logo

बिर्तामोड आज बिहानै  देखी तनावग्रस्त,  गोली चल्यो, आधा दर्जन महिलाहरु गिरफ्तार

बिर्तामोड १० कार्तिक ।  झापा अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै स्थानीयबासीले निकालेको विरोध र्यालीलाई प्रहरीले हस्तक्षेप गरेपछि बिर्तामोड आज बिहानै  देखी तनावग्रस्त बनेको छ ।

10/27/2017

आज रसियाउ रोटी भोली छठ, छठको सम्पुर्ण तयारी पुरा 

वीरगंज, ८ कात्तिक । एक दिन बाकी रहदा तराईवासीहरुको माहान पर्व छठको कारण बीरगंज बजारमा चहल पहल बढनुको साथसाथै नदी, पोखरी, र तलाउहरुमा छठको सम्पुर्ण तयारी पुरा भएको छ । 

10/25/2017

बीरगंजका पूर्व नगरप्रमुख श्रीवास्तव फोरममा जाने निश्चित

वीरगंज ८ कार्तिक, पूर्व नगरप्रमुख बिमल प्रसाद श्रीवास्तव संघीय समाजवादी फोरम नेपाल पार्टीमा जाने बताएकाछन । 

10/25/2017

फोरम लोक्तान्त्रिक परित्याग गरी युवा नेता  चुर्तुवेदी र तिवारी एमालेमा प्रवेश गर्ने प्रतिवद्धता

वीरगंज ८ कार्तिक,  फोरम लोकतान्त्रिक परित्याग गरी युवा नेताहरु आशुतोष चुर्तुवेदी ,दिपक तिवारी लगायत दर्जनौं नेता कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गर्ने आज एक कार्यक्रममा प्रतिवद्धता व्यक्त गरेकाछन ।

10/25/2017

अध्यक्ष ,कमल थापा मकवानपुर–२ मा उपाध्यक्ष राजीव पराजुली, पर्साको–२ मा उम्मेदवार तय 

काठमाडौँ, ६ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाको दोस्रो चरणका लागि पाँच स्थानमा उम्मेदवारको टुंगो लगाएको छ । 

10/23/2017

पूर्वराजा शाहलाई राष्ट्रिय एकता पार्टीको ‘सपोर्ट’

काठमाण्डु, ६ कार्तिक – राष्ट्रिय एकता पार्टीले पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय व्यक्त गरेको अभिव्यक्ति शुभकामना मन्तव्य समय सान्दर्भीक र युगवोधक रहेको स्पष्ट पारेको छ ।

10/23/2017

  नेतृत्व दिन तयार छु पूर्व राजा शाह 

काठमाडौं ४  कार्तिक, पूर्व राजा ज्ञानेन्द्र शाहले समयको माग अनुसार जिम्मेवारी लिन र नेतृत्व दिन तयार रहेको बताउन्भएको छ ।

10/21/2017

रौतहटमा प्रहरी र स्थानीयबीच झडप, ११ राउन्ड अश्रुग्यास प्रहार

रौतहट  ४ कार्तिक, रौतहटमा मोटरसाइकल चोरलाई पक्राउ गर्नेक्रममा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा प्रहरीले ११ राउन्ड अश्रुुग्यास प्रहार गरेको छ ।

10/21/2017

यमपञ्चकको पाँचौ दिन आज भाइटीका मनाइदैं, अर्थात् तिहारको पाँचौंँ एवम् अन्तिम दिन

काठमाडौँ ४ कार्तिक, यमपञ्चक अर्थात् तिहारको पाँचौंँ एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदी बहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।

10/21/2017

३ करोड फिरौती असुल्न भारतीय ब्यापारीको अपहरण अपहरणमुक्त गराइए भारतीय ब्यापारी,२ थान कटुवा पेस्तोलसहित संलग्न ३ पक्राउ

राजविराज ४ कार्तिक, २०७४ गत असोज २९ गते सप्तरीको कञ्चनरुप नगरपालिकाबाट अपहरणमा परेका भारतीय कपडा ब्यापारी अमित शारदालाई सप्तरी प्रहरीले शुक्रवार राति अपहरणकारीको कब्जावाट सकुशल मुक्त गराएका छन् । 

10/21/2017

शिखर होटलबाट जुवाको खेल सहित ६ जुवाडे पक्राउ

वीरगन्ज ४ कार्तिक, पर्सा प्रहरीले वीरगंजको शिखर होटलबाट जुवा खेली रहेको अवस्थामा  दुई महिला सहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ।

10/21/2017

जुवाडे र प्रहरीबीच झडप,  प्रहरीद्धारा ६ राउण्ड गोली फायर

बारा ३ कात्र्तिक, बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित बकुलियामा प्रहरीले जुवाडे समाउन छ राउण्ड गोली प्रहार गरेको छ । 

10/20/2017

देउसीलाई तर्साउन हेटौंडाका मेयरले राइफल देखाए  मेयर भन्छन मसँग बन्दुक छ, तर देखाएको होइन

काठमाडौं ३ कात्तिक,  हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतले बिहीबार साँझ हेटौंडामा भैलो खेलिरहेको टोलीलाई बन्दुक देखाएर तर्साएका छन् । 

10/20/2017

पर्साको ग्रामिण भेगबाट पुनः गाजा र चरेशको तस्करी शुरु, गाजाको स्कटिङ्ग गर्दै प्रहरी

बीरगंज ३ कात्र्तिक, पर्साको ग्रामिण भेगबाट ठूलो मात्रामा प्रतिबन्धीत लागु औषध गाजाको तस्करी भैरहेको समाचार प्राप्त भएको छ । 

10/20/2017

तिहारको चौथो दिन आज गाई, गोरु र गोवद्र्धनको पूजाआजा गरी मनाइँयो 

कार्तिक ३,  यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवद्र्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । 

10/20/2017

अधिकारकर्मी महिलामाथि बोक्सी भन्दै दुव्र्यवहार मुद्दा फिर्ता लिन दबाब

वीरगन्ज , बोक्सीको आरोपमा प्रताडित वीरगन्जकी अधिकारकर्मी ५५ वर्षीया राजकुमारी उपाध्यायलाई मुद्दा फिर्ता लिन पीडक पक्षले दबाब दिएका छन् ।

10/19/2017

बारा प्रहरी द्धारा ४ लाख रुपैया भन्दा बढी पटाका पक्राउ 

बीरगंज ३१ असोज, जिल्ला प्रहरी कार्यालय बाराले बाराको बिभिन्न स्थानहरुबाट करिव ४ लाख रुपैया मुल्य भन्दा बढीको प्रतिबन्धीत बिष्फोटक पदार्थ पटाका पक्राउ गरेको छ । 

10/17/2017

माओवादी केन्द्रले सरकार छोड्दै

आश्विन ३१,नेकपा माओवादी केन्द्रले मंगलबार सरकार छोड्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हटाइदिन आग्रह गरेपछि सरकार छाड्न लागेको प्रवक्ता पम्फा भूसालले जानकारी दिइन् । 

10/17/2017

पोखरिया नगरपालिकाद्वारा प्रहरी निरिक्षकहरुको स्वागत तथा विदाई

विरगंज,३१ असोज, पोखरिया नगरपालिकाले शसस्त्र प्रहरी बल बेश क्याम्प पोखरियाको प्रहरी निरिक्षकहरुलाई विदाई तथा स्वागत कार्यक्रम गरेको छ । 

10/17/2017

गैरआवासीय नेपाली संघको अध्यक्षमा भट्ट विजयी

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ एनआरएनए०को अध्यक्षमा भवन भट्ट विजयी हुनुभएको छ । 

10/17/2017

 बारा प्रहरी द्धारा चोरीको गरगहना सहित एक जना पक्राउ 

बीरगंज २४ असोज बारा प्रहरीले चोरीको गरगहना सहित एक जनालाई पक्राउ गरेको छ । 

10/17/2017

 हत्यारा पत्ता नलागे आन्दोलनको घोषणा

भक्तपुर, २४ असोज ।  नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले आफ्ना अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई सरकारले तत्काल पक्राउ गरी सार्वजनिक नगरे आन्दोलनको घोषणा गर्ने चेतावनी दिनुभएको छ ।

10/10/2017

जिल्ला प्रहरी कार्यालय पर्साको नया प्रहरी उपरिक्षकमा डाक्टर गणेश रेग्मी

बीरगंज २४ असोज, जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी उपरिक्षक    ( एसपी ) को कार्यभार डाक्टर गणेश रेग्मीले मंगलबार देखी सम्हालेकाछन ।

10/10/2017

दुई भारतीय ‘सुटर’ पक्राउ

गोली हान्न आएको आशंकामा प्रहरीले काठमाडौंबाट दुई भारतीय युवकलाई पक्राउ गरेको छ ।

10/9/2017

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली हानी हत्या

काठमाडौं, २३ असोज । नयाँ बानेश्वरको खरीबोट प्रयाग चोकमा गोली लागेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ ।

10/9/2017

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।