logo

वर्तमान सकारले सुधारका लागि गर्नुपर्ने १५ काम

रोजी ढकाल पराजुली काठमाण्डौ १० श्रावण करिव दुई तिहाई मतसहित सत्तामा पुगेका केपी शर्मा ओलीको बहिर्गमनपछि सत्ताको बागडोर सम्हाल्न पुगेका प्रधानमन्त्री शेरबहादुर देउवासंग जनताले ठूलो अपेक्ष राखेका छैनन् । सरकारको आयु नै डेढ वर्ष मात्रै छ । यस अवधीमा सरकारले उथलपुथल हुने कुनै गतिविधि गर्न सम्भव पनि देखिँदैन ।  सरकारले ठूला कुनै परियोजना नगरेपनि । केही महत्वपूर्ण एवं प्रभावकारी सुधारका कामहरु भने गर्नसक्ने देखिन्छ । सरकारसंग जनताका धेरै आकांक्षहरु हुने गर्दछन् । शेरबहादुर देउवा नेतृत्वमा बनेको यो सरकारले सुधार गर्नैपर्ने केही कामहरु यहाँ प्रस्तुत गरिएको छ । 

२०७८ सावन १०

सखुवा प्रसौनी गाउपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई सम्पन्न 

कृष्णा यादव  बीरगंज १० श्रावण  पोखरी उत्खननका लागी सार्वजनिक सुनुवाई सम्पन्न भएको  छ।  पर्साको सखुवा प्रसौनी गाउपालिका वडा नम्बर १ स्थित खलकाटोलामा नारी मत्स्य तथा पशुपालन फर्म प्रा लिको नाममा रहेको जग्गामा पोखरी खन्नका लागी शनिवार भएको सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।  जिल्ला पर्सा साविक मधुवन मथवल गाउपालिका हाल पर्साको सखुवा प्रसौनी गाउपालिका वडा नम्बर १ स्थित खलकाटोलामा रहेको नारी मत्स्य तथा पशुपालन फर्म प्रा लि को १२ बिघा १ कठ्ठा १७ धुर जग्गामा माछा पालनका लागी पोखरी निर्माण गर्न सो जग्गामा उत्खनन हुने गिट्टी वालुवा बिक्री गर्नका लागी आवश्यक पर्ने प्रारम्भिक बाताबरणिय परिक्षण आर्ईईई प्रतिवेदन सम्बन्धी सार्वजनिक सुनुवाई शनिवार सो वडाका जनप्रतिनिधीहरु स्थानिय भद्र भलादमी, स्थानिय प्रहरीको उपस्थितीमा सम्पन्न भएको थियो । 

२०७८ सावन १०

बीरगंज भन्सार दिन दिनै कंगाल, भन्सारका कर्मचारीहरु मालामाल

सन्जु छतकुली बीरगंज ७ श्रावण  देशकै आर्थिक नगरी र नेपालको सबै भन्दा बढी राजल्स्व संकलन गर्ने मुख्य भन्सार नाका बिरगन्ज रहेको छ  । तर यस बीरगंज भन्सार कार्यालयलाई नेपाल सरकारले दिएको लक्ष्य भने बीरगंज भन्सार कार्यालयले असुली गर्न नसकनु भन्सार कार्यालयका कर्मचारीको कारण हो ?  गत आर्थिक वर्ष २०७७ं र २०७८ को जेष्ठ महिनामा राजस्व संकलनमा निकै कमि आएको हो ।   नेपालमा आयत हुने वस्तुमा कुनै कमि नरहेतापनि वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलनमा भने कमि आएको बिरगंज भन्सार कार्यालयले जनाएको छ ।  पर्साको ग्रामीण  क्षेत्रमा रहेको नाका नजिक सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करीमा कडाई गरेपछि तस्करहरुले भन्सार भित्रैबाट कर्मचारीको मिलोमतोमा ठूलो मात्रामा तस्करी भईरहेको एक भन्सार एजेन्टले नाम नछाप्ने शर्तमा हामीलाई बताएकाछन । 

२०७८ सावन ७

वडा अध्यक्ष लागु औषध सहित पर्सा प्रहरीको नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय पर्साले वडा अध्यक्ष सहित एक जना सदस्यलाई लागु औषध खैरो हिरोईन सहित नियन्त्रणमा एको छ । पर्सा प्रहरीवाट खटिएको सादा पोसाका क्राईम टोलीले विशेष सुचनाको आधारमा वीरगंज महानगरपालिका वडा नम्वर १९ बिन्दवासिनी  स्थित रहेको तिलावे पुलको छेउबाट अईतबार राति साढे १० बजे नियन्त्रणमा लिएको हो । 

२०७८ सावन ५

प्रहरीको मिलोमतोमा चाईनिज स्याउको तस्करी  ठुलो परिणाममा भारतीय प्रहरीको नियन्त्रणमा 

जेष्ठ ३० लहान    सुनसरी प्रहरीको मिलोमतोमा तस्करी गरी लगिएको ठुलो परिणाममा चाइनिज स्याउ भारतीय प्रहरीले बरामद गरेको छ । सुनसरी जिल्लाको सीमा नाकाहुँदै तस्करी भई भारत तर्फ गईरहेको तीनवटा नेपानी नम्बर प्लेटको चाईनिज स्याउ बोकेको गाडी सहित ठुलो परिणाममा आइतबार बिहान भारतीय प्रहरीले नियन्त्रणमा लिएको हो । 

6/13/2021

स्रोत नखुलेको ८२ लाख सहित  चार जना पर्सा प्रहरीको नियन्त्रणमा 

सन्जु छतकुली  बीरगंज २९ बैशाष  पर्सा प्रहरीले ८२ लाख ५० हजार सहित चारजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले बुधवार एकजना नेपाली र ३ जना भारतिय सहित ४ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको हो । 

5/12/2021

आआफना कमी कमजोरीहरुलाई सच्याएर एक भएर जानुपर्ने उपप्रधानमन्त्री पोखरेलले

कृष्णा यादव  बीरगंज २७ फागुन  उपप्रधानमन्त्री ईश्वर पोखरेलले पाटीैबाट अलग भएका साथीहरुले बिगतका दिनहरुलाई फर्केर हेरेर आआफना कमी कमजोरीहरुलाई सच्याएर एक भएर जानुपर्ने बताउनु भएको छ ।   वीरगन्जस्थित होटल भिस्वामा आज पे्रस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले यस्तो बताउनु भएको हो । 

3/11/2021

 निर्वाचन तोकिएको मितीमा हुन्छ उपसभापति निधि

सन्जु छतकुली वीरगञ्ज, २६ माघ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसंँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको र लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात् गर्न तयार रहेको बताउनुभएको छ ।

2/8/2021

कलवार समाज द्धारा करिव डेढ सय थान गरिवहरुलाई सिरक बितरण  

सन्जु छतकुली  बीरगंज २६ माघ  कलवार समाज पर्साले आज बिभिन्न बिपन्न परिवारहरुलाई जाडोबाट बच्नका लागी १ सय पचास जनालाई सिरक बितरण गरेको छ ।  कलवार समाजका पदाधिकारीहरुले आज एक कार्यक्रमको आयोजना गरी बीरगंजको टाउन हालमा डेढ सय गरिव परिवारहरुलाई सिरक बितरण गरेको हो । 

2/8/2021

पर्सा प्रहरी द्धरा अवैध कुखुराको चल्ला पक्राउ गरी नष्ट

वीरगंज १८ माघ पर्सा प्रहरीले अबैध रुपमा भारतबाट नेपाल भित्रयाउदै गरेको भारी मात्रामा कुखुराको चल्ला नियन्त्रणमा लिएको छ ।  चल्ला तस्करहरुले चल्ला भारतवाट अवैध तरिकाले नेपाल भित्रयाउदै गरेको अवस्थामा पर्सा प्रहरीको क्राईम टोलीले नियन्त्रणमा लिएको हो । 

1/31/2021

तोकिएको मितिमा निर्वाचन जरुरी छ । राष्ट्रपति भण्डारी

काठमाडौं, ५ माघ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६र७७ ग्रहण गर्दै उहाँले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको हुँदा तोकिएको समयमा नै आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन जरूरी भएको बताउनुुभएको हो ।

1/18/2021

ओलीले गरेको सन्सद विघटन संघीयता र लोकतन्त्र माथीको प्रहार, काँग्रेस नेता रिजाल 

शेखर छतकुली बीरगंज ७ पौष नेपाली काँग्रेसका नेता रमेश रिजालले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर कम्युनिष्ट सरकार असक्षम भएको संज्ञा दिनु भएको छ ।   नेपाली कांग्रेस का केन्द्रीय सदस्य समेत रहेका नेता रिजालले  नेपाली जनताले दिएको झण्डै दुई तिहाई बहुमतको कम्युनिष्ट सरकारलाई  प्रधानमन्त्रीले संसद विघटन गरेर कम्युनिष्ट सरकार असक्षम रहेको आरोप लगाउनु भएको हो । 

12/22/2020

बीरगंज भन्सार कार्यालयको लाहपारवाहीले, लिलामी नगर्दा राज्यलाई करांैडो रुपैया नोक्सान

शेखर छतकुली बीरगंज ३० मंसिर बीरगंज भन्सार कार्यालयको लाहपारवाहीले गर्दा र समयमा लिलामी नगरेको कारण राज्यले करांैडो रुपैया नोक्सान बेहोर्नु परेको छ ।  नेपाल प्रहरी र सशस्त्र प्रहरीले अबैध रुपमा भन्सार छलेर नेपाल भित्रयाएको सवारी साधनहरु र खाधान्य समानहरु पक्राउ गरी भन्सार कार्यालयमा बुझएको माल सामानहरु  लिलामी भन्सारले नगरेकोे कारण राज्यको करौंडो रुपैया गुम्ने गरेको छ । 

12/15/2020

पर्सा प्रहरीले बीरगंजमा दुर्घटना हुनवाट बचायो हतियार सहित एक जनालाई लियो नियन्त्रणमा ।  

सन्जु छतकुली बीरगंज ९ मंसिर पर्सा प्रहरीले बीरगंजबाट अवैध हतियार सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।  पर्सा प्रहरीले बिशेष सुचनाको आधारमा १ थान पेस्तोल र त्यसमा प्रयोग भएको ४ थान गोली सहित एक युवकलाई मंगलबार साझ नियन्त्रणमा लिएको हो । 

11/24/2020

जिल्ला प्रशासन कार्यालय पर्साद्वारा मालपोत कार्यालयमा छापामारी, कर्मचारी र बिचौलिया सहित १५ जना  नियन्त्रणमा ।

बिरगंज २९ असोज  जिल्ला प्रशासन कार्यालय पर्साले बीरगंज छपकैया स्थित रहेको मालपोत कार्यालयमा बिहिवार राती करिव साढे आठ बजे राती छापामारी १५ जना कर्मचारी र बिचौलियालाई नियन्त्रणमा लिएको छ ।  मालपोत कार्यालयमा अफिस समय सकिएपछि पनि कार्यालयमा बसेर काम गरी रहेको बिशेष सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय पर्साको टोलीले बिहिवार राती साढे आठ बजेको समयमा  छापामारी गरी १५ जनालाई नियन्त्रणमा लिएको हो । 

10/15/2020

म्याद सकिएका सामान वेच्ने प्रविण बंका, झुठो विवरण पेश गरेर नेपाली नागरिकता लिए

आश्विन २१ बुधबार, विश्वव्यापी कोरोना महामारीका कारण देशमा गत चैत्र ११ गतेदेखि लकडाउन लाग्यो । लकडाउनका कारण बन्द भएको व्यापार व्यवसाय अझै पनि राम्रोसँग तङ्ग्रिन सकेको छैन् । लामो समयसम्म बजार बन्द हुँदा विभिन्न पसलहरुमा म्याद गुज्रिएका सामाग्री पहिले भन्दा केही बढेकोलाई स्वभाविक मान्न सकिन्छ ।

10/7/2020

डाक्टर के सीको सर्मथनमा नेपाली काग्रेस पर्साले आज बीरगंजमा धर्ना दियो

सन्जु छतकुली  बीरगंज २० असोज  डाक्टर गोविन्द के सीको माग पुरा गर्न नेपाली काग्रेस पर्साले आज बीरगंजमा धर्ना दिएको छ ।  नेपाली काग्रेसका जिल्ला सभापती अजय कुमार द्धिवेदीको अध्यक्षतामा बीरगंजको घण्टाघरमा २३ मिनेट धर्ना दिएको हो । 

10/6/2020

नेशनल मेडिकल कलेजले कोरोना पी सी आर टेस्ट सञ्चालनमा ल्याएको छ

शेखर छतकुली असोज,२० बीरगंज   नेशनल मेडिकल कलेज वीरगंजले वीरगञ्जको नगवामा रहेको बाबा होटलको अस्थायी नेशनल मेडिकल कलेजले कोरोना अस्पतालको पी सी आर टेस्ट सञ्चालनमा ल्याएको छ।  नेशनल मेडिकल कलेज बीरगंजले कोरोना अस्पताललाई विश्व स्वास्थय संगठन डव्लु एचओ को मापदण्ड अनुसार र आधुनिक सुविधा सम्पन्न तरिकाले बनाएर सञ्चालनमा ल्याएको हो।

10/6/2020

नक्कली ईन्सपेक्टर बनी असई र अनुसंधानमा जागिर दिने भन्दै ठगी गर्ने प्रहरीको कब्जामा 

कृष्णा यादव  बीरगंज १५ असोज विभिन्न पदमा जागिर लगाई दिने भन्दै नक्कली ईन्सपेक्टर बनी किर्ते परिक्षा सञ्चालन गर्ने एक जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।  बीरगंज महानगरपालिका वडा नं १६ स्थित नगवामा रहेको देव पार्टि प्यालेसमा परिक्षा लिईरहेको  अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्च प्रहरीले छापामारी गरि पक्राउ गरेको हो । 

10/1/2020

पर्सा प्रहरी र प्रदेश प्रहरीको टोलीले अढाई करोड रुपैया भन्दा बढीको केराउ नियन्त्रणमा लिई गोदाम शिल 

सन्जु छत्कुली  बीरगंज १५ असोज प्रहरीले ठूलो परिमाणमा हरियो केराउ बरामद गरी गोदाममा शिल गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्च टोली र प्रदेश २ प्रहरीको संयुक्त प्रहरी टोली भण्डारन गरी राखेको ३ लाख २५ हजार किलो हरियो केराउको गोदाम शिल गरी नियन्त्रणमा लिएको हो । 

10/1/2020

पर्सा प्रहरीले तस्करीमा कडाई गरेपछि बारावाट भैसी, रांगा, लत्ता कपडाको ब्यापक तस्करी

बीरगंज १३ असोज  पर्सा प्रहरीले तस्करीमा कडाई गरेपछी अहिले बाराको मुशहर्वा वलिामपुर, बरैनिया, छतवा, नाकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा ब्यापक तस्करी शुरु भएको छ ।  पर्सामा प्रहरीले अबैध रुपमा हुने गरेको तस्करीमा कडाई गरेपछी अहिले तस्करहरु पर्सा नाका छाडेर बाराको बिभिन्न नाकाहरुबाट तस्करी गर्दै आएको स्थानियहरुले यस अनलाईनलाई बताएकाछन ।  

9/29/2020

नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलसहित १६ जना पत्रकार बिभुषित हुने । 

बीरगंज ३ असोज  सरकारले संबिधान दिवसको अवसरमा १६ जना पत्रकारलाई बिभुषित गर्ने निर्णय गरेको छ ।  सरकारले नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलसहित १६ जना पत्रकारलाई मानपदव, अलंकार र पदकद्वारा बिभुषित गर्ने निर्णय गरेको हो ।

9/19/2020

नेशनल मेडिकल कलेज वीरगंजमा आज देखी अस्थाई कोरोना अस्पताल सेवा शुरु

सन्जु छतकुली  बीरगंज २६ भदौ   नेशनल मेडिकल कलेज वीरगंजले आज देखी अस्थाई कोरोना अस्पताल सेवा शुरु गरेको छ ।  वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवमा रहेको नेशनल मेडिकल कलेजको निजी भवनमा आज देखी स्वास्थय मन्त्रालयको सहमतीमा आज देखी २० वटा आईसियुलेशन सहित १७० बेड क्षमता भएको कोभिड अस्पताल संचालनमा ल्याएको हो । 

9/11/2020

वातावरण जिउने आधार संस्थाद्वारा जनचेतना फैलाउने अभियान दोस्रो दिन पनी जारी

वीरगञ्ज १७ भदौ । कोभिड १९ कोरोना भाईरसको जोखिमबाट बच्ने र बचाउने उद्देश्यले पर्सामा वातावरण जिउने आधारद्वारा वीरगञ्जमा जनचेतना फैलाउन गाउँ टोलमा आज दोस्रो दिन पनी अभियान शुरु गरेको छ ।  वातावरण जिउने आधारद्वारा पर्साको बीरगंजमा दोस्रो दिन पर्चा पम्पलेट बाटने र माईकिङ्ग गर्ने अभियान शुरु गरेको हो ।

9/2/2020

सशस्त्र प्रहरी १३ नम्बर गण पर्साले करिव ६ लाख रुपैया बराबरको अबैध चल्ला नियन्त्रणमा लियो । 

सन्जु छतकुली बीरगंज ५ भदौ सशस्त्र प्रहरी बल पर्साले करिब छ लाख रुपैया बराबरको अबैध भारतिय कुखुराको चल्ला नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल १३ नम्वर गण बीरगंज पर्साको टोलीले भारतबाट अबैध रुपमा छ वटा साईकलमा नेपाल तर्फ भित्रयाउदै गरेको अवस्थामा ५ लाख ४६ हजार रुपैयाँ मुल्य बराबरको अबैध कुखुराको चल्ला नियन्त्रणमा लिएको हो ।

8/21/2020

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।