर २१ गते हुन गई रहेको प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनका लागी आज बिभिन्न पार्टीहरुले बाजाजागाका साथ शान्तिपुर्ण रुपमा पर्साको निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराएकाछन । 

11/2/2017

म्यादि प्रहरी बनाईदिने प्रलोभन दिएर रकम लिई ठगी गर्ने ३ जना् पर्सा प्रहरीको नियन्त्रणमा 

बीरगंज १४ कार्तिक  जिल्ला प्रहरी कार्यालय पर्साले म्यादि प्रहरी बनाईदिने प्रलोभन दिएर रकम लिई ठगी गर्नेहरु ३ जना्लाई नियन्त्रणमा लिएको छ । 

10/31/2017

वीरगन्जका पूर्व नगरप्रमुख  श्रीवास्तव फोरम लोक्तान्त्रिक छाडेर  फोरम नेपालमा प्रवेश 

वीरगन्ज १० कार्तिक पूर्व नगरप्रमुख बिमल प्रसाद श्रीवास्तव आज एक कार्यक्रम बिच संघीय समाजवादि फोरम नेपालमा पार्टी प्रवेश गरेका छन ।

10/27/2017

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।