logo

पर्सा जिल्लामा रहेको १ माहानगरपालिका ३ नगरपालिका र १० गाउपालिकाको मतदाता संख्या 

बीरगंज २३ भदौ  असोज २ गते हुन गई रहेको तेस्रो चरणको स्थानियतहको निर्वाचनका लागी भदौ २१ ग्ते परेको उम्मेदवारी पछी पर्सामा चुनावी माहौल चहल पहल एक्कासी बढेको । 

9/8/2017

६ दल चुनावी मैदानमा को बन्लान बीरगंजको मेयर, कडा प्रतिस्पर्दा 

बीरगंज २३ भदौ  असोज २ गते हुने स्थानिय तहको निर्वाचनका लागी पर्सामा ११ सय ३९ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएकोछ । 

9/8/2017

हिन्दू राज्य स्थापना गर्नु पर्ने माग गर्दै बीरगंजमा बिरोध जुलुस

बीरगंज २० भाद्र । हिन्दू अधिराज्य स्थापना गर्नु माग गर्दै आज बीरगंजमा बिरोध जुलुस निकालीएको छ ।  बीरगंजको घण्टाघरबाट निकालीएको बिरोध जुलुस माईस्थान, आदर्शनगर, अलखियामठ हुँदै पुनः घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो । 

9/6/2017

एवीसी  दशौं बर्षमा प्रवेश गरेको अवसरमा ब्युरो प्रमुख छतकुली सहित करिव डेढ दर्जन सम्मानित 

बीरगंज १९ भदौ, एवीसी टेलिभिजनले ९ बर्ष पुरा गरी दशौं बर्षमा प्रवेश गरेको अवसरमा सात जना ब्युरो प्रमुख रिपोटर र क्याम्रा मैन सहित डेढ दर्जन सम्मानित भएकाछन । 

9/5/2017

स्वतन्त्र मानव अधिकार समाजद्धारा २ लाख बराबरको राहत बितरण

वीरगंज १९ भदौ ।     स्वतन्त्र मानव अधिकार समाज केन्द्रीय कार्यालय वीरगंजको टोलीले पर्सा जिल्लाको बिभिन्न गाउमा २ लाख मुल्य बराबरको राहत सामाग्रीहरु वितरण गरेको छ ।   

9/4/2017

काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद

काठमाडौं  १९ भदौं  प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट अहिलेसम्मकै ठूलो मात्रामा सुन बरामद गरेको छ। 

9/4/2017

 पूर्वपश्चिमराजमार्गको रातुनदी पुल पाँच दिनका लागि बन्द

महोत्तरी, १८ भदौ । पूर्वपश्चिमराजमार्ग अन्तर्गत महोत्तरी र धनुषाको साँधमा पर्ने रातुनदीको पुल आजदेखि पाँच दिनका लागि बन्द भएको छ ।

9/3/2017

छोरी मैया श्रेष्ठ स्मृति प्रतिष्ठान टोलीद्वारा राहत सामग्री प्रदान

वीरगंज, १८ भदौ छोरी मैया श्रेष्ठ स्मृति प्रतिष्ठान काठमाण्डौ र वीरगंजका पत्रकारद्वय कन्हैया गुप्ता र सन्तोष मिश्र सहितको टोलीले रौतहटको राजदेवी नगरपालिकामा १ सय २५ बाढी प्रभावित परिवारलाई राहत सामग्री प्रदान गरेका छन् । 

9/3/2017

माओवादी केन्द्र द्वारा पर्साको प्रसौनी बिर्तामा सभा र पार्टी प्रवेश कार्यक्रम 

बीरगंज १८ भाद्र, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले मधेसमा माओवादी पार्टीमा प्रवेश गर्नेहरुको जनलहर चलेको बताउनुभएको छ । 

9/3/2017

सशस्त्र प्रहरी द्धारा अवैध हतियार र लागु औषध सहित ४ पक्राउ

बीरगंज १७ भदौ  सशस्त्र प्रहरी बलले बिभिन्न स्थानबाट एक थान अबैध हथियार र लागु औषध  सहित ४ जनालाई पक्राउ गरेको ।। 

9/3/2017

२ नम्बर प्रदेशमा एक नम्बर पार्टी माआवादी केन्द्र बन्ने अध्यक्ष प्रचण्ड 

बीरगंज १७ भदौ  एकपा कमओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २ नम्बर प्रदेशमा एक नम्बर पार्टी बनाउने बताउनु भएको छ । 

9/2/2017

माओवादी केन्द्रको केन्दिय सचिवालय बैठक बीरगंजमा 

बीरगंज १७ भदौ,  माओवादी केन्द्रको केन्दिय सचिवालय बैठक बीरगंजमा आज शुरु भएको छ ।

9/2/2017

मधेशीको माग काग्रेसले मात्र पुरा गर्छ, डा, कोईराला 

बीरगंज १५ भदौ, नेपाली काग्रेसका केन्द्रिय सदस्य एवंम नेता डाक्टर शेखर कोईरालाले मधेशको माग नेपाली काग्रेसले मात्र पुरा गर्ने बताउनुभएको छ । 

9/1/2017

तीन बालिकाको एवीसी न्यु्जको पहलमा उद्धार

काठमाडौ, १५ भदौ । नुवाकोट जिल्ला स्थायी घर भई हाल काठामडौस्थित गोकर्णेश्वर नगरपालिका–६ बौद नयाँ बस्ती बस्दै आएकी कुमारी वाईवा विगत एक वर्षदेखि जण्डिस रोगका कारण थलिएकी थिइन् ।

8/31/2017

खोजी तथा उद्धार कार्यमा उपयोगी सर्भिलेन्स रोवोट सशस्त्रलाई हस्तान्तरण

बीरगंज १४भदौ, सशस्त्र प्रहरी बल नेपाललाई जिबिएस (गणेश बिक्रम सिंह) ग्रुप काठमाडौंले एउटा सर्भिलेन्स रोवोट प्रदान गरेको छ ।

8/31/2017

सञ्चारकर्मीहरूलाई प्रशिक्षण, गलत समाचार सम्प्रेषण नगर्न आग्रह

वीरगंज, १३ भदौ     युएनडिपी र जिल्ला निर्वाचन कार्यालय, पर्साको सहयोगमा  वीरगंजमा निर्वाचन र सञ्चार प्रशिक्षण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

8/30/2017

बिष्फोटक पर्दाथ सहित दुई जना बारा प्रहरीको नियन्त्रणमा 

बीरगज १३ भदौ  जिल्ला प्रहरी कार्यालय बाराले ठूलो मात्रामा बिष्फोटक पर्दाथ सहित दुई जना भारतियलाई पक्राउ गरेको छ । 

8/29/2017

२ सय २ घर परिवारलाई राहत वितरण

वीरगंज १२ भदौ । नेपाली काग्रेस पर्सा र बीरगंजको औद्योगिक समूह क्याल ग्रुपले संयुक्त रुपमा आज उदयपुर घुर्मी र कुहडी टोलका दुई सय दुई घर परिवारलाई राहत वितरण गरेको छ ।

8/29/2017

गृह राज्य मन्त्री श्रेष्ठबाट सशस्त्र प्रहरी बलको प्रधान कार्यालय निरीक्षण

बीरगंज १२ भदौ, गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले आइतबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गर्नु भएको छ । 

8/28/2017

स्वतन्त्र मानव अधिकार समाजले आज राहत बितरण गरयो 

बीरगंज ११ भदौ, स्वतन्त्र मानव अधिकार समाज केन्द्रीय कार्यालय वीरगंजले आज पर्सा जिल्लाको बिभिन्न गाउहरुमा बाढी पिडितहरुलाई राहत वितरण गरेको छ । 

8/27/2017

 स्मार्ट सिटि र सुन्दर सहर बनाउन प्रतिबद्धता मन्त्री साह

बीरगंज ११ भदौ, शहरी विकास मन्त्री प्रभु साहले बिरगंजलाई स्मार्ट सिटि र सुन्दर सहर बनाउन प्रतिबद्धता गर्नु भएको छ ।

8/27/2017

नेपाल प्रहरीका एक ईमान्दार र होनाहार योद्धा हुन एसएसपी श्रेष्ठ 

बीरगंज ८ भदौ  नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठलाई नेपाल सरकारले बिशेष पद सिर्जना गरी प्रहरी नायव माहानिरिक्षक ( डि आई जी ) मा बढुवा गर्ने तयारी गरेको छ । 

8/25/2017

 देउवालाई दिल्लीमा राजकीय सम्मान

 काठमाडौं, ८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विशेष राजकीय सम्मान गार्ड अफ अनर प्रदान गरेको छ ।

8/24/2017

राजपाले  निर्वाचनमा भाग लिने, चुनाव चिह्न साइकल

भाद्र ८, राष्ट्रिय जनता पार्टी ९राजपा०ले स्थानीय तह तेस्रो चरणको निर्वाचनसहित सबै निर्वाचनमा भाग लिने भएको छ ।

8/24/2017

पत्रकार महासङ्घको अध्यक्षमा आचार्य विजयी

काठमाडौँ, ६ भदौ । नेपाल पत्रकार महासङ्घको २५ औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्यसहित ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

8/22/2017

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।