logo

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

6/8/2019

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

5/29/2019

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

8/22/2018

विहानै देशभर बम आतंक , स्कुल बसमा आगजनी, सुरक्षा व्यवस्था कडा, तर्साउन राखिएको हो आत्तिनु पर्दैन – प्रहरी, 

काठमाडौं, २९ साउन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ।  

8/14/2018

प्रेस मञ्च नेपालद्धारा राजपाका नेता महतो सम्मानित

बीरगंज १० पौष  राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संसोधनको ग्यारेण्टी भए मात्र सरकारमा जाने बताउनु भयो ।

12/26/2017

राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय निर्वाचन प्रणाली अनुसार हुनुपर्ने, महासचिव यादव

बीरगंज ७ पुष   संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय निर्वाचन प्रणाली अनुसार हुनुपर्ने बताएका छन् । 

12/22/2017

राजधानी माग गर्दै बीरगंजमा आन्दोलनको उद्धघोष

 वीरगंज ५ पुस, प्रदेश नं २ को राजधानी वीरगंजलाई बनाउन मंगलवार दवाव र्याली निकालिएको छ

12/21/2017

पर्सा कांग्रेसमा पार्टी सभापति र पूर्व सासदलाई कारवाहीको मांग

बीरगंज ३ पौष । नेपाली कांग्रस पर्साका सभापति अजय कुमार द्विवेदी लगायतका नेताहरुलाई कारवाही गर्नु माग उठेको छ ।

12/20/2017

अब चुनाव जित्छु, पहिले मन जितेँ, रहवर अन्सारी

वीरगञ्ज  २१ कात्तिक – वीरगञ्ज महानगरपालिकाको मेयरमा उम्मेदवार बनेर चर्चा कमाएका रहबर अन्सारी फेरि प्रदेशसभा चुनावमा क्षेत्र १ को ‘क’ मा माओवादी केन्द्रबाट वाम गठबन्धनको उम्मेदवार बनेका छन् । 

11/8/2017

राजपाका महिला नेतृ एमालेमा प्रवेश

बीरगंज १९ कार्तिक, राष्ट्रिय जनाता पार्टि का जुझारु महिला नेत्री सिता पटेल एमाले मा प्रवेश गरेकी छिन् ।

11/5/2017

सिटौला प्रत्यक्षतर्फ झापा क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने

झापा, ६ र्काितक, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू प्रत्यक्षतर्फ चुनाव लड्ने बताएका छन् ।

10/23/2017

एमालेलाई ५७, माओवादीलाई ४३ सिट सूचीसहित

 काठमाडौं, ३ कात्तिक, आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने सहमति गरेका एमाले र माओवादी केन्द्रले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको सिट बाँडफाँट भएको छ । 

10/20/2017

काँग्रेससँग चाँडै तालमलेको सहमति गर्छौंः महन्थ

काठमाण्डु, ३ कात्तिक– राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरले नेपाली काँग्रेससँग आफूहरुको चाँडै चुनावी तालमेल हुने बताएका छन् । 

10/19/2017

नेताका श्रीमती तथा प्रेमिका समानुपातिक सूची परेपछि राजपा महासचिव धर्नामा   

काठमाडौं, १ कात्तिक । समानुपातिक सूची सञ्याउन माग गर्दै राजपा महासचिवसहितका नेताहरुले रिले अनसन सुरु गरेका छन् ।

10/18/2017

एमाले मेयरका उम्मेदवार अन्सारी द्धारा चुनावी प्रचार प्रसार र घरदैलो 

बीरगंज २८ भदौ  नेकपा एमालेले आफनो चुनावी प्रचार प्रसार तिब्र रुपमा अगाडी बढाएको छ । 

9/13/2017

एमालेको चुनावी घोषणा पत्र सार्वजनिक, 

बीरगंज २७ भदौ नेकपा एमालेले आफनो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । 

9/12/2017

नेपाली काग्रेसको घरदैलो कार्यक्रम वीरगंजको मुर्लिमा

बीरगंज २६ भदौँ   नेपाली काग्रेसको घरदैलो कार्यक्रम वीरगंज महानगरपालीकाको मुर्लि वडा नम्बर १३ मा समपन्न भएको छ ।

9/11/2017

कांग्रेसको घरदैलो कार्यक्रम

बारा २२ भदौ कलैया उपमहानगरपालिको वडा नं. १ र ४ मा नेपाली कांग्रेसका मेयरका उम्मेदवार राजेश राय यादवले घर दैलो कार्यक्रम तिब्र रुपले शुरु गरेकाछन । 

9/8/2017

एमालेको घरदैलो र पार्टी प्रवेश कार्यक्रम संग संगै

वीरगंज २० भदौ, नेपाल कम्युनिष्ट पार्टी एमालेले बीरगंज माहागरपालिकाको विभिन्न वडाहरुमा घरदैलो कार्यक्रम गरेको छ ।

9/5/2017

फोरमको बीरगंज १७ मा घरदैलो

वीरगन्ज, भाद्र १४ – संघीय समाजवादी फोरम नेपाल पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंमा आज घरदैलो कार्यक्रममा सम्पन्न गरेको छ ।

8/31/2017

डाक्टर श्रीमतिसंघ र एमालेका उम्मेदावर अन्सारी बिच चुनावी छलफल

वीरगंज १४ भदौ, नेकपा एमाले वीरगंज महानगरपालिकाका उम्मेदवार बसुरुदिन अन्सारी र डाक्टर श्रीमति संघ पर्सा संग चुनावी बिषयमा छलफल कार्यक्रमको आयोजना गरेको छ ।

8/31/2017

एमालेको बीरगंजमा घर दैलो कार्यक्रम  एवं भेटघाट

वीरगंज १३ भदौ, नेपाल कम्युष्टि पार्टी एमालेको वीरगंज महानगरपालिकाको वडा नं २९ रतनपुरमा चुनावी घर दैलो कार्यक्रम सम्पन्न भएको छ ।

8/30/2017

चुनावका लागी बीरगंजमा पुर्व प्रधान मन्त्री नेपाल सहितको नेताहरु बीरगंजमा घर दैलो

बीरगंज १२ भदौ  पर्सा को बिरगंजमा स्थानिय चुनावका लागी बीरगंजमा पुर्व प्रधान मन्त्री माधव कुमार नेपाल सहितको नेताहरु बीरगंजमा घर दैलो कार्यक्रममा सरिक भएकाछन । 

8/29/2017

वाईसिएलको केन्द्रिय सदस्यमा पौडेल निर्वाचित  

बीरगंज ६ भदौ  योङ्ग कम्युनिष्ट लिग नेपाल ( वाईसिएल ) को केन्द्रिय सदस्यमा बिमल पौडेल चयन भएकाछन ।

8/23/2017

राजपाले छाता चुनाव चिन्ह पाउँदैन स् प्रमुख निर्वाचन आयुक्त डाक्टर यादव

 सप्तरी ५ भदौ, । निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी नेपाललाई छाता चुनाव चिन्ह दिन नसकिने जनाएको छ । कानुनी र प्राविधिक जटिलता रहेको भन्दै आयोगले राजपालाई छाता चुनाव चिन्ह दिन नसकिने प्रस्ट पारेको हो ।

8/21/2017

राजनीति

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

विहानै देशभर बम आतंक , स्कुल बसमा आगजनी, सुरक्षा व्यवस्था कडा, तर्साउन राखिएको हो आत्तिनु पर्दैन – प्रहरी, 

काठमाडौं, २९ साउन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ।  

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।