logo

 बाराको सिमरौनगढ र पर्साको ड्राईपोर्ट आसपास क्षेत्रबाट तस्करी शुरु 

बीरगंज २३ असोज, पर्सा र बाराबाट अबैध रुपमा तस्करीको लाईन शुरु भएको छ ।  तस्करहरु संग मोटो रकम लिएर तस्करहरुलाई पर्साको ड्राईपोर्ट आसपास क्षेत्रबाट र बारा जिल्लाको सिमरौनगढ क्षेत्रबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करीको लाईन खुल्ला गरेको श्रोतले जनाएको छ । 

10/9/2017

राजधानीको नयाँवानेश्वर स्थित् खरिबोटमा एक ब्यावसायी माथी गोली प्रहार

बीरगंज २३ असोज राजधानीको नयाँवानेश्वर स्थित् खरिबोटमा एक ब्यावसायी माथी अज्ञात समुहले गोली प्रहार गरेको छ ।

10/9/2017

केन्द्रमा १५ र प्रदेशमा ७ मन्त्रालयको प्रस्ताव

काठमाडौँ, २३ असोज ।  संघीय संरचनाअनुसार मुलुकमा १५ वटा मन्त्रालय राख्न प्रस्ताव गरिएको छ ।

10/9/2017

अपहरणकारी पत्रकार प्रहरीको खोरमा

काँकडभिट्टा, २३ असोज । जीवन विष्ट अपरहण काण्डका मुख्य योजनाकार रहेका पत्रकार पुजन घिमिरे पाँच महिनापछि पक्राउ परेका छन् । 

10/9/2017

सरकारबाट माओवादीलाई अलग्याउने कांग्रेसको तयारी

काठमाडौं, १८ असोज । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता घोषणा भएको भोलीपल्ट बसेको नेपाली कँंग्रेसको बैठकले लोकतान्त्रिक शक्तिबीचको एकताका लागि अन्य दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।

10/4/2017

एमालेले भन्यो चुनावअघि सरकार ढाल्ने योजना छैन दुई तिहाई बहुमतसहित वामपन्थी सरकारको नेतृत्व गर्ने लक्ष्य

काठमाडौं १८ असोज, । माओवादी केन्द्र र नयाँ शक्तिसँग चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति गरेको प्रमुख विपक्षी नेकपा एमालेले वामपन्थी गठवन्धनको उद्देश्य शेरवहादुर देउवा नेतृत्वको वर्तमान सरकार ढाल्ने नरहेको बताएका छन् । 

10/4/2017

आचारसंहिता पालना गर्न संचालमाध्यमलाई निर्वाचन आयोगको ध्यानाकर्षण

काठमाडौं १८ असोज । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्न सञ्चारकर्मी र सञ्चामाध्यमको ध्यानाकर्षण गराएको छ ।

10/4/2017

एमाले, माओवादी र नयाँ शक्तिबीच चुनावी तालमेल, छ बुँदे सहमति

काठमाडौं, १७ असोज । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच प्रदेश सभा र प्रतिनिधिसभा चुनावमा तालमेल गरेर अघि बढ्ने सहमति गरेको छ ।

10/4/2017

फोनिज युके पत्रकारिता सम्मान र पुरस्कार गुरुङ र लिम्बूलाई

काठमाडौं, १७ असोज । यो वर्षको ‘फोनिज युके पत्रकारिता सम्मान’ पत्रकार गणेशमान गुरुङलाई प्रदान गरिएको छ ।

10/4/2017

दुई नम्बर प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा संघीय समाजवादी फोरम नेपालका मेयरमा सरावगी विजयी

वीरगन्ज, ११ असोज । वीरगन्ज महानगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

10/4/2017

पर्साको ३ नगरपालिकामा २ वटामा काग्रेस विजयी १ वटा नेपाल जनता दलको कब्जा

वीरगन्ज ८ असोज  निर्वाचन आयोग पर्साले दिएको जानकारी अनुसार पर्साको ३ वटा नगरपालिका मध्ये २ वटा मेयरमा काग्रसले विजय हासिल गरेको छ भने १ वटा नगरपालिकामा नेपाल जनता दलले आफनो कब्जा जमाएको छ । 

9/24/2017

वीरगन्जको ४ नम्बर वडामा कांग्रेस विजयी

वीरगंज ६ असोज     बीरगंज माहानगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा नेपाली काग्रेसका जगत साह कानुले ६ सय ३४ मत ल्याएर वडा अध्यक्षमा विजयी भएकाछन ।

9/22/2017

वीरगन्जको २ नम्बर वडामा फोरम विजयी 

वीरगन्ज ६ असोज  – वीरगन्ज महानगरपालिकाको वडा नम्बर २ को वडा अध्यक्षमा संघिय समाजवादी फोरमका उम्मेदवार शेष अब्बास ९ सय ४४ मत ल्याएर विजयी भएकाछन । 

9/21/2017

 वीरगन्ज माहानगरपालिका ३०मा पुन मतगणना गर्न कांग्रेसको माग 

वीरगन्ज ५ असोज, वीरगन्ज महानगरपलिकाको वडा नम्बर ३० मा पुनस् मतगणना गर्न माग गर्दै चार वटा दलले माग गरेका छन्।

9/21/2017

वीरगञ्ज महानगरमा रोचक प्रतिस्पर्धास् मेयरमा

बीरगंज ५ असोज  तेस्रो चरणको स्थानीय तह निर्वाचनको जारी मतगणनामा वीरगन्ज महानगरलालिकामा कांग्रेस र राजपाबीच तव्रि प्रतिस्पर्धा भइरहेको छ।

9/21/2017

एक मतले पराजित एमाले उम्मेदवार दोस्रो पटक गणना गर्दा ११ मतले विजयी

बिहिबार, ०५ असोज  वीरगन्ज—पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेल र प्रहरी उपरीक्षक सुदिप गिरीले बिहीबार बिहान प्रमुख निर्वाचन अधिकृत बिष्णु पराजुलीलाई भेटेर निष्पक्ष मतगणनाका लागि आग्रह गरेका छन्।

9/21/2017

सर्लाहीको धनकौल काँग्रेसको कब्जामा, सिरहाको औरहीमा माओवादी केन्द्र विजयी 

काठमाडौं ५ असोज, सर्लाहीको धनकौल गाउँ पालिका अध्यक्ष र उपाध्यक्ष दुबै नेपाली काङ्ग्रेसले जितेको छ ।

9/21/2017

बारामा राजपाले खाता खोले

बारा ५ असोज,। बाराको देवताल गाउँपालिकामा विजयी बन्दै बारामा राजपाले खाता खोलेको छ । राजपा उमेद्वार चन्दन सिंह २३३० मत प्राप्त गरी विजयी भएका छन् ।

9/21/2017

१३६ स्थानीय तहमा कहाँ कसको कति जित रु कसको कति अग्रता

बीरगंज ५ असोज, प्रदेश नम्वर २ मा सम्पन्न भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा मत परिणाम आउने क्रम जारी छ ।

9/21/2017

पर्साको ठोरी गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी 

बीरगंज ५  असोज पर्साको ठोरी गाउँपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका पदमलाल ( पिएल ) श्रेष्ठ विजयी भएको छ। 

9/21/2017

वीरगन्ज महानगरपालिकाको मत परिणाम अपडेट स्थानिय निर्वाचन २०७४

वीरगन्ज महानगरपालिकाको मत परिणाम अपडेट स्थानिय निर्वाचन २०७४

9/21/2017

बीरगंज  १७ अलौको वडा अध्यक्षमा राजपाका उम्मेदवार छतकुली अग्रस्थानमा 

बीरगंज ३० भदौ  असोज २ गते हुन गई रहेको स्थानिय निकायको निर्वाचनमा बीरगंज माहानगरपालिका १७ नम्बर वडाको वडा अध्यक्षमा राजपाको उम्मेदवार संजु छतकुली अग्र स्थानमा रहेकाछन । 

9/15/2017

स्थानीय तहको सबै स्थानमा कांग्रेस अगाडि मन्त्री मंसुर

बारा २९ भदौ श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुरले प्रदेश नं. २ को सबै स्थानीय तहमा नेपाली कांग्रेस अगाडि रहेको बताउनु भएको छ ।

9/15/2017

 सशस्त्रको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक पाण्डेः

बीरगंज २८ भदौ      सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक बाबुराम पाण्डे नियुक्त हुनु भएको छ ।

9/13/2017

पैसाको बलमा भोट माग्ने मेयरहरुलाई भोट नदिन आग्रह,  नेता महत

बीरगंज २६ भदौ नेपाली काग्रेसका नेता प्रकाश शरण महतले पैसाको बलमा भोट माग्ने मेयरहरुलाई भोट नदिन आग्रह गर्नु भएको छ । 

9/11/2017

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।